काठमाडौं– प्रदेश ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याएको छ। प्रदेश सरकारले शुक्रबार आगामी आवका लागि २५ अर्ब ५६ करोड रुपैयाँको बजेट ल्याएको हो ।
कुल बजेटमध्ये प्रदेशले चालूतर्फ १३ अर्ब ३५ करोड र पुँजीगततर्फ ११ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।