• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानन्यायाधीशको कोटामा मन्त्री बन्ने चर्चामा रहेका हमाल को हुन्? 

64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  १६:००
1140x725

काठमाडौं- असार २९ गते प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले करिब तीन महिनासम्म पनि मन्त्रिपरिषद्‌लाई पूर्णता दिन सकेका छैनन्। गठबन्धनभित्र रहेका दलहरूबीच सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको चर्चा भइरहेका बेला अर्को विषय पनि सार्वजनिक भएको छ। त्यो हो- मन्त्रिमण्डलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कोटा मागेको विषय। 

प्रधानन्यायाधीश राणा र सर्वाेच्च अदालतले यसको खण्डन गरेपनि चर्चा भने सेलाएको छैन। प्रधानन्यायाधीशको कोटामा मन्त्री हुने भनेर चर्चा गरिएका दुई जनामध्ये एक हुन्, गजेन्द्र हमाल। 

हमाल पुराना कांग्रेस नेता हुन्। तर, अहिले उनी कांग्रेससँग सम्बन्धविच्छेद गर्दै हिन्दु राज्य र राजसंस्थाको आन्दोलनमा सक्रिय रहेका छन्। हमालसँग राणाको नजिकको नाता सम्बन्ध  रहेको छ। राणाका भाई प्रभु शमशेरसँग उनी व्यापारिक सहकर्मी भएको पनि आरोप लाग्दै आएको छ।

कांग्रेस बाँकेको पूर्वसभापति समेत रहेका हमाल तत्कालीन पार्टी सभापति शुशील कोइरालालाई निर्वाचनमा हराउन लागि परेका थिए। तर, उनी असफल भएपछि कांग्रेसबाट टाढा रहँदै आएका थिए। उनका एक भाई अहिले कांग्रेसको प्रदेश सांसद रहेका छन्। सुरेन्द्र हमाल लुम्बिनी प्रदेश सभाको  सांसद रहेका छन्।

हमाल २०५३ सालदेखि ५६ सालसम्म बाँकेको कांग्रेस सभापति थिए। उनी हाल श्रीमती बिरामी भएर उपचारका लागि काठमाडौं आएका छन्। उनी निकटलाई अवसर आएमा मन्त्री पद नछोड्ने  बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नियुक्ति पाएमा हमाल सांसद  नभएकाले संविधानअनुसार ६ महिना मात्र मन्त्री बन्न मिल्ने छन्। उनी प्रधानन्यायाधीश राणाका जेठान हुन्। उनी राणाकी पहिलो पत्नीका दाइ हुन्। पहिलो पत्नीको मृत्युपछि राणाले दोस्रो बिहे गरेका थिए। तर, हमालसँगको सम्बन्ध भने कायमै रहेको थियो। 

सर्वोच्च आउन गरेको सहयोगको गुण तिर्ने सोंच
राणा लामो समयदेखि उच्च अदालतमा रोकिएका थिए। उनी मुख्य न्यायाधीशको रुपमा आफूभन्दा जुनियर न्यायाधीशहरू बढुवा हुँदा पनि रोकिँदै आएका थिए। तत्कालीन प्रधानन्यायाधीशहरुले राणाको विवादास्पद छविको र न्यायाधीश सुशीला कार्कीले जेपी गुप्ताको मुद्दामा विशेष अदालतबाट गरेको फैसलाको विषयमा  न्यायाधीशको नाम नै तोकेर लेखेपछि राणा रोकिँदै आएका थिए। 

तर, प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा ल्याउनमा गजेन्द्रले पनि सहयोग गरेका थिए। कोइराला परिवारसँग टाढा हुँदै गएपछि उनी देउवासँग नजिक भएका थिए। हमालले राणालाई सर्वोच्च ल्याउन कांग्रेसभित्र लविइङ गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

२०७१ सालमा राणालाई न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालत ल्याउँदा उनले शेरबहादुर देउवासँग लविइङ गरेका थिए। कांग्रेसको कोटामा राणा र गोपाल पराजुलीसहितको नाममा व्यापक विरोध हुँदा पनि सिफारिस भएका थिए। तत्कालीन समयमा प्रधानन्यायाधीश दामोदर शर्माले आठ जना उच्च अदालतका न्यायाधीश सर्वोच्च भित्र्याएका थिए।

राणा, पराजुली र दीपकराज जोशी नेपाली कांग्रेसको कोटामा परेका थिए। त्यसबेला जगदीश शर्मा पौडेल, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, केदार चालिसे र गोविन्दप्रसाद उपाध्याय पनि न्यायाधीश भएका थिए। तीमध्ये पराजुली, राणा र मिश्र प्रधानन्यायाधीश भए। तत्कालीन समयमा पराजुलीलाई प्रधानन्यायाधीश बनाउन प्रकाश वस्तीलाई स्थायी नगरी अवकाश दिइएको थियो।

यही मेसोमा सर्वोच्चमा अस्थायी न्यायाधीशहरु भरतबहादुर कार्की र ज्ञानेन्द्र कार्कीले पनि अवकाश पाएका थिए। वस्ती तत्कालीन समयमा सर्वोच्चमा उत्कृष्ठ कार्यसम्पादन गर्ने न्यायाधीशको रुपमा रहेका थिए। पछि उनी मानव अधिकार आयोगको सदस्य नियुक्त भए।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्