काठमाडौं– नेपाल प्रहरीका २८ डिएसपी एसपीमा बढुवा भएका छन्। बढुवा सिफारिस समितिको सिफारिसअनुसार मंगलबार २८ जना बढुवा भएका हुन्।
अघिल्लो शनिबार २८ डिएसपीलाई एसपीमा तथा ५५ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरिएको थियो।
सिनियरलाई पछि पारिएको र नेता निकट जुनियरलाई अगाडि राखेर बढुवा सिफारिस भएको भन्दै प्रहरी र गृह नेतृत्वको आलोचना भएको थियो।
को को एसपीमा बढुवा भए ?


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।