काठमाडौं- बलिउड अभिनेत्री मौनी रोय यतिबेला माल्दिभ्समा विदा मनाइरहेकी छिन्।
त्यसक्रममा उनले आफूले घुमेका र मनोरञ्जन लिएका स्थानहरुमा रहेका तस्वीरहरु सार्वजनिक गरेकी छिन्।
समुन्द्र तटमा खिचिएका केही 'विकिनी' तस्वीर उनले इन्स्टाग्राममा सेयर गरेकी छिन्।
उनका फ्यानहरुले उनको सौन्दर्यताको प्रशंशा गरिरेहका छन्।
उनी फिल्म ब्रह्मास्त्रमा रणवीर कपूर र आलिया भट्टसँग देखिने छिन्। ![](https://nepallive.com/elFinder-2.1.51/files/maouni%20roy3.png)
![](https://nepallive.com/elFinder-2.1.51/files/maouni%20roy1.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।