• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मुख्यमन्त्री प्रस्ट अल्पमतमा छन्, लोकतान्त्रिक प्रणालीमा बस्ने हो भने छाड्नुको विकल्प छैन : कूलप्रसाद केसी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार १८, २०७८  २३:१९
1140x725
फाइल तस्बिर

संघमा बनेको राजनीतिक गठबन्धनको प्रभाव लुम्बिनी प्रदेशमासमेत देखिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली काग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधवकुमार नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराईपक्ष र राष्ट्रिय जनमोर्चाको गठबन्धन कसिलो बन्दै गएको छ।

पोखरेलका क्याबिनेटमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपाको उपेन्द्र-बाबुरामतिर लागेपछि मुख्यमन्त्री पोखरेल पुन: अल्पमतमा परेका छन्। प्रदेश सभाको कूल ८३ सांसदमध्ये पोखरेलको पक्षमा ४१ सांसद रहेका छ्न्। गठबन्धनबाट मुख्यमन्त्री प्रस्ताव गरेका कूलप्रसाद केसी 'सोनाम'को पक्षमा अब ४२ सांसद पुग्ने देखिएको छ्। अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले सांसदलाई मन्त्री बनाउने प्रलोभनमा पारेर सत्ता जोगाउने प्रयास गरेको आरोप विपक्षी गठबन्धनको छ। अब अल्पमतमा परेका मुख्यमन्त्रीका विषयमा विपक्षी गठबन्धनको योजना र आगामी राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर गठबन्धनबाट मुख्यमन्त्री प्रस्तावित केसीसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी:

मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्नुभएको हो?
गणितीय हिसाब स्वयं तथ्यसिद्ध नै हुन्छ। सबैले देखेकै छ। त्यसैले अल्पमतमा पर्‍यो कि परेन भनिराख्न परेन, अंक आफैंले बोलिरहेको छ।

अब गठबन्धनको तर्फबाट के गर्ने तयारी गर्नुभएको छ?
पहिलो त उहाँले मार्गप्रशस्त गर्नु नै उपयुक्त हो। त्यो लोकतान्त्रिक परम्परा पनि हो। लोकतन्त्रलाई नै चुनाैती दिएर र संविधानको धारा, दफाहरुलाई नै जसरी चुनाैती दिनुभयो। संस्कार र संस्कृतिको हिसाबले लोकतान्त्रिक परिपाटीमै रहन चाहनेहरुका निम्ति एउटा दु:खद् विषय हो। कसैले पनि त्यस्तो गर्न हुँदैन। संविधान र लोकतन्त्रको मियो नै मर्छ। त्यो धृष्टता गर्नु हुँदैन। 

यसअघि पनि बारम्बार अल्पमतमा हुनुहुन्थ्यो, राजीनामा दिनुभएन। तपाईंहरु बहुमत भएर पनि बाहिर हुनुहुन्छ। यस्तो अवस्थामा उहाँले मार्गप्रशस्त गर्नुभएन भने तपाईंहरु कसरी प्रतिवाद गर्नुहुन्छ?
प्रतिवाद गर्ने भन्दा पनि स्वाभाविक रुपमा नेकपा एमालेको ओली समूहले राजनीति बचाउने हो भने लोकतान्त्रिक प्रणाली मान्नुपर्‍यो। केन्द्रदेखि तलसम्म जे रवाफ उहाँहरुको प्रकट भयो त्यसले लोकतन्त्र र संविधानलाई नै चुनाैती दियो। मुख्य प्रश्न यहाँ हो। 

Ncell 2
Ncell 2
nimb
nimb

सिस्टम नै नमान्ने भनेपछि न्यायिक निरुपण केही समयपछि केन्द्रमा हुँदा मात्रै यो तुवाँलो हट्छ। त्यो हट्नै पनि पर्छ। आज सामान्य मान्छेले पनि संविधान, जनताको जनमत र राजनीतिक मूल्यमान्यताकै खिलापमा आए भन्ने बुझिसकेका छन्। भोलि राजनीति गर्ने हो भने राजनीतिक संस्कारमा आउनुपर्छ। शाहीकालमा पनि त चुनाव त भएकै हो नि। आखिर त्यो सिस्टम टिकेन। सिस्टमलाई चुनाैती दिन खोजेको हो भने अर्कै ढंगले जान्छ। कसरी जाने भन्ने कुरा गठबन्धनले अगाडि बढाइरहेको छ। यो गठबन्धन भनेको सामान्य अर्थमा लिइनु हुँदैन। यो लोकतन्त्र र संविधानको रक्षाको निम्ति गरिएको ठूलो कदम हो भन्ने अनुभूत गर्नुपर्छ। मार्गप्रशस्त गरेर सिस्टममा बस्ने कोसिस गर्नु नै त्यो पार्टी, त्यसमा आस्था राख्ने शक्तिका निम्ति हितकर हो। 

गठबन्धनको तर्फबाट चाल्ने स्टेपहरु प्रभावकारी भएको छैन भन्ने सुनिन्छ, त्यसका लागि थप के-के गर्ने योजना बनाउनुभएको छ?
हामीले स्टेप त चालि नै रहेका छाैं। नैतिकता, संविधानको मूल्यमान्यता, संघीयताको मर्मको रक्षा गर्नुपर्छ। किनकि उहाँहरुलाई पनि चाहिन्छ। सिस्टमबाट चुनावमा आएर उहाँहरुले नेतृत्व गरिराखेको कुरा हो। अर्कै सिस्टम खोजेको हो भने त्यसले भयानक द्वन्द्व जन्माउँछ। त्यो द्वन्द्व हिजो त्यत्रो शक्तिले त थेग्न सकेन भने अहिले एउटा चोइटिएर बचेको शक्तिले थेग्न सम्भव छैन। सिंगो एमालेको बहुमतपक्ष गलत भयो भनेर एउटा धारमा उभिएको छ। 

न्यूनतम सिस्टम पनि पालना नगर्ने पार्टीको संसदीय दलले गरेको दावामाथि तोक आदेश लगाउने प्रदेश प्रमुख बनाउने अनि सत्ता लिने भन्ने जस्तो हास्यास्पद लज्जाको प्रश्न के हुन्छ र? प्रदेश प्रमुखको लेटरप्याडबाट नियुक्त गर्ने, सूचना टाँस्ने, पत्राचार गर्ने हो नि त सिस्टम। नत्र प्रदेश प्रमुख भन्ने संस्था किन राख्नुपर्‍यो? संविधानअनुसार त्यो संस्था त संरक्षक हो नि। संघीयता गलत ढंगले भड्कावमा नजाओस् भनेर प्रदेश प्रमुखको व्यवस्था गरिएको हो। तर प्रदेश प्रमुख कुनै पार्टीको पहरेदारको रुपमा नियुक्त गर्ने सिस्टमले समस्या पनि देखायो। 

के उहाँहरुकै कारण संघीयता धरापमा पर्ने वा बद्नाम हुने खतरा देखिएको छ?
उहाँहरुकै कारणले संघीयता धरापमा पर्दैन। एउटा सानो शक्तिले गरेको हर्कतलाई दुई/दुई चोटीको संविधानसभामा बसेको ठूलो हिस्सा त आमजनसमुदायसँगै छ नि। त्यसैले उहाँहरुले चाहेर हुँदैन। त्यस्तो धृष्टता गरेमा त्यो मृत्युशय्या नै हुने हो।

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  २३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्