• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महामारीमा ‘सेल्फी समाजसेवा’ र ‘स्टिकर’को चर्चा 

64x64
नेपाल लाइभ मंगलबार, जेठ ११, २०७८  १४:४१
1140x725

काठमाडौं- गत वर्ष कोरोना महामारी शुरु भएपछिको लकडाउनमा काठमाडौं उपत्यका छाडेर, पैदल हिँडेरै घर पुग्नेको ताँती थियो। खासगरी कामविहीन र गुजाराविहीन बनेका श्रमिकहरुको। उनीहरूलाई लक्षित गरी धुलिखेलका केही स्थानीय युवाले बाटोमै निःशुल्क चप्पल, जुत्तादेखि चाउचाउ, बिस्कुट, दालमोठ, चिउरा, पानी बाँडेका थिए।

यसरी समस्यामा परेकालाई सहयोग गरेर समाजसेवाको उदाहरण पेस गरेका ती युवा चर्चामा आउन चाहेनन्। सञ्चारमाध्यमले फोटो खिच्न लाग्दा उनीहरूको जवाफ थियो- ‘फोटो खिचेर चर्चामा आउनु छैन। बिना चर्चा समाजसेवा गर्ने हाम्रो उद्देश्य हो। यो सेल्फी लिनका लागि गरिएको समाजसेवा होइन।’ 

धुलिखेलका यी युवाजस्तै चुपचाप समाजसेवा गर्नेहरूको जमात बढिरहेको छ। उनीहरूको कथा चर्चामा आउँछ, तर उनीहरू पर्दामा देखिन खोज्दैनन्। त्यसमा उनीहरुको रुचि पनि देखिन्न। पर्दामा आउँछन् त केवल ‘आले प्रवृत्ति’का ‘समाजसेवा’। ‘आले’ अर्थात् वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको प्रसंग हो यो। अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म मन्त्री आलेको ‘समाजसेवा’को खुबै चर्चा छ। नहोस् पनि किन? चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरदेखि औषधिका पोकासम्ममा उनकै तस्बिरसहितका स्टिकर टाँसिएको छ।

चीन सरकारले नेपाललाई दिएका सिलिण्डरमा आफ्नो तस्बिर राखेर आलेले सुदूरपश्चिम पुर्‍याएका छन्। चीन सरकारले दिएका अक्सिजन सिलिण्डरमध्ये १२५ वटा आलेले सुदूरपश्चिम पुर्‍याएका छन्। चीनले दिएको सिलिण्डरमा मन्त्री आलेलाई आफ्नो फोटो टाँस्ने रहर कसरी जाग्यो? हामीले यस्तो प्रश्न सोध्दा उनले जवाफ दिए, ‘स्वास्थ्य सेवा विभागले १५ वटा मात्रै सिलिण्डर दिएको हो। बाँकी ११० वटै मैले आफ्नै लगानीमा किनेको हुँ।’

मन्त्री आलले अहिले १२५ वटा सिलिण्डर सुदूरपश्चिम पुर्‍याएका छन्। तीमध्ये १५ वटा मात्रै स्वाथ्य सेवा विभागले दिएको र बाँकी ११० वटा आफैंले खरिद गरेको उनको दाबी छ। ‘१५ वटा सिलिण्डरले डोटीमा के हुन्छ? रित्तिएपछि भर्न नेपालगञ्ज आइपुग्नुपर्छ। समस्या छ। त्यो भएर थप ६० वटा किनेर ७५ पुर्‍याएर मैले पठाएको हो’, आलेको दाबी छ।

Ncell 2
Ncell 2

त्यसैगरी, धनगढीका लागि पनि ५० वटा सिलिण्डर किनेर पठाएको उनको दाबी छ। गाडी भाडासमेत आफैंले ब्यहोरेर पठाएको उनले बताए। तपाई आफैंले किनेर पठाएको भए पनि फोटो चाहिँ किन टास्नुभयो नि भन्ने प्रश्नमा मन्त्री आलेले भने, ‘मैले आफ्नो गाँस काटेर जनताको सेवा गर्न नपाउने? जहाँसम्म स्टिकर टाँसेको कुरा छ, त्यो मलाई जानकारी नै थिएन। पछि वितरण गर्दाखेरि थाहा पाएको हो। यो किन गरेको भन्दा भोलि हराउन पनि सक्छ, गाउँमा जाँदाखेरी कसले दिएको भनेर थाहा पाउनका लागि पनि गरेको भनेर साथीहरुले भने।’

मन्त्री आलेले आफ्नो गाँस काटेर समाजसेवा गर्न नपाउने? भनेर प्रतिप्रश्न गरे। तर, समाजसेवा चर्चाका लागि होइन भनेर उनले बुझेनन्। 
समाज कल्याण ऐन, २०४९ मा समाज कल्याण कार्यको बारेमा प्रष्ट उल्लेख छ। ‘समाजका कमजोर, असहाय र असक्त व्यक्तिका लागि सेवा पुर्‍याउन र समाजका पिछडिएका वर्गलाई आर्थिक एवं सामाजिकरूपमा सक्षम बनाउन गरिने सामाजिक कार्य सम्झनुपर्छ’, ऐनमा लेखिएको छ।

त्यसैगरी समाजसेवाको बारेमा भनिएको छ, ‘नाफाको उद्देश्य नराखी व्यक्तिगत वा सामूहिक रूपमा गरिने समाज कल्याण कार्य सम्झनुपर्छ।’ 

यी परिभाषा हेर्दा समाजसेवा कुनै निश्चित स्वार्थ नरहेको पवित्र कार्य बुझ्न सकिन्छ। मन्त्री आलेले राखेको उद्देश्य पनि पवित्र नै होला। कोरोना महामारीको कहरमा अक्सिजन नपाइरहेकालाई सहयोग गरौं भनेरै उनले आफ्नो क्षेत्रमा सिलिण्डर र अन्य सामग्री पठाएका होलान्। तर, यस्तो पवित्र कार्यमाथि प्रश्न उठ्नु राम्रो होइन। मन्त्री आलेले आफ्नो फोटोसहितको स्टिकर टाँसेर गरेर सिलिण्डर वितरण गर्नुलाई हाम्रो ऐनले समाजसेवा ठान्छ त?

स्वार्थ नहुँदो हो त मन्त्रीको फोटो सिलिण्डरदेखि औषधिका पोकामा नझुण्डिन पनि सक्थ्यो। समाजसेवाका नाममा गरिएका यस्ता क्रियाकलाप समाजले नै पचाउन गाह्रो हुनेगरी सामाजिक सञ्जालमा बहस हुन थालेको छ।

कतिपयले यस्तो प्रकृतिको समाजसेवालाई ‘सेल्फी’ समाजसेवा पनि भन्ने गरेका छन्। केही दिएजस्तो गर्ने र एक क्लिक गरेर सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्टिने क्रम पनि पछिल्लो समय बढेको छ। 

समाजसेवा बुझ्न एउटा भनाइ नै काफी छ, ‘समाजसेवा त्यस्तो पवित्र कार्य हो। जहाँ एउटा हातले दिएको अर्को हातले थाहा पाउनु हुँदैन।’ मन्त्री आलेले यही नबुझेरै ‘समाजसेवा’ गरेका होलान्?

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यका केन्द्रित विकासका लागि काँग्रेस उम्मेदवारद्वारा ‘भिजन १०’ सार्वजनिक
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेकपाको चुनावी अपिल सार्वजनिक: सम्पत्ति छानबिनदेखि निर्वाचन प्रणाली फेर्नेसम्म
सम्बन्धित सामग्री
२० फागुनदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर... बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान देउवा बुधबार राति ११:३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ । बिहीबार, फागुन १४, २०८२
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले वडा नं १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरणका लागि सिफारिस गरेका हुन् । बिहीबार, फागुन १४, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यका केन्द्रित विकासका लागि काँग्रेस उम्मेदवारद्वारा ‘भिजन १०’ सार्वजनिक बिहीबार, फागुन १४, २०८२
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश बिहीबार, फागुन १४, २०८२
नेकपाको चुनावी अपिल सार्वजनिक: सम्पत्ति छानबिनदेखि निर्वाचन प्रणाली फेर्नेसम्म बिहीबार, फागुन १४, २०८२
प्रचण्डले भने– अहिलेको निर्वाचनमा कुनै दलको पनि बहुमत आउँदैन बिहीबार, फागुन १४, २०८२
‘सिंहदरवार पुनः निर्माण गर्न सकिन्छ, तर आमाको गुमेको कोख कहिल्यै भरिँदैन’ : रवि लामिछाने बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्