काठमाडाैं– बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना भाइरसको संक्रमण भएको छ। लकडाउन फुकुलाे भएसँगै नयाँ चलचित्रहरुमा व्यस्त उनमा काेराेना संक्रमण पुष्टि भएकाे बलिउड हंगामाले जनाएकाे हाे।
हाल उनी बिरामी भएको बताइएको छ। उनी घरमै क्वारेन्टाइनमा छन्।
यसअघि रणवीरका आमा नितु कपुरमा पनि कोरोना संक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।