• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अमेरिकाद्वारा इरानसँगको ऐतिहासिक आणविक सम्झौता भंग, आर्थिक प्रतिबन्ध पुनः सुचारु गर्ने चेतावनी

64x64
नेपाल लाइभ बुधबार, वैशाख २६, २०७५  ०३:००
1140x725

वासिंगटन– इरानसँगको ऐतिहासिक आणविक सम्झौता अमेरिकाले भंग गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज ह्वाइट हाउसमा सम्बोधन गर्दै सो सम्झौतालाई नविकरण नगर्ने घोषणा गरेका हुन्।

सो सम्झौता एक अमेरिकी नागरिकको रुपमा आफुलाई ‘शर्मनाक’ लाग्ने गरेको बताउँदै राष्ट्रपति ट्रम्पले सम्झौतालाई ‘कुहिएको तथा सडेको’ संज्ञा दिएका छन्। आफ्ना युरोपेली सहयात्री राष्ट्रहरुको सल्लाहविपरित ट्रम्पले आणविक सम्झौतापछि फुकुवा गरिएको आर्थिक प्रतिबन्धलाई पुनः सुचारु गर्नसक्ने चेतावनी समेत दिएका छन्।

सन् २०१५ मा इरानको आणविक कार्यक्रमलाई लिएर तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा नेतृत्वको सरकारले ३ वर्षका लागि अन्य ५ शक्ति राष्ट्र सम्मिलित सम्झौता गरेको थियो। सो सम्झौताको म्याद सकिनै लाग्दा अमेरिकाले यस्तो निर्णय लिएको हो।

उता अमेरिकाको घोषणापछि आफ्नो प्रतिक्रिया दिँदै इरानका राष्ट्रपति हसन रुवानीले युरानियम प्रशोधन, आणविक शक्ति तथा हतियारको निर्माणलाई फेरि सुचारु गर्न तयारी स्वरुप दिइएको सूचना भएको बताएको छन्। उनले भने,‘अमेरिकाले आफ्ना प्रतिवद्धताहरुको पालना तथा सम्मान गर्दैन भन्ने यो बलियो उदाहरण हो।’

‘मैले इरानको आणविक शक्ति संगठनलाई आवश्यक परेको बेलामा प्रतिक्रिया दिन तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छु। त्यसकारण हामी आवश्यक परेको खण्डमा विना कुनै सीमा आणविक हतियारको औधोगिक उत्पादनलाई सुरु गर्नेछौँ।’, राष्ट्रपति रुवानीले भने,‘हामी केहि सातासम्म पर्खिनेछौँ। यसबीचमा सम्झौतामा हस्ताक्षर गरेका राष्ट्र तथा सहयोगी राष्ट्रहरुको राय बुझ्नेछौँ।’

उनले यदि अन्य सदस्य राष्ट्रहरुले सम्झौतालाई नतोडी सहकार्य गर्ने इच्छा राखेको खण्डमा सम्झौता यथावत रहने संकेत गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ट्रम्पले सम्झौता निश्चित समयको लागि इरानको परमाणु गतिविधिसम्म मात्र सिमित भएको आरोप लगाउँदै आएका थिए। सम्झौताले इरानको ब्यालेष्टिक मिसाइलको विकासमा अंकुस लगाउन नसकेको तथा सम्झौता मुताबिक अन्य शक्ति राष्ट्रले इरानको विकासका लागि दिने भनिएको १ सय बिलियन अमेरिकी डलर मध्यपूर्वमा हतियार, आतकंवाद र उत्पिडनलाई बढावा दिन प्रयोग भइरहेको पनि ट्रम्पले अाराेप लगाउँदै आएका थिए।

इरानमाथिको प्रतिबन्ध कहिले सुरु हुन्छ?

ट्रम्प प्रशासनले तत्कालै इरानमाथिको आर्थिक प्रतिबन्ध सुरु नहुने प्रष्ट पारेको छ। उसले ९० अथवा १ सय ८० दिनको समयसीमासम्म यसबारेमा निर्णय लिने बताएको छ।

Xtrem

Xtrem

‘युएस ट्रिजरी’को वक्तव्यमा भनिएको छ,‘सन् २०१५ को सम्झौतामा उल्लेखित उद्योग तथा क्षेत्रहरुमा प्रतिबन्ध फेरि लागु हुनेछ। यसमध्ये इरानको तेल क्षेत्र, हवाई सामाग्री निर्यात, कच्चा धातुहरुको व्यापार र इरानी सरकारले बिक्री गर्ने अमेरिकी डलरका नोटहरु लगायत पर्नेछ।’

उता अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आगामि ६ महिनाभित्रमा युरोपियन कम्पनीहरुले इरानमा गर्दै आएको व्यापार बन्द हुनेछ वा अमेरिकी आर्थिक प्रतिबन्ध सुरु हुने बताएका छन्।

विश्व समुदायको प्रतिक्रिया

सम्झौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मनस्थिती परिवर्तन गर्न प्रयास गरिरहेका फ्रान्स, जर्मनी, बेलायतलगायतका राष्ट्रले सो निर्णयलाई लिएर ‘पछुतो’ लागेको प्रतिक्रिया दिएका छन्। रसियाली विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अमेरिकी निर्णयले निराश बनाएको बताएको छ।

युरोपियन युनियन(इयु)की उच्च कुटनितिज्ञ फेडेरिका मोघेरिनीले सम्झौता कायम रहोस् भन्ने पक्षमा इयु रहेको बताएकी छिन्। उता अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले फेसबुकमा स्टाटस लेख्दै सम्झौताले काम गरिरहेको र यो अमेरिकाको चाहना भएको प्रष्ट पारेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले अमेरिकाको निर्णयले आफुलाई चिन्तित बनाएको बताउँदै आफ्ना प्रतिवद्धताहरुलाई नबिर्सिन सबै देशसामु आग्रह गरेका छन्।

पछिल्लो समय अमेरिकाको सहयोगीको रुपमा अगाडि देखिएका इजरायल र साउदी अरबले भने निर्णयको स्वागत गरेका छन्।

सम्झौतामा के थियो?

जेसिपिओए नाम दिएको सो सम्झौतामा इरान रियाक्टर फ्युल(आणविक शक्ति उत्पादन गर्ने यन्त्रका लागि आवश्यक पर्ने इन्धन)को उत्पादनका लागि आवश्यक पर्ने युरानियमको भण्डारण क्षमतालाई सिमित गर्न सहमत भएको थियो।

इरानले आगामि १५ वर्षसम्मका लागि आणविक उत्पादन तथा १० वर्षका लागि युरानियम उत्पादनका लागि ठुलो संख्यामा प्रयोगमा ल्याइएका सेन्ट्रिफ्युज(फरक घनत्व भएका तरल पदार्थ छुट्याउन बनाइएको घुम्ने मेसिन) को प्रयोग बन्द गर्नुपर्ने पनि सम्झौतामा उल्लेख छ।

इरानले आफ्नो पानीको प्रयोगका अन्य क्षेत्रलाई समेत विकसित गर्नुपर्ने बताइएको थियो। जसले बमका लागि प्रयोग हुने प्लुटोनियमको उत्पादन बन्द गर्न सघाउ पुग्दथ्यो। यसको सट्टामा संयुक्त राष्ट्रसंघ, अमेरिका तथा युरोपियन युनियनले इरानको विकासका लागि आर्थिक लगानी गर्नुपर्ने सम्झौतामा उल्लेख थियो।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका ५ स्थायी सदस्य राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स, चीन र रसिया तथा जर्मनीले इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका थिए।  
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  ०३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्