• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

युवालाई स्वेदेशमै आकर्षित गर्न यस्ता छन् प्रदेश ५ का कार्यक्रम

64x64
नेपाल लाइभ सोमबार, भदौ २९, २०७७  १७:४८
1140x725

काठमाडौं- कोरोनाको कहर उस्तै छ। तर केही समयदेखि भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्किएका युवाहरु देशमा रोजगारीका अवसर नहुँदा फेरि उतै फर्कन थालेका छन्। सीमा नाकाबाट भारततिर जाने युवाहरुको लर्को लाग्न थालेको छ। यस्तो अवस्थामा युवाहरुलाई कसरी देशभित्रै आकर्षित गर्ने भन्ने हिसाबले युवा लक्षित कार्यक्रम अगाडि सारिएको प्रदेश नम्बर ५ ले जनाएको छ। युवा लक्षित कार्यक्रमका लागि मात्रै प्रदेश सरकारले २ अर्बभन्दा बढी बजेट छुट्याएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए। 

‘देशभित्र रोजगारी गुमाएका तथा विदेशबाट रोजगारी गुमाएर फर्किएकाहरुका लागि कोभिड विशेष कृषि कार्यक्रम भनेर एउटा कार्यक्रम राखिएको छ। हाम्रो प्रदेशको सबै स्थानीय तहमा यो कार्यक्रम सुरु गरिएको छ। यो कार्यक्रमका लागि मात्र झण्डै ५१ करोड बजेट विनियोजन गरेका छौं’ सामाजिक विकास मन्त्री बरालले भने।  

प्रदेशका १ सय ९ वटै स्थानीय तहमा यो कार्यक्रम विस्तार गरिएको उनको भनाइ छ। त्यस्तै युवा उद्यमशीलता विकासका लागि समेत प्रदेशले जोड दिएको उनले बताए। 

अहिले प्रदेशले युवाहरु के काम गर्न चाहन्छन् तथा उनीहरुसँग कस्तो सीप छ भनेर अनलाइनमार्फत् सर्वे गरिरहेको र यो सर्वेअनुसार योजना बनाएर अगाडी बढ्ने मन्त्री बरालले जानकारी दिए। 

‘हामीले पाल्पामा ढाका उद्योग विस्तार गर्ने योजना ल्याएका छौं। यी उद्योग सञ्चालनमा स्थानीय युवाहरुलाई नै अवसर प्रदान गरी आवश्यक मेसिन तथा पुँजी समेत उपलब्ध गराउँछौँ’ उनले भने। उत्पादित ढाकालाई पनि अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन सरकार आफैंले पहल गरिने उनले जिकीर गरे। 

स्वरोजगार तथा रोजगारी सिर्जनाका लागि हामीले सीपमुलक कार्यक्रमलाई जोड दिइएको उल्लेख गरिएको छ। त्यसैगरी युवाहरुलाई विज्ञान प्रविधितर्फ आकर्षित गर्ने हिसाबले दाङको राप्ती प्रविधि शिक्षालयमा इनोभेसन सेन्टर निर्माण गरिने तयारी गरिएकोे प्रदेश नम्बर ५ ले जनाएको छ। 

नेपालगञ्ज उपमहानगरपालिका प्रदेश नम्बर ५ कै स्थानीय तह भएका कारण प्रदेशका नीति तथा कार्यक्रमअनुसार नै युवा लक्षित कार्यक्रमहरुलाई उपमहानगरपलिकाले अगाडि बढाएको उपमेयर उमा थापा मगर बताउँछिन्। 

‘प्रदेशले जस्तै हामीले पनि युवाहरुको क्षमतालाई अझ प्रस्फुटन गर्न सीप तथा तालिममा जोड दिएका छौं। युवा उद्यमशीलता विकासका लागि आवश्यक तालिम दिन हामीले विभिन्न प्याकेज ल्याएका छौं’ उपमेयर उमा थापा मगरले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाका कारण देशभित्र रोजगारी गुमाएका तथा वैदेशिक रोजगारीबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई देशभित्रै टिकाउन उपमहानगरपालिकाले प्रोत्साहनमुलक कार्यक्रम अगाडि सारेको उनको भनाइ छ। 

उपमेयर उमा भन्छिन्, ‘विदेशबाट फर्किएका युवाहरुलाई देशभित्रै उद्योगधन्दा, व्यापार व्यवसाय सञ्चालन गर्न उपमहानगरपालिकाले २५ प्रतिशत कर छुट गर्ने नीति ल्याएको छ। यो प्रोत्साहनको एउटा पाटो हो भन्ने मलाई लाग्छ।’

यसअघि देखि नै सरकारले युवाहरुलाई उद्यमशीलता विकासका लागि अनुदान उपलब्ध गराउँदै आएको तर त्यो वास्तविक व्यक्तिसम्म नपुगेको उनले बताइन्। 

‘अनुगमनका क्रममा २५ प्रतिशत अनुदान वास्तविक व्यक्तिहरुसम्म पुगेको देखिएन। अब भने हामीले सुरुमा लगानी गर्नुभन्दा पनि युवाहरुले गरेको उत्पादनलाई आधार मानेर प्रोत्साहन स्वरुप अनुदान दिने कि भन्ने नीति अघि सारेका छौं’ उनले भनिन्। 

व्यवसाय सुरु गर्न धितो तथा पुँजी नभएका युवाहरुलाई समेत सहुलित कर्जा कार्यक्रम अघि सारेको उपमहानगरपालिकाले जनाएको छ। त्यस्तै उद्यमशीलता विकासका लागि निःशुल्क तालिम उपलब्ध गराइने उल्लेख गरिएको छ। 

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा लक्षित कार्यक्रमको कार्यान्वयनका लागि परिषद्ले केन्द्र, प्रदेश तथा स्थानीय सरकारलाई सक्दो घचघच्याइरहेको बताए। सरल कर्जा तथा उद्यमशीलता विकासका कार्यक्रममा असहज भएमा परिषदले सहजीकरणका लागि पहल गरिदिने उपाध्यक्ष ढुंगेलले बताए।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्