• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

व्यवसायीको सरकारसँग अनौठो माग- हाम्रो कर्मचारीको ३३ प्रतिशत तलब व्यहोरिदिओस्

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०७७  १५:४८
1140x725

काठमाडौं- अर्थतन्त्रमा कोभिड– १९ को प्रभाव र भावी दिनको तयारीका लागि सरकारका तर्फबाट के गर्नु पर्ला? सरकारले गरिरहेको कामबाट व्यवसायीलाई कस्तो असर पारको छ? देशभर भइरहेको निषेधाज्ञाका कारण उद्योग व्यवसायीमा कस्तो असर पारेको छ? सरकारले ल्यएको छुटको योजना व्यवासायीले पाएका छन् कि छैन? भावी दिनमा सरकार र व्यवसायी कसरी मिलेर अगाडि बढ्न सकिन्छ? लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै बोलाएर व्यवसायीसँग छलफल गरेका थिए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि तथा उद्योग परिसंघका व्यवसायी समेत सहभागी थिए।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराव खतिवडाले राजीनामा दिएलगत्तै आइतबार प्रधानमन्त्री तथा अर्थमन्त्रीको हैसियतमा व्यवसायीसँग छलफल गरेको थिए। तर, छलफलमा अर्थमन्त्रीबाट राजीनामा दिइसकेका युवराव खतिवडा समेत थिए। साथै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहभागी थिए।

छलफलको सुरुभएसँगै व्यवसायीले देशभर जारी भएको लकडाउन तथा निषेधाज्ञाका कारण व्यापार व्यवासाय चौपट भएको गुनासो प्रधानमन्त्री समक्ष राखेका थिए। साथै व्यवसायीले लकडाउन नै अबको समस्या समाधानको विकल्प नभएको कारण लकडाउनको मोडालिटी परिर्वतन गरेर व्यवसायी चल्न दिनुपर्ने माग अगाडि सारेका थिए।

तर, व्यवसायीको निषेधाज्ञाको विषयको प्रश्नमा प्रमले खासै केही बोलेनन्। मात्र प्रधानमन्त्रीले यसमा सरकारले व्यवसायीसँग मिलेर अगाडि बढ्ने बताएका थिए। 

जब व्यवसायीले एकपछि अर्को माग थप्दै गए। व्यवसायीले माग राख्दै जाँदा एउटा यस्तो एउटा माग आयो, ‘हाम्रो कर्मचारीको तलबको ३३ प्रतिशत रकम सरकारले व्यहोरिदिओस्?’ व्यवसायीको माग सुन्नेबित्तिकै प्रधानमन्त्री मुसुक्क हाँस्दै केही दिनअघि मात्रै राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडा र मन्त्री लेखराज भट्टको अनुहार हेरे। एकछिन नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आएको मागमा अन्य क्षेत्रका व्यवसायी पनि चकितजस्तै परे।

महासंघको तर्फबाट एक दर्जन सुझाव पेस भएको थियो। जसमा कर्मचारीको तलब र घरभाडा तथा व्याज व्यवसायको स्थिर खर्च हो।

कारोबार नभएको अवस्थमा व्यवसाय धान्न नै कठिन हुने गरेको छ। ‘कर्मचारीको आम्दानी खोसेर हामी उनीहरुको परिवारलाई मर्कामा पार्दैनौैं,’ महासंघका प्रतिनिधिले प्रधानमन्त्रीसँग भने, ‘यस कारण हामी यस्तो अवस्थामा हाम्रो खर्च बाडफाडका लागि सरकारसँग आग्रह गर्न खोजिरहेका छौं। सरकारले कर्मचारीको  ज्याला/तलबको ३३ प्रतिशत रकम व्यहोरिदिहोस् भने हाम्रो आश हो। अनौपचारिक आंकलनअनुसार यो रकम ६ अर्बको हाराहारीमा हुन आउँछ।’

Ncell 2
Ncell 2
nimb
nimb

तर, यता सरकारले पछिल्लो २ महिनादेखि कर्मचारीको तलब समेत खुवाउन सकेको छैन। कोराना उपचारमा खटिएका कर्मचारीलाई दिने भनिएको भत्तासमेत सरकारले  दिन सकेको छैन। नेपाली सेनाले समेत साउन २५ गते नै खाने लाउनेको तलब अहिलेसम्म पाउने सकेको छैन।

सरकार आफैं कर्मचारीको तलब कसरी व्यवस्थापन गर्ने भनेर अन्योलमा रहेको बेला व्यवसायीले नै फेरि आफ्ना कर्मचारीको तलबको ३३ प्रतिशत रकम तिरिदिन आग्रह गरेका थिए। 

सरकारले यसअघि पहिलो चरणमाा देशभर नै भएको लकडाउनको समयमा भने निजी क्षेत्रमा कार्यरत श्रमिकले समाजिक सुरक्षा कोषमा तिर्ने ११ प्रतिशत रकम भने व्यहोरिदिएको थियो।

फेरि व्यवसायीले ३३ प्रतिशति तलब नै व्यहोरिदिन आग्रह गरेका हुन्। 

Xtrem

Xtrem

सरकारसँग आफ्ना कर्मचारीको ३३ प्रतिशत तलब माग्ने व्यवसायीले भने फेरि कर्मचारी कटौति गर्न पाउने पर्ने माग सरकारसँग राखेका थिए। व्यवसायीले प्रधानमन्त्रीसँगको छलफलमा  कलेक्टिभ बार्गेनिङलाई २ वर्षसम्म स्थगन गर्नुपर्ने र मजदुर कटाई आफ्नो उत्पादनलाई डाउनसाइजिङ गर्न पाउनुपर्ने माग अगाडि सारेका थिए।

छलफलमा सहभागी एक व्यवसायीका अनुसार व्यवसायीले ३३ प्रतिशत कर्मचारीको तलब सरकारले व्यहोरिदेओस् भन्ने मागमा प्रधानमन्त्रीले खासै चासो नदिएको जानकारी दिए।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्