• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कूटनीतिक नियोगहरुको घरभाडामा बाहिरियो ५ वर्षमा साढे ३ अर्ब

प्रयोगमा नआएको जग्गाको विद्युत र पानीको शुल्कमात्रै ८ लाख ५० हजार
64x64
नेपाल लाइभ शुक्रबार, भदौ १२, २०७७  १२:४७
1140x725
पश्चिम जर्मनीको बोनस्थित नेपाली दूतावास भवन

काठमाडौं–सरकारले विश्वका विभिन्न देशमा स्थापना गरेको कूटनीतिक नियोगहरुको घरभाडामा मात्रै वार्षिक आधा अर्ब रकम खर्चँदै आएको छ।

परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्म आइपुग्दामात्रै कूटनीतिक नियोगहरुको घर भाडामा ३ अर्ब ४८ करोड रुयैयाँ खर्च गरिसकेको तथ्य सार्वजनिक भएको हो। 

मन्त्रालयले नियोगहरुको घरभाडामा आर्थिक वर्ष २०७१/०७२ मा ५७ करोड, ०७२/०७३ मा ६५ करोड, २०७३/०७४ मा ६८ करोड, २०७४/०७५ मा ७४ करोड र २०७५/०७६ मा ८४ करोड रुपैयाँ खर्च गरेको महालेखाको ५७ औं प्रतिवेदनमा  उल्लेख छ।

पछिल्लो समयमा नियोगहरुको घरभाडा निरन्तर रुपमा बढिरहेको प्रतिवेदनमा उल्लेख छ।

तर, घर निर्माण गर्ने प्रयोजनका लागि विगतमा मलेसियाको क्वालालम्पुर, कोलम्बो र इस्लामावादमा  खरिद भएको जग्गासमेत प्रयोगविहीन बनाएर वार्षिक रुपमा घरभाडा तिर्दै आएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2

भवन निर्माणका लागि विनियोजित कम आवश्यक कार्यमा प्रयोग नगर्दा स्रोतको सदुपयोग नभएको, पटक पटक बजेट व्यवस्था गर्नुपर्ने, सयमक्रमअनुसार घरजग्गाको मूल्य बढ्दै जाने हुनाले लागत बढ्ने अवस्था रहेको भन्दै महालेखाले प्रश्न उठाएको छ। 

प्रयोगविहीन जग्गाको भाडा वार्षिक ८ लाख ५० हजार
यसैगरी पराराष्ट्र मन्त्रालयले पश्चिम जर्मनीको बोनमा रहेको प्रयोगविहीन जग्गामा वार्षिक भाडासमेत ८ लाख ५० हजारभन्दा बढी तिरिरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

जर्मन एकीकरणअघि पश्चिम जर्मनीको बोनमा रहेको नेपाली दूतावास सन् २००० मा बर्लिनमा सरे पनि परराष्ट्रले बोनस्थित नेपाल सरकारको स्वामित्वमा रहेको २ वटा भवन र त्यसले चर्चेको २ हजार ८ सय ५६ वर्गमिटर जग्गा प्रयोगमा ल्याउन सकेको छैन। प्रयोगमा नआएको भवनको पालोपहरा विद्युत र पानीको महसुलमा मात्रै राज्य कोषबाट वार्षिक ८ लाख ५० हजार रुपैयाँ खर्च गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

उक्त सम्पत्ति बिक्रीका लागि २०७६ मंसिर १७ गतेको मन्त्रिपरिषदले स्वीकृत दिए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढाएको महालेखाले उल्लेख छ।

१२ लाख अष्ट्रेलियन डलरमा खरिद गरेको ६ हजार १ सय ९८ वर्गमिटर जग्गा पनि अलपत्र
नेपाली दूतावास क्यानबेराले ९९ वर्षका लागि खरिद गरेको ६ हजार १ सय ९८ वर्ग मिटर जग्गा पनि प्रयोगमा आउन नसकेको महालेखको प्रतिवेदनमा उल्लेख छ। उक्त जग्गा खरिदमा नेपालले १२ लाख अस्ट्रेलियन डलर खर्च भएको छ।

जग्गा खरिद सम्झौतको दफा ३ (ए_मा लिजमा लिएको जग्गामा १८ महिनाभित्र भवन निर्माण सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने उल्लेख भए पनि अहिलेसम्म भवनको डिजाइनसमेत  तयार नभएको महालेखाको प्रतिवेदन उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही... बुधबार, फागुन १३, २०८२
बढ्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला रु ३... मंगलबार, फागुन १२, २०८२
बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजा... आइतबार, फागुन १०, २०८२
ताजा समाचारसबै
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध बिहीबार, फागुन १४, २०८२
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान बिहीबार, फागुन १४, २०८२
‘बाइट एण्ड डिलाइट फेष्ट’ मार्फत स्वादसँगै सीप र संस्कृतिको प्रवर्द्धन, ब्रिजवाटर कलेजमा उत्साहपूर्ण सहभागिता बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
प्रलोपा र मितेरी पार्टीका उम्मेदवार नै नेकपामा समाहित, विना मगरलाई समर्थन गर्ने घोषणा बुधबार, फागुन १३, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना बिहीबार, फागुन १४, २०८२
थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ? बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्