• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तरकारीमा मूल्य बढेको गुनासोपछि वाणिज्य विभागका महानिर्देशकसहितको टोली अनुगमनमा

तरकारी आपूर्ति पर्याप्त हुँदा पनि किन मूल्य बढ्यो? गोलभेंडा प्रतिकिलो १ सय २० रुपैयाँसम्ममा बिक्री गरेको भेटियो
64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०७७  १२:४५
1140x725

काठमाडौं-निषेधाज्ञापछि तरकारीको मूल्य बढेको उपभोक्ताको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक र निर्देशकसहितको टोलीले मंगलबार उपत्यकाका विभिन्न तरकारी बजारमा अनुगमन गरेको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी, निर्देशकहरु सागर मिश्र र रवीन्द्र आचार्य तथा अनुसन्धान अधिकृत ध्रुव खनालसहितको टोलीले तिनकुने, जडिबुटी, गट्ठाघर र भक्तपुर चार दोबाटोका होलसेल र खुद्रा तरकारी पसलमा अनुगमन गरेको हो। विभागका निर्देशक सागर मिश्रका अनुसार मुख्यगरी गोलभेंडाको मूल्य र अरु तरकारीमा होलसेल र खुद्रा व्यापारीले लिईरहेको मूल्यका विषयमा अध्ययन अनुगमन भएको हो।

‘खासगरी गोलभेडाको मूल्य निकै बढेको देखियो। त्यसको कारण के भने अहिले उत्पादन नै कम भएको रहेछ। अघिल्लो लकडाउनका बेला मूल्य नपाएका कारण किसानले गोलभेंडा नै लगाएनछन्। अरु अरु तरकारीमा समस्या छैन। सबै मागअनुसार आईरहेको छ,’ उनले भने। 

काठमाडौं उपत्यकाका छिमेकी जिल्लाहरु काभ्रे, धादिङ, मकवानपुर, नुवाकोटलगायतबाट अहिले गोलभेंडा आउन छोडेको छ। यही समयमा तराईबाट पनि नआएपछि मूल्य बढेको भेटिएको अनुसन्धान अधिकृत ध्रुव खनालले बताए। ‘तराईबाट आउने गोलभेंडा सकिएको तर काभ्रेलगायत जिल्लाबाट पनि आउन सुरु नभएकाले मूल्य बढेको भनेर व्यापारीले भनेका छन्,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले काभ्रेबाट एक चरणमा मात्रै गोलभेडा काठमाडौं आएको छ। ‘काभ्रेको गोलभेंडा पाउनेले प्रतिकिलो ७० रुपैयाँ सम्ममा पाए तर बाहिरबाट ल्याउनेले १ सय २० रुपैयाँसम्ममा बेच्ने गरेको पाईयो,’ खनालले भने। 

निषेधाज्ञा जारी भए पनि अत्यावस्यक वस्तुको ढुवानीमा कुनै समस्या नरहेका कारण तरकारीको आपूर्तिमा पनि अहिले समस्या छेैन। ‘ढुवानीको समस्या छैन। आपूर्ति पनि माग अनुसार नै भईरहेको छ। तर थोक बजारबाट खुद्रा बजारमा हेर्दा मूल्य किन बढेको देखियो?’ निर्देशक मिश्रले नेपाल लाइभसँग भने।

अहिले कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला पनि व्यापारीले आफूहरुले सेवा दिईरहेका कारण केही महंगोमा बेच्ने गरेको पनि देखिएको छ। त्यस्तै सबै तरकारी बेच्न नपाउँदा कुहिने र त्यसको पनि मूल्य उपभोक्तामाथि पर्ने गरेको व्यापारीहरुले बताएका छन्।

Xtrem
Xtrem

‘अहिले निषेधाज्ञाका कारण १० बजेसम्म मात्रै बेच्न मिल्यो। त्यसपछि तरकारी बिग्रने भएका त्यसको घाटा पनि मूल्यमै जोड्ने गरेको देखियो,’ मिश्रले भने, ‘हामीले अहिलेको विषम परिस्थितिमा पनि व्यापारीलाई कारबाही गर्‍याैं भने त्यसको राम्रो सन्देश जाँदैन। निकै सानो रकमको व्यापार गर्ने व्यापारीलाई जरिवाना गर्दा मानवीय हिसाबले अन्याय पनि हुन्छ। पहिलो पटक सम्झाएका छौं। अर्कोपटक पनि मूल्य बढाएको भेटिए कारबाही हुन्छ।’

काठमाडौं उपत्यकाका अधिकांश होलसेल र खुद्रा तरकारी व्यापारीले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यलाई नै आधार मानेर मूल्य तोक्ने गरेका छन्।

कालीमाटी तरकारी बजार विकास समितिका अनुसार अहिले माग अनुसार नै तरकारी आपूर्ति भईरहेको छ। तर गोलभेंडा बोडीलगायत केही तरकारी कम आएका कारण मूल्य बढेको हो। औसत दैनिक ४ देखि ५ लाख मेट्रिक टन तरकारी कालीमाटीमा आउने गरेकोमा अहिले पनि त्यही परिमाणमा आईरहेको बजार विकास समितिले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्