• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विद्युत प्राधिकरणको कुल आम्दानी ७३ अर्ब ७६ करोड

खुद नाफा ११ अर्ब ५ करोड र संचालन मुनाफा १५ अर्ब ६९ करोड, चुहावट नियन्त्रण १५ दशमलव २७ प्रतिशत, ८६ प्रतिशत जनसंख्यामा विद्युत सेवा 
64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०७७  ११:०१
1140x725

काठमाडौं-नेपाल विद्युत प्राधिकरण आजबाट ३६औं वर्षमा प्रवेश गरेको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ५ करोड रुपैयाँ मुनाफा कमाएको छ। आर्थिक वर्ष २०७३/७४ देखि मुनाफा आर्जन गर्न सुरु गरेको प्राधिकरणले मुनाफामा क्रमशः वृद्धि गर्दै आर्थिक वर्ष २०७४/७५  मा २ अर्ब ८५ करोड, २०७५/७६ मा ९ अर्ब ८१ करोड र २०७६/७७ मा हाल सम्मकै उच्च मुनाफा अर्थात् ११ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ। 

गत आर्थिक वर्षमा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ५९ अर्ब २२ करोड रुपैयाँको तुलनामा १ दशमलव ९५ ले न्यून अर्थात् ५८ अर्ब ७ करोड रुपैयाँ रहेको छ। विद्युत खरिदबापत अघिल्लो अघिल्लो आर्थिक वर्षमा ३८ अर्ब ८९ करोड खर्च भएकोमा गत आर्थिक वर्षमा ३५ अर्ब १९ करोड खर्च भएको छ। 

गत आर्थिक वर्षमा अन्य आय बाहेकको प्राधिकरणको आम्दानी  ७३ अर्ब ७६ करोडमा सञ्चालन खर्च ५८ अर्ब ६ करोड कट्टा गर्दा सञ्चालन मुनाफा १५ अर्ब ६९ करोड रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सञ्चालन मुनाफा १२ अर्ब ५ करोडको तुलनामा ३० दशमलब २१ प्रतिशतले बढी हो।

आर्थिक वर्ष २०७५/७६ मा प्रसारण प्रणाली चुहावटलाई १५ दशमलव ३२ प्रतिशतमा कायम राख्न सकिएकोमा कोभिड-१९ बाट सिर्जित प्रतिकूल परिस्थितिका कारण गत आर्थिक वर्षमा प्रणाली चुहावटलाई १५ दशमलव २७ प्रतिशतमा सीमित  राखेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणको अघिल्लो आर्थिक वर्ष सम्मको ग्राहक संख्या ३९ लाख १० हजार रहेकोमा गत आर्थिक वर्षमा ७ दशमलव ८८ प्रतिशतले वृद्धि भई ४२ लाख १८ हजार पुगेको छ। जसमा सामुदायीक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपयोग गरिरहेका ग्रामीण भेगका करिब ५ लाख ७० हजार ग्राहक समावेश छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत आर्थिक वर्षभित्रमा ग्राहक संख्या ४४ लाख ७२ हजार पुर्‍याउने निर्धारित लक्ष्य कोभिड- १९ को प्रकोपका कारणले पुरा हुन नसकेको पनि प्राधिकरणको भनाइ छ। 

ग्राहक संख्याको ९३ दशमलव २६ प्रतिशत अर्थात् ३९ लाख ३४ हजार गार्हस्थ वर्गका उपभोक्ता रहेका छन्। जसको कुल विद्युत बिक्री आम्दानीमा ३९ दशमलव ८४ प्रतिशत योगदान रहेको छ। कुल विद्युत बिक्रीबापतको आम्दानीमा ३७ दशमलव ५१ प्रतिशत योगदान औद्योगिक वर्गका ग्राहकको रहेको छ भने अन्य वर्गका ग्राहकको योगदान २२ दशमलव ६५ प्रतिशत रहेको छ। देशको कुल जनसङ्ख्याको करिब ८६ प्रतिशतमा विद्युत सेवाको पहुँच पुगेको प्राधिकरणको भनाइ  छ।  

नेपाल विद्युत प्राधिकरणका सबै उत्पादन केन्द्रहरूबाट आर्थिक वर्ष  २०७५/७६ को २ अर्ब ५४ करोड ८० लाख युनिटको तुलनामा आर्थिक वर्ष २०७६/७७ मा १८ दशमलव ५७ प्रतिशतले वृद्धि भई ३ अर्ब २ करोड १० लाख युनिट विद्युत उत्पादन भएको छ। ६० मेगावाटको त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी तेश्रो जलविद्युत आयोजनाबाट भएको विद्युत उत्पादनको समेत यसमा  योगदान छ।

Xtrem
Xtrem

गत वर्ष प्राधिकरणले निजी विद्युत उत्पादनकर्ताहरूबाट २ अर्ब ९९ करोड १० लाख युनिट विद्युत खरिद गरेको छ।  जुन अघिल्लो आर्थिक वर्ष २०७५/७६ को  २ अर्ब १९ करोड युनिटको तुलनामा ३६ दशमलव ५७ प्रतिशतको वृद्धि हो। 
भारतसँगकाे विद्युत आयात परिमाण अघिल्लो  आर्थिक वर्षमा २ अर्ब ८१ करोड ३० लाख युनिट रहेकोमा गत आर्थिक वर्षमा ३८ दशमलव ५५ प्रतिशत ले कमि भई १ अर्ब ७२ करोड ९० लाख युनिटमा झरेको छ।

भारतबाट आयात गरिने विद्युतको परिमाण घट्न गए पनि प्रणालीमा उपलब्ध विद्युतको परिमाण अघिल्लो आर्थिक वर्षको ७ अर्ब ५५ करोड १० लाख युनिटभन्दा २ दशमलव ५१ प्रतिशतले बढी अर्थात् ७ अर्ब ७४ करोड १० लाख युनिट पुगेको छ।

प्रणालीमा उपलब्ध विद्युतमा प्राधिकरणको उत्पादन केन्द्रबाट उत्पादित, भारतबाट आयातित र निजी क्षेत्रका प्रबर्द्धकबाट उत्पादित विद्युतको हिस्सा क्रमशः ३९ दशमलव ०२ प्रतिशत, २२ दशमलव ३४ प्रतिशत र ३८ दशमलव ६४ प्रतिशत रहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्