• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'अस्पताल भरिएपछि संक्रमितलाई होम आइसोलेसनमै बस्न भनेका छौं'

अञ्जनादेवी मधिकर्मी  आइतबार, साउन ३२, २०७७  १४:१७
1140x725

मध्यपुर थिमि नगरपालिकाका ९ वटा वडामध्ये वडा नम्बर २ बाहेकका सबै वडामा कोरोना संक्रमित भेटिइसकेका छन्। मध्यपुर ठिमी नगरपालिकामा यसअघि बाहिरबाट आएका मानिसहरूलाई मात्रै कोरोना देखिएको थियो। अहिले घरमै बसिरहेकाहरूलाई समेत कोरोना देखिन थालेको छ। यसको अर्थ कोरोना समुदायमा फैलिइसकेको छ।

कोरोनाविरुद्धको भ्याक्सिन नभएकाले सरसफाइमा ध्यान दिँदै सामाजिक दुरीको कायम गर्नुको विकल्प छैन। मानिसहरूको आवतजावत कम होस् भनेर हामी लकडाउन गर्न बाध्य भएका छौँ। कोरोनाले भयावह रूप लिँदै गएपछि हामी शनिबार नै आकस्मिक बैठक बस्यौँ। बैठकले नगरमा अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। 

नगरपालिका भित्र सञ्चालित अत्यावश्यक बाहेकका सबै व्यापार/व्यवसाय र सेवा बन्द गर्ने भनेर हामीले प्रेस विज्ञप्ति नै जारी गरिसकेका छौँ। अत्यावश्यक व्यवसायमा खाद्यान्न, औषधि, तरकारी, फलफूल, खानेपानी, दूग्ध पदार्थ, ग्यासलगायत पसल मात्रै खुल्ला गर्ने निर्णय गरिएको छ। 

यी अत्यावश्यक व्यवसाय पनि बिहान ११ बजेदेखि दिउँसो १ बजे मात्रै खुल्ला गर्न पाउने व्यवस्था हामीले गरेका छौँ। यो भन्दा अघि बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म र साँझ यस्ता व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएकोमा समुदायवासीले अटेर गरेर धेरै भिडभाड भएपछि हामीले यो समय पनि परिवर्तन गरेका हौँ। नगरपालिका भित्र यातायात पनि बन्द गर्ने निर्णय गरेका छौँ। 

हाइवेबाहेक भित्रभित्रका सडकमा कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइँदैन। हाइवेमा चलेका सवारीले पनि थिमि नगरपालिका क्षेत्रभित्र यात्रु चढाउन र ओराल्न पाउने छैनन्। यो निर्णयबाट जनतालाई असुविधा त हुन्छ। तर कोरोना संक्रमणको अवस्था अत्ति नै जटिल बन्दै गएकाले कठोर भएर हामी यस्तो निर्णय गर्न बाध्य भएका छौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना संक्रमित बढेसँगै अस्पताल भरिभराउ छ । मध्यपुर थिमि नगरपालिकाले आफ्नै स्रोतबाट सञ्चालनमा ल्याएका ६ वटा आइसोलेसन बेड क्षमता भएको नेपाल–कोरिया मैत्री अस्पताल पनि भरिएको छ। त्यसमाथि कोरोना मैत्री अस्पतालमा पनि अहिले सुरक्षाकर्मी र नर्स गरी ४ जना कर्मचारीलाई कोरोना देखिएको छ। यो अस्पतालमा पनि अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको छ। 

भक्तपुर अस्पताल, ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलगायतमा पनि बेड भरिन थालेपछि हामीले बिरामीलाई घरमै स्वास्थ्य सुरक्षाका उपाय अपनाएर बस्न भनेका छौँ। घरमै बसेर तातोपानी सिटामोल खान सुझाएका छौँ। त्यसो गर्दा स्वस्थ्यमा असहज भयो भने मात्रै हामीले उहाँहरूलाई अस्पताल पु¥याउँछौँ। बिरामीको अबस्था बुझ्न वडाबाट हामीले स्वास्थ्य टोली खटाएका छौँ। 

कुनै स्थानमा कोरोना संक्रमित भेटिए संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको जिम्मा हामीले वडाको स्वास्थ्य शाखालाई दिएका छौँ। शाखाले संक्रमित र उनीहरूको सम्पर्कमा आएका व्यक्तिसँग खोजी गर्ने गरेको छ। यसमा नगरपालिकाले सहजीकरण गरिरहेको छ।  

Xtrem
Xtrem

अब यसरी नै संक्रमितको चाप बढ्दै गयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर हामीले छलफल गरिरहेका छौँ। क्वारेन्टाइन तथा आइसोलेसनका लागि कुनै निश्चित ठाउँको व्यवस्था गर्नेबारे पनि छलफल गरेका छौँ। तर कहाँ बनाउने, कसरी बनाउने भनेर निर्णय भने भइसकेको छैन। 

महामारीका कारण अघिल्लो वर्षको जति कर पनि उठेको छैन। कोरोना कोरोना रोकथाम तथा नियन्त्रणका हामीले छुट्याएको पहिलो चरणमा ३ करोड बजेट छुट्याएका थियौँ। विकास बजेटमा पनि कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेका छौँ। अहिले त्यसैबाट धेरथोर काम भइरहेको छ। हामीले स्रोत साधन र क्षमताले भ्याएसम्म कोरोना नियन्त्रणका लागि सक्दो पहल गरिरहेका छौँ। तर नगरको स्रोतसाधनले मात्रै अपुग भएको छ। सिमित स्रोत साधनका बाबजुत कोरोनासँग जसरी पनि जुध्नु छ। नगरले मात्र काम गरेर कोरोनासँग जुध्न सकिन्न। नेपाल सरकारले नै थप कडा कदम चाल्नुपर्ने महसुस मैले गरेकी छु। 

(मध्यपुर थिमिकी उपमेयर मधिकर्मीसँग नेपाल लाइभकी निर्मला घिमिरेले गरेको संवादमा आधारित)

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १४:१७
  • #जनप्रतिनिधिसँग_नेपाल_लाइभ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ?
पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ? बुधबार, असोज २१, २०८३
पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ बुधबार, असोज २१, २०८३
सभापतिमा गगनसहित ३ जना भिड्ने बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्