• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

उपत्यकामा बन्ने चार ‘स्मार्ट सिटी’मध्ये ३ वटाको मात्रै डिपिआर स्वीकृत

64x64
नेपाल लाइभ मंगलबार, साउन २७, २०७७  १३:५५
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं– काठमाडाैं उपत्यकामा बन्ने ४ नयाँ नगर (स्मार्ट सिटी)मध्ये ३ वटाको मात्रै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भौतिक विकास समितिबाट स्वीकृत भएको छ। इशान, उत्तर सहर, र आग्नेय गरी ३ वटा सहरको डिपिआरमात्र समितिबाट स्वीकृत भएको हो।

ललितपुर जिल्लामा बन्ने नैऋत्य सहरको भने डिपिआर स्वीकृत हुन नसेकेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ।

समितिबाट स्वीकृत भएका ३ वटा सहरको डिपिआर मन्त्रीपरिषद्‌मा पेश भइसकेको प्राधिकरणले जनाएको छ। ललितपुरमा बन्ने सहरसँग ललितपुर महानगरपलिका सन्तुष्ट नहुँदा डिपिआर स्वीकृत हुन नसकेको हाे। ‘समितिबाट स्वीकृत भएका ३ वटा सहरको डिपिआरमात्रै हामीले मन्त्रीपरिषद्‌मा पेश गरेका छौँ। ललितपुरस्थित बन्ने नैऋत्य सहरको कामपछि नै गर्ने भनेर त्यसलाई छाडेर हामीले ३ वटा सहरको डिपिआर मन्त्रीपरिषद्‌मा पेश गरेका छौँ,’ प्राधिकरणका इन्जिनियर रञ्जित शाहले नेपाल लाइभसँग भने।

अहिले ३ वटा सहरको डिपिआर मन्त्रीपरिषद्‌मा छलफलमा रहेको प्राधिकरणले जनाएको छ। मन्त्रीपरिषद्बाट स्वीकृत हुनासाथ सहर निमार्णको काम सुरु हुने प्राधिकरणका प्रवक्ता घनश्याम पौडेलले बताए। ‘सहर निमार्णको काम यहि मितिदेखि सुरु हुन्छ भनेर भन्न सकिने अवस्था छैन। तर, मन्त्रीपरिषद्‌‌बाट स्वीकृत हुनासाथ काम सुरु हुन्छ,’ प्रवक्ता पौडेलले भने।

यी क्षेत्रमा बन्दैछन् ४ ‘स्मार्ट सिटी’
इशान: उपत्यकामा तयार गर्न लागिएको सबैभन्दा ठूलो नयाँ सहर (स्मार्ट सिटी)को नामाकरण इशान गरिएको छ। काठमाडौंको उत्तरपूर्वदेखि भक्तपुरसम्म फैलने यो सहर १ लाख रोपनी क्षेत्रफलमा रहने छ।

नगरकोट जाने सडक, तेलकोट, गोठाटार, जोरपाटी, मूलपानी हुँदै मनोहरा पुलसम्म यो सहर रहनेछ। उत्तरमा साँखु र साँखु जाने मूलसडकतिर फैलने छ।

उत्तर सहर: काठमाडौं उपत्यकामा तयार गर्न  लागिएको अर्को नयाँ सहरको नाम उत्तर सहर राखिएको छ। काठमाडौंको उत्तरी भेगतिर फैलने हुँदा यसको नाम नै उत्तर सहर राखिएको प्राधिकरणले जनाएको छ।

यो सहर १० हजार रोपनीमा फैलनेछ। सामाखुसीदेखि टोखा हुँदै बाइपाससम्म यसको पूर्वी सिमाना तोकिएको छ। पश्चिममा काभ्रेस्थली र उत्तरमा मालुङ हुँदै पुनः काभ्रेस्थलीसम्म जोडिनेछ। महादेव खोला आसपासका क्षेत्रहरुमा यो सहर फैलिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आग्नेय: भक्तपुर जिल्लामा निमार्ण गर्न लागिएको नयाँ सहरको नामाकरण आग्नेय गरिएको छ। १० हजार रोपनी जग्गामा फैलने यो सहर भक्तपुरको सूर्यविनायक नगरपालिका, खहरे खोला, बालकोट, बिरुवा, पानीट्यांकी अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म फैलनेछ।

दक्षिणतर्फ रानीकोट, सिलामखाल, फेदी, पात्लेटार, बिरुवाहुँदै खहरेसम्म यो सहरको सीमा तोकिएको छ।

नैऋत्य: ललितपुर जिल्लामा तयार गरिने नयाँ सहरको नाम नैऋत्य राखिएको छ। यो सहर पनि १० हजार रोपनीमा फैलिएको छ। 
ललितपुरको खोकना, बुङमति, सैँबुहुँदै यो सहर चोभारसम्म फैलने छ।

५ खर्ब लागत लाग्ने प्रारम्भिक अनुमान  
स्मार्ट सिटी निमार्णका लागि करिब ५ खर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको इशान सहर निमार्णका लागि करिब ४ खर्ब लागत लाग्ने अनुमान गरिएको छ। र अन्य ३ वटा सहरका लागि १ खर्ब लाग्ने अनुमान छ।

लागत निजी र सरकारी क्षेत्रबाट बराबर हुन आउने उल्लेख गरिएको छ। उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गामा फैलिने ४ सहर ५ वर्षभित्र तयार गरिसक्ने सरकारको लक्ष्य छ।

स्मार्ट सिटीमा यस्ता छन् पूर्वाधार 
सरकारले सहरीकरणलाई व्यवस्थित गर्न अघि सारेको स्मार्ट सिटी योजनाले अव्यवस्थित सहरीकरणलाई न्यूनीकरण गर्ने विश्वास लिइएको छ। नयाँ सहरभित्र जथाभावी जग्गा किनबेच गर्न पाँइदैन। ती सहरको जग्गा कित्ताकाटमा कारोबार हुने मापदण्ड तय गरिएको छ। न्यूनतम ८ आनाको कित्ताकाट गरी किनबेच गर्न सकिने उल्लेख गरिएको छ।

यी सहरमा स्वच्छ वातावरणका लागि प्रशस्त खुल्ला क्षेत्र, हरियाली क्षेत्र, पार्क तथा पोखरी रहनेछन्। यी सहरमा आधारभूत सहरी पूर्वाधार पुर्‍याउने हिसाबले खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, ढलनिकास तथा फोहोर मैला व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको छ।

यी सहरमा ब्रिज, ड्यामलगायत पूर्वाधार रहनेछन्। सकेसम्म एउटा सहरमा एउटा तलाउसमेत निमार्ण गर्ने योजना सरकारले अघि सारेको छ। सहरभित्र आवासीय, औद्योगीक तथा व्यवसायीक क्षेत्र तोकिने र सोही अनुसार सुरक्षित तथा व्यवस्थित बसोबास क्षेत्र छुट्याइने प्राधिकरणले जनाएको छ।

नयाँ सहरका लागि छुट्याइएका क्षेत्रमा बाढी, पहिरो, डुवानलगायत सम्भावित जोखिममाथि पूर्व सतर्कता अपनाई सम्भावित जोखिमयुक्त स्थानमा आवास नराख्ने बताइएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्