• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लेबनान बिस्फोटले सिकाएको पाठ  

केशव पौडेल शनिबार, साउन २४, २०७७  १३:२६
1140x725

४ अगस्त २०२० को साँझ लेबनानको राजधानी बेरूत सहरमा श्रृंखलाबद्ध बिस्फोट भयो। जोखिमपूर्ण रसायन भएको थाहा हुँदाहुँदै पनि ६ वर्षदेखि बेरूतको बन्दरगाहमा राखिरहेको अमोनियम नाइट्रेटमा बिस्फोटनपश्चात् त्यहाँ आगो लाग्यो। यो घटनामा कम्तिमा १५७ जनाको मृत्यु भयो। कम्तिमा ८० जना हराइरहेका छन् र ५००० भन्दा बढी घाइते भएका छन्। बेरूतका गभर्नर मारवान अबुदले अनुमान गरेअनुसार बिस्फोटनबाट ३००,००० मानिसहरु घरबारविहीन भएका छन्। सरकारले दुई हप्ताको आपतकालीन अवस्थाको घोषणा गरेको छ।

बिस्फोटन करिब २७५० टन अमोनियम नाइट्रेटसँग जोडिएको थियो जुन, टीएनटीको १,१५५ टन बराबर थियो, जसलाई सरकारले परित्याग गरिएको जहाज एमभी रोससबाट जफत गरेको थियो। यो रासायनिक पदार्थ ६ वर्षदेखि उचित सुरक्षा उपायविना बन्दरगाहमा भण्डार गरिएको थियो। संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्भेले बिस्फोटबाट ३.३ म्याग्निच्युडको भूकम्प सिर्जना भएको उल्लेख गरेको छ। 

केशव पौडेल

अमोनियम नाइट्रेट बिस्फोटको घटना नयाँ होइन, सन् १९१५ देखि यस्ता थुप्रै घटना भएका छन्।अस्ट्रेलियाको क्वीन्सल्याण्डमा ६ सेप्टेम्बर २०१४, चीनको तिएन्जिन बन्दरगाहमा अगस्ट २०१५ मा  र अमेरिकाको टेक्सासमा १७ अप्रिल २०१३ मा बिस्फोटको घटना भएर करोडौको धन जनको क्षति भएको थियो।

तातो हुँदा अमोनियम नाइट्रेटले बिस्फोटक पदार्थलाई अक्सिजन, नाइट्रोजन र पानीको बाफमा विघटन गर्दछ। यद्यपि यो बिस्फोटक विघटनका लागि नाइट्रस अक्साइड र पानी वाष्पमा बिस्फोटन गर्न प्रेरित गर्न सकिन्छ। नाइट्रोजन डाइअक्साइड बिस्फोटहरूमा सुन्तला(रातो  रंग देखिन्छ। अमोनियम नाइट्रेटको ठूला भण्डारहरू आगो बल्न सहयोगी हुने कारणले पनि ठूलो जोखिम हुनसक्दछ, र विस्फोटै पनि हुन सक्दछ। सन् १९४७ मा अमेरिकाको टेक्सास सहरमा पनि यस्तै घटना भएको थियो। जसले भण्डारण र ओसारपसारका नियमहरूमा ठूलो परिवर्तन गरायो।

जोखिमपूर्ण रसायन भएको थाहा हुदाहुदै पनि किन ६ वर्षदेखि उचित सुरक्षा उपायबिना बन्दरगाहमा भण्डार गरियो भन्ने कुरा मुख्य रहेको छ।जसले २(३ खर्ब बराबरको भौतिक क्षति गर्‍यो। 

तर विभिन्न भन्सार अधिकारीहरूले सीमा न्यायाधीशलाई पत्र पठाउँदै जफत गरिएको कार्गोको मुद्दामा समाधानको अनुरोध गरेका थिए र अमोनियम नाइट्रेट निर्यात गर्ने, सेनालाई दिने वा लेबनानको निजी कम्पनीलाई बेच्ने प्रस्ताव गरिएको थियो। त्यस्ता पत्रहरु २७ जुन र ५ डिसेम्बर २०१४, ६ मे २०१५, २० मे र १ अक्टुबर २०१६, र २ अक्टुबर २०१७ मा पठाइएका थिए। २०१६मा पठाइएको एउटा पत्रले के देखउदछ भने न्यायाधीशले अघिल्ला अनुरोधहरूको जवाफ दिएनन्। 
मृतकप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित पुनः यसतो घटना  नहोस् भन्ने हो। समयमा नै केही गर्न सकेको भए ठूलो घटना हुने थिएन। 

सुशासन नहुँदा लेबनानले यति ठूलो क्षति बेहोर्‍यो। यो अल्पविकसित र विकासशील मुलुकहरुको समस्या हो। नेपालमा पनि यस्तो नहोला भन्न सकिन्न।

हालै काठमाडौँमा अन्तरव्यक्ति द्वन्द्व सिर्जना भई अनुहारमा एसिड फ्याँकेको घटनाले एसिडको बिक्री वितरण र प्रयोगलाई नियमन र नियन्त्रण गर्न कानुनी र संस्थागत संरचना तयार गर्ने कुरा आइरहेको छ, जुन आवश्यक छ।

nimb
nimb
Ncell 2
Ncell 2

एसिड परेपछि अंगहरु दुख्ने हुनाले असर देखापरिहाल्छ।तर एसिडभन्दा पनि खतरापूर्ण त्यस्ता रसायन छन जसले थाहा नै नदिएर सानो(सानो परिमाणले पनि मानिसलाई दीर्घरोगीजस्तै उच्च रक्तचाप, मधुमेह कलेजोमा समस्या, क्यान्सरलगायत समय नपुगी मृत्यु हुने रोग र पुस्तौंपुस्तासम्म समस्या देखा पर्ने हुन्छ्न्। ती रसायनहरुको कलकारखाना, प्रयोगशालामा र विभिन्न कार्यका लागि आयात र प्रयोग भएको तर तिनीहरुको समुचित व्यवस्थापन नभएर मानवलगायत जनावर र बोटविरुवामा समेत असर परिरहेको देखिन्छ्।

भारत, अमेरिका, बेलायत, युरोपियन मुलुकमा एसियाका थुप्रै देशमा  जोखिमपूर्ण  रसायनको व्यवस्थापनका लागि ऐन र नियमावलीबाट सम्बोधन भएको पाइन्छ। नेपालमा जोखिमपूर्ण  रसायनको व्यवस्थापनका लागि भनेर कुनै कानुन छैन। नेपाल विभिन्न  सन्धि–अभिसन्धिको पक्ष राष्ट्र भए पनि र मौजुदा कानुनमा फोहोरमैला व्यवस्थापन ऐन नियमावली, वातावरण संरक्षण ऐन र नियमावली र लागुऔषध र  विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्ने कानुन भए पनि सम्बोधन गर्नु पर्ने क्षेत्र ठूलो तथा ऐन कानुनको सम्वोधन सानो र सतही भएकाले नेपालमा जोखिमपूर्ण रसायनको प्रयोग र पहुँच नियन्त्रण हुन सकेको छैन। 

प्रयोग र प्रयोगपश्चात सुरक्षित विसर्जनसम्वन्धी दस्तावेज तयार गरेको पाइदैन। अन्यत्र प्रतिबन्धित रसायनहरु खुल्ला सिमानाको उपयोग र  कमजोर प्राविधिक पक्षको फाइदा उठाउँदै नेपाल भित्रिएको हुन सक्ने देखिन्छ।

स्वास्थ्यसम्वन्धी अध्ययनबाट नेपालीमा दीर्घरोगी जस्तै उच्च रक्तचाप, मधुमेह कलेजोमा समस्या, क्यान्सरलगायत समय नपुगी मृत्यु हुने समस्या बढिरहेको देखिन्छ। जुन जोखिमपूर्ण रसायनको असरले गर्दा पनि हुन्छ्।

विज्ञको संलग्नता नहुँदा प्रयोगकर्तालाई के प्रयोग गरिरहेकोछु भन्नेसमेत थाहा नभएको स्थिति छ भने राम्रो संस्थागत संरचना नहुँदा यसको नियमन र नियन्त्रण राम्रोसँग हुन सकेको छैन।

त्यसैले एसिडमात्रै होइन याेसहित थुप्रै रसायनको नियमन र नियन्त्रण हुनु अति आवश्यक छ। यसकाे व्यवस्थापनका लागि ऐन वा अन्य कानुन लागू गरि  संस्थागत संरचना निर्माण गर्नु अति नै जरुरी छ।

(पौडेल खानी तथा भूगर्म विभागमा सिनियर डिभिजनल केमिष्ट पदमा कार्यरत छन् )


 

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्