• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस टिप्स

कार किन्दै हुनुहुन्छ? यी विशेषता भएकै खोज्नुस्

64x64
नेपाल लाइभ शुक्रबार, साउन २३, २०७७  १३:४१
1140x725

काठमाडौं- कार किन्नेहरुले आफ्नो कार सकेसम्म अरुको भन्दा फरक र आकर्षक होस् भन्ने चाहन्छ। त्यसका लागि आफूसँग भएको बजेट पनि बाधक बन्न सक्छ। उपलब्ध पैसा अनुसारको कार किन्नु अधिकांशको बाध्यता जस्तै हुन्छ।

धेरैले किन्ने कारको स्टाइल, लुक्स र त्यसको माइलेजलाई प्राथमिकता दिने गरेका छन्। आफ्नो इच्छा अनुसारको स्टाइल तथा लुक्सका साथै सामान्य सुरक्षा विशेषता अनिवार्य भएका कार किन्दा भोलिका दिनमा दुःख नपाइन सक्छ। त्यसैले कार किन्नु अघि आफूले किनेको कारमा के कस्ता सुरक्षा विशेषता उपलब्ध छन्, त्यसको विषयमा जानकारी लिनु अनिवार्य हुन्छ।

हाल नेपाली बजारमा बिक्री भइरहेका महंगा कारमा थुप्रै सुरक्षा विशेषता उपलब्ध रहेपनि इन्ट्रिलेवल कारमा भने एकदमै कम सुरक्षा विशेषता उपलब्ध रहेका छन्। नेपालमा इन्ट्रिलेवल कारको मूल्य नै २० लाखभन्दा बढी छ। त्यसैले आफूले किन्न लागेको कार कति सुरक्षित छ भन्ने बुझेर किनियो भने दुर्घटना परिहालियो भने हुनसक्ने माववीय क्षति कम हुन्छ।

इबिडीसहितको एन्टिलक ब्रेकिङ सिस्टम
एन्टिलक ब्रेकिङ सिस्टम (एबिएस) नयाँ विशेषता सहितको ब्रेकिङ सिस्टम हो। यसले कारमा आपतकालीन अवस्थामा ब्रेक लगाउँदा एकैपटक गाडीको चक्का लक भएर हुनसक्ने दुर्घटनाबाट बचाउँछ।

यो सिस्टमको ब्रेक एकैपटक रोकिने नभइ क्रमिक रुपमा गुडेरै रोकिन्छ। एबिएसले कार आपतकालीन रुपमा रोक्दा दूरी घटाउने कामसमेत गर्नेछ। पछिल्लो समय बजारमा आएका धेरै गाडीमा यो सिस्टम उपलब्ध रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

डुअल एयरव्याग
कारमा भएको एयरव्यागले दुर्घटनाबाट बचाउनु महत्वपूर्ण विशेषता हो। यसले कार अचानक दुर्घटनामा पर्दा त्यहाँ सवार चालक र प्यासेन्जरको सुरक्षामा महत्वपूर्ण भूमिका एयरव्यागले निर्वाह गर्छ।

त्यसैले आफूले किन्ने कारमा कम्तिमा अगाडि बस्ने चालक र प्यासेन्जरको लागि एयरव्याग भएको कार नै किन्नु राम्रो हो।

सेन्ट्रल लकिङ सिस्टम
सेन्ट्रल लकिङ सिस्टम भएका कार चालकले नियन्त्रण गरेर ढोकाहरु लक गर्न सक्ने हुन्छ। कुनै बेला अचानक ढोका खोलेर/खुलेर दुर्घटना निम्त्याउन सक्छ। त्यसैले यो विशेषता उपलब्ध कार त्यस्तो खालेको समस्याबाट सुरक्षित हुनसक्छ। अहिले बजारमा उपलब्ध अधिकांश कारमा यो विशेषता उपलब्ध छ।

रियर पार्किङ सेन्सर
पार्किङका लागि यो विशेषता निक्कै महत्वपूर्ण हुन्छ। कार पार्क गर्दा होस् वा कार घुमाउँदा पछाडिको भागमा सेन्सर भएन भने कतै ठोक्किने र दुर्घटना हुने सम्भावना धेरै हुन्छ। तर, तपाईंको कारमा रियर पार्किङ सेन्सरको प्रयोग गरिएको छ भने यसले दुर्घटना हुन नदिन चालकलाई सचेत गराउँछ। त्यसैले रियर पार्किङ सेन्सर भएको कार खरिद गरेमा आफ्नो कारमा भएको विशेषताले आफूलाई सन्तुष्ट गराउँछ।

पावर विन्डो
पछिल्लो समय बजारमा उपलब्ध कारमा पावर विन्डो अनिवार्य जस्तै उपलब्ध छ। कारमा रहेका झ्यालहरुको सिसालाई एकै बटमबाट नियन्त्रण गर्न सकिने कार किनियो भने सिसा लगाइ रहने झन्झट हुँदैन।

यीसहित इलेक्ट्रिकल्ली एडजस्टेवल रियरभ्यु मिरर्, इन्फोटेन्टमेन्ट सिस्टम, आइएसओफिक्स माउन्ट सिट, रियर डिफगरजस्ता विशेषता समेत इन्ट्रिलेवट कारमा उपलब्ध हुन थालिसकेका छन्। त्यसैले पहिलोपटक तथा नयाँ कार खरिद गर्नेहरुले माथि उल्लेखित विशेषतायुक्त कार किन्ने हो भने आफूले कारका लागि खर्चिएको मूल्यमा पछुताउनु पर्ने छैन।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता
हालान्डको गोलमा सिटी विजय
सम्बन्धित सामग्री
सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ। बिहीबार, फागुन ८, २०८१
सामसङ नेपालले सार्वजनिक गर्यो ग्यालेक्सी एस२५ सिरिज, प्रि–अर्डर अफर सुरु   ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ, र १ फाल्गुन २०८१ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । शुक्रबार, माघ १८, २०८१
विदेशी मुद्राकाे विनिमय : अमेरिकी डलरको मूल्य लगातार घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्