• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

केसिटिसीको नयाँ प्रयोग : अक्सनमा आधारित यु–१५ लिग

64x64
नेपाल लाइभ आइतबार, वैशाख ९, २०७५  ०६:२६
1140x725

काठमाडौं– काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी)ले नयाँ प्रयोग मार्फत यु–१५ लिग क्रिकेट लिग गरेको छ।

लिगका लागि अक्सन मार्फत टिम छनोट गरिएको थियो भने प्रत्येक टिमको स्वामित्व अभिभावकले ग्रहण गरेका थिए। ६ टिमका लागि १२/१२ खेलाडी अक्सन मार्फत छनोट गरिएको थियो। 

'हामीले केसिटिसी आबद्ध खेलाडीको श्रेणी निर्धारण गरेर अक्सन गरेका थियौं। मार्की प्लेयर पनि छनोट गर्दै लिगका लागि टिम बनाएका थियौं', केसिटिसी सञ्चालक ज्ञानेन्द्र मल्लले भने। 

राष्ट्रिय टिमका उपकप्तान मल्लका अनुसार, टिमको स्वामित्व पनि अविभावकलाई दिइएको थियो।

'हामीले प्रतियोगिताको सम्पूर्ण खर्च हिसाब गरेर ६ भागमा विभाजन गरेका थियौं। सबै टिमले समान खर्च बेहोर्नेगरी ५ टिमको स्वामित्व अभिभावकले ग्रहण गर्नुभयो भने एक टिमको स्वामित्व हामीले लियौं', मल्लले भने, 'प्रत्येक खेलाडीका लागि श्रेणी अनुसार बोली पनि लगायौं। तर, हामीले सबै खेलाडीलाई अक्सन रकमको साटो किट्स र अन्य सामग्री प्रदान गर्‍यौं।' 

यसरी निर्माण गरिएको ६ टिमबीच गत साता मूलपानी मैदानमा लिग सञ्चालन भएको थियो। लिग चरणमा १५ र फाइनल गरी १६ वटा खेल भए। लिगमा केसिटिसी लिटिल राइनोज, केसिटिसी कोल्ट्स, केसिटिसी इग्लेट्स, केसिटिसी कब्स,  केसिटिसी पप्स र केसिटिसी किट्सले भाग लिएका थिए। शनिबार भएको फाइनलमा कब्सलाई पराजित गर्दै लिटिल राइनोजले उपाधि जित्यो। 

'खेलाडीका लागि लगाइएको बोली र टिम स्वामित्वको रकम थोरै थियो। हामीले युवा क्रिकेटरलाई खेल वातावरण दिन र लिडरसिप क्षमता विकास गर्न अक्सनमा आधारित लिग सञ्चालन गरेका हौं', मल्ल भन्छन्, 'सानो मैदानमा प्रशिक्षण गराउँदा खेलाडीको क्षमता वृद्धि हुँदैन। त्यसैले खेलाडीलाई नयाँ वातावरणमा भिज्न र रणनीतिमा खेल्न सिकाउन लिग सञ्चालन गरेका हौं।' 

Ncell 2
Ncell 2
nimb
nimb

लिगलाई अभिभावक तथा युवा क्रिकेटरले मन पराएको मल्लले अनुभव गरेका छन्।

'आफै टिमको स्वामित्व ग्रहण गरेर लिग गराउँदा अभिभावक तथा खेलाडी उत्साहित थिए', मल्लले सुनाए। 

टिमको स्वामित्व ग्रहण गरेका अभिभावकमध्येका एक विश्वजित रानाले लिग सञ्चालन गरेकोमा केसिटिसीलाई धन्यवाद दिए।

'यस्ता लिगले खेलाडीको सिक्ने क्षमता अझ बढेको पाएँ। प्रतियोगितालाई निरन्तरता दिएमा खेलाडी उत्पादनमा ठूलो योगदान पुग्नेछ', केसिटिसी किड्सको स्वामित्व लिएका रानाले भने।

Xtrem

Xtrem

केसिटिसीले अघिल्ला वर्षहरुमा पनि उमेर समूहको लिग गर्ने गरेको थियो। यसपटक भने नयाँ प्रयोगका रुपमा अक्सनमा आधारित लिग सञ्चालन गरेको हो। 

झन्डै १० वर्षअघि मल्लसहित ४ जना मिलेर केसिटिसी एकेडेमी स्थापना गरेका थिए। १० वर्षको बीचमा धेरै खेलाडी उत्पादन गरिसकेको केसिटिसीमा अहिले एक सय जनाभन्दा बढीले क्रिकेट सिकिरहेका छन्।

ललितपुरको सानेपामा रहेको केसिटिसीबाट क्रिकेट सिकेका राजेश पुलामी मगर राष्ट्रिय टिममा परेका थिए। त्यस्तै, केसिटिसीकै उत्पादन आदिल खान, नन्दन यादव र सुमित महर्जनले पनि उमेर समूहमा राम्रो छाप छाड्न सफल भइसकेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  ०६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्