एजेन्सी–कोरोना संक्रमणबाट २५ हजारभन्दा बढी मृत्यु हुने मुलुकहरुको संख्या ७ पुगेको छ। अमेरिका, ब्राजिलसहितका ७ मुलुकमा मृत्यु हुनेको संख्याले २५ हजार नाघेको हो। 
जसअनुसार अमेरिकामा १ लाख ३३ हजार ९ सय ६९, ब्राजिलमा ७० हजार ३ सय ९८, बेलायतमा ४४ हजार ७ सय ३५, इटलीमा ३४ हजार ९ सय ३८, मेक्सिकोमा ३३ हजार ५ सय २६, फ्रान्समा ३० हजार ७ र स्पेनमा २८ हजार ४ सय ३ जनाको मृत्यु भएको छ। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।