काठमाडाैं-कतारबाट आज (आइतबार) १४८ नेपाली स्वदेश फर्किएका छन्।
कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु प्राथमिकताका आधारमा फर्काइएको दूतावासले जनाएको छ ।
उनीहरू नेपाल एयरलाइन्सको आरए २३९२ को उडानबाट फर्कीएका हुन् । जसमा ४ महिला र १४४ पुरुष रहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।