• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राजश्व परामर्श समितिमा सहकारी क्षेत्रको प्रतिनिधित्व गराउन महासंघको माग

स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटमा सहकारी क्षेत्रलाई स्थान दिन आह्वान
64x64
नेपाल लाइभ शुक्रबार, असार ५, २०७७  १८:२५
1140x725

काठमाडौं- तीनवटै तहका सरकारले बजेट बनाउँदा र राजश्वका दरहरुबारे नीतिगत सल्लाह सुझाव लिँदा गठन गर्ने ‘राजश्व परामर्श समिति’मा सहकारी क्षेत्रको पनि प्रतिनिधित्व हुने व्यवस्था मिलाउन राष्ट्रिय सहकारी महासंघले माग गरेको छ। 

संविधानले तीनखम्बे अर्थनीतिअनुसार सहकारी क्षेत्रलाई एक महत्वपूर्ण खम्बाका रुपमा लिएको भएपनि राजश्व परामर्श समितिमा भने निजी क्षेत्र र सरकारको संयुक्त नीतिगत संयन्त्र हाबी हुने तर सहकारी क्षेत्र उपेक्षामा पर्न थालेपछि महासंघले यस्तो माग राखेको हो। 

स्थानीय तह र प्रदेशमा मात्र नभई संघको बजेट ल्याउँदा तथा राजश्व सम्बन्धी नीतिगत सुझाव लिँदा सहकारी क्षेत्रलाई स्थान दिएको देखिँदैन। महासंघका अध्यक्ष मीनराज कँडेल अहिले संघ र प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेको भएपनि स्थानीय तहले बजेट ल्याउन बाँकी रहेकाले सबै स्थानीय तहले गठन गर्ने राजश्व परामर्श समितिमा सहकारी क्षेत्रलाई राखिनुपर्ने बताउँछन्।

‘केही स्थानीय तहले सहकारी क्षेत्रलाई राजश्व परामर्श समितिमा राखेको भएपनि अधिकांशले राखेका छैनन्,’ अध्यक्ष कँडेलले भने, ‘प्रदेशले बजेट ल्याउँदा पनि महासंघले विभिन्न विषयगत संघ र जिल्ला संघसँग भर्चुअल माध्यमबाट छलफल गरी राजश्व परामर्श समितिमा सहभागिताबारे चासो दिएको थियो। अहिले स्थानीय तहका सहकारीलाई लिखित रुपमै यसबारे आह्वान गरेका हौं।’

स्थानीय तहले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ बमोजिम गठन गर्ने राजश्व परामर्श समितिमा सहकारी क्षेत्रको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने भन्दै महासंघले आफू आबद्ध सहकारी संस्थालाई त्यसमा ‘लबिङ’ गर्न आह्वान गरेको हो। कर र करका दरहरु निर्धारणसम्बन्धी सुझाव लिँदा अर्थतन्त्रको मुख्य खम्बा मानिने सहकारी क्षेत्रलाई नै सहभागि नगराइएको बारे महासंघको गुनासो छ। 

अहिले स्थानीय तहको कार्यक्षेत्रभित्र २९ हजारभन्दा बढी सहकारी संस्था रहेकाले स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकताका साथ समावेश गराउनका लागि उपयुक्त कार्यक्रम तथा बजेटको व्यवस्था गर्न र स्थानीय तहहरुमा आवश्यक परे स्थानीय सहकारी संजालसमेत बनाई यस क्षेत्रका एजेन्डा सम्बोधन गराउन लबिङ गर्न महासंघले आह्वान गरेको हो। त्यस्तै सहकारी क्षेत्रका अरु एजेन्डाहरुलाई पनि स्थापित गराउन संघसंस्थाहरुले लबिङ गरिनुपर्ने महासंघको भनाई छ। 

यस्ता छन महासंघले सहकारी संघ संस्थामार्फत लबिङ गर्न भनेका एजेण्डाः 
 १. तीन खम्बे आर्थिक नीतिको भावना बमोजिम सहकारी क्षेत्रलाई अगाडि बढाउन सहकारी मैत्री ऐन नियम र नीतिहरुको निर्माण गर्नुपर्ने। यस अघि ऐन नियम बनिसकेको भए सहकारी मैत्री नभएका दफाहरुलाई संशोधन गरी सहकारी मैत्री बनाउन पहल गर्नुपर्न। 

२. प्रत्येक स्थानीय तहमा छुट्टै सहकारी विभागरशाखा स्थापना गरी आवश्यक कर्मचारी एवं बजेट विनियोजन गर्नुपर्ने। सहकारी क्षेत्रको प्रवर्धनका लागि स्थानीय सरकारले बिनियोजन गर्ने बजेटको कम्तीमा ५ प्रतिशत सहकारी क्षेत्रका लागि छुटाउने व्यवस्था गरी सहकारी अभियानसँगको समन्वय र सहकार्यमा दर्ता, नियमन तथा प्रवर्द्धन गर्ने व्यवस्था हुनुपर्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

४. स्थानीय सरकार र सहकारी संघ संस्थाविचको संयुक्त लगानीमा परियोजनाहरु संचालन गर्नुपर्ने। 

५. सहकारी संघ संस्थाहरुलाई एकिकरणका लागि प्रोत्साहित गरी गुणात्मक सहकारी विकासलाई विशेष सुविधाहरु उपलब्ध गराउने व्यवस्था हुनुपर्ने। 

६. राजश्व परामर्श समितिमा सहकारी क्षेत्रको प्रतिनिधित्व गराउनुपर्ने।

७ कोभिङ १९ महामारी संक्रमणपछि वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई उनीहरुको सीप, ज्ञान तथा क्षमताको उपयो ग हुने गरी उद्यम तथा सहकारी फार्म संचालन गरी मुलुकमै उत्पादन वृद्धिका लागि आवश्यक पुर्वाधार विकास, प्रविधि, कृषि यन्त्र उपकरणमा विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने। अत्यावश्यक खाद्य वस्तु आपुर्ति तथा सहज पहुँचको लागि कोपसप तथा अनलाइन सपिङ संचालन गर्न पुँजीगत अनुदान प्रदान गर्ने साथै यसलाई प्रविधियुक्त बनाउन सहयोग गर्ने। 

Xtrem

Xtrem

९. सम्भाव्यताका आधारमा जस्तै जडिबुटी, फलफुलका विरुवा सहितको नर्सरी प्रवर्द्धनमा सहकारी क्षेत्रको भूमिका अभिवृद्धि गर्दै सहकारीमार्फत हरित नर्सरी विकास गर्नुपर्ने । 

८. सहकारी मार्फत पारिवारिक खेती कार्यक्रम अन्तर्गत करेसावारी तथा कौसी खेती प्रवर्द्धनका लागि नीतिगत व्यवस्था सहित बजेट तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने। 

१०. सहकारी क्षेत्रको समग्र पक्षको विकास गरी कृषि र पशुपक्षीमा आधारित सहकारी प्रवर्द्धन र बजारीकरणमा जोड दिनुपर्ने। 

१२. प्रत्येक पालिकामा सहकारी खाद्य भण्डार, बिड विजन प्रशोधन केन्द्रको स्थापना गर्न पहल गर्नुपर्ने।

१३. सहकारी मार्फत सम्भाव्यताको आधारमा एक गाँउ एक उत्पादन मोडलमा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवर्द्धन हुनुपर्ने। 

१४. दिगो विकास लक्ष्यले अङ्गिकार गरेका कुराहरुलाई आत्मसाथ गर्दै गरिवी न्युनिकरण, आर्थिक विकास, जलवायु परिवर्तन, स्वच्छ उर्जा, खानेपानी आदि कार्यक्रमहरु प्रवर्द्धन गर्न आवश्यक नीति तथा बजेट विनियोजन गर्नुपर्ने। 

१५. कोभिड १९ ले सहकारी क्षेत्रमा परेको असरलाई सम्बोधन गर्ने गरी तरलता व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्