• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पाकिस्तानको कराचीमा दुर्घटना भएको विमानमा ९९ जना सवार थिए‚ पाकिस्तानमा भएका १८ ठूला विमान दुर्घटना

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ९, २०७७  १६:४९
1140x725
पिआइएको जहाज दुर्घटनापछि कराची विमानस्थल नजिक निस्किएको धुँवाको मुस्लो।

एजेन्सी- पाकिस्तानको कराची विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको दुर्घटना भएको विमानमा ९९ जना सवार रहेको खुलेको छ।विमानमा चालकदलका ८ सदस्यसहित ९९ जना जना सवार रहेको पाकस्तानी पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका प्रवक्ताले डाउनलाई जानकारी दिएको भन्दै समाचार प्रकाशन गरिएको छ। एयरबस ए ३२० पि के ८३०३ ले दिउसो १ बजे लाहोरबाट कराची विमानस्थलका लागि उडान भरेको थियो।

कराची विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको जहाज दुर्घटना भएर बस्तीमा खसेको बताइएको छ। विमान अवतरण हुनै लाग्दा कालो धुवाँ निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

पाकिस्तान सरकारका तर्फबाट अहिलेसम्म घाइते हुने र मृत्यु हुनेहरूको कुनै सूचना सार्वजनिक गरिएको छैन। पाकिस्तानमा कोरोना भाइरसका कारण लगाइएको लकडाउन खुल्ला गरेपछि हवाई उडान सुरु भएको थियो। विमान रिहाइशी क्षेत्रको मोडल कोलनीमा खसेको बताइएको छ।

यो विमानस्थल नजिकैको क्षेत्र हो। क्षतिको विवरण प्राप्त हुन बाँकी छ। 

पाकिस्तानको तेस्रो ठूलो दुर्घटना 
हवाई दुर्घटनाको तथ्यांक राख्ने संस्था एयर क्राफ्ट क्र्यास रेकर्डका अनुसार पाकिस्तानमा ८० भन्दा धेरै विमान दुर्घटना भएका छन्। यसरी भएका दुर्घटनामा एक हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्। पाकिस्तानमा सबैभन्दा ठूलो दुर्घटना २८ जुलाई २०१० मा भएको थियो। पाकिस्तानको राजधानी इस्लामावादमा भएको यो दुर्घटनामा १५२ जनाले ज्यान गुमाएका थिए। २० अप्रिल २०१२ मा फेरि पनि इस्लामावादमा अर्को ठूलो विमान दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १२७ जनाले ज्यान गुमाएका थिए।

पाकिस्तानका ठूला १८ विमान दुर्घटना
सन् १९६५ मे २० 

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआइए)को बोइङ- ७०७ दुर्घटना। दुर्घटना कारिगो विमानस्थलमा भएको थियो। सो दुर्घटनामा १ सय २४ जनाले ज्यान गुमाएका थिए।

सन् १९७० अगस्ट ६
दुर्घटना भएको विमान- पिआइए फोर्कर एफ २७ एयरक्राफ्ट। उक्त दुर्घटना इस्लामावादमा भएको थियो भने ३० जनाले ज्यान गुमाएका थिए। 

सन् १९७२ डिसेम्बर ८
पिआइए फोर्कर २७ राहुलपिन्डी स्लामावाद नजिकै दुर्घटना भएको थियो भने २६ जनाले ज्यान गुमाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९७९ नोभेम्बर २६
पिआइए बोइङ ७०७‚ पाकिस्तानी हजयात्रु ल्याउँदा साउदी अरबको जोधा विमानस्थलमा १ सय ५६ जनाले ज्यान गुमाएका थिए।

सन् १९८६ अक्टुबर २३
पिआइए फोर्कर एफ २७ नामको विमान पेशावरमा दुर्घटना भएको थियो। जसमा १३ जनाले ज्यान गुमाएका थिए। 

सन् १९८८ अगस्ट १७
अमेरिकामा बनेको आर्मीको एयरक्राफ्ट वहवालापुरमा दुर्घटना भएको थियो‚ जसमा आर्मीका उच्च अफिसर रुलर जेनेरल मोहम्मद जियउलकह र अमेरिकी राजदुतसहित ३० जनाको निधन भएको थियो। 

सन् १९८९ अगष्ट २५
पिआइए फोर्कर  विमान‚ ५४ मानिससहितको विमान उत्तर पाकिस्तानमा हराएको र हालसम्म नभेटिएको। 

Xtrem

Xtrem

सन् १९९२ सेम्टेम्बर २८
पिआइए एयरबस ए ३०० नेपालमा दुर्घटना भएको थियो‚ जसमा १ सय ६७ जनाको  निधन भएको थियो। 

सन् २००३ फेब्रुअरी १९
फोर्करको एरफोर्स एफ २७ मा हिमालयन क्षेत्रको नर्थ  वेस्टर्नको कोहातमा दुर्घटना भएको थियो‚ जसमा एयरपोर्ट प्रमुख मार्शल मुस्साफ अलि,उनकी श्रीमती र अन्य १५ जनाको मृत्यु भएको  थियो। 

सन् २००३ फेब्रुअरी २४
कराचीको अरवियन समुन्द्र नजिक चार्टर विमान दुर्घटना भएको थियो‚ जसमा अफगानिस्तानका उद्योगमन्त्री मोहमद मोहमदी, चार अफगानी अधिकारी, चिनियाँ नागरिकहरुको मृत्यु भएको  थियो। 

सन् २००६ जुलाई १०
पिआइए फोर्कर एफ २७ लाहोरमा दुर्घटना भएको थियो जसमा ४१ जना यात्रुको निधन भएको थियो।

सन् २०१० जुलाई  २८
एयरबस ३२१ कराचीमा दुर्घटना भएको थियो जस्मा १ सय ५२ जनाको निधन भएको थियो।

सन् २०१० नोभेम्बर ५
टुइन इन्जिन प्लेन जे एस एयर इटालीयन तेल कम्पनीका कर्मचारी ओसार्ने क्रममा कराचीमै दुर्घटनाग्रस्त भएको थियो‚ जसमा २१ जनाको मृत्यु भएको थियो।

सन् २०१० नोभेम्बर २८
रूसमा बनेको आइएल ७६ कार्गो प्लेन कराचीमै दुर्घटना हुदाँ १२ जनाको निधन भएको थियो।

सन् २०१२ अप्रिल २० 
भोजा एयरबस ७३७  स्लामावादमा दुर्घटना हुँदा १२१ जनाको निधन भएको थियो‚ जसमध्ये ६ जना चालकदलका सदस्य थिए। 

सन् २०१५ मई ८
पाकिस्तानको आर्मी हेलिकप्टर दुर्घटना भएको थियो जसमा ८ जनाको मृत्यु भएको थियो।

सन् २०१६ डिसेम्बर ७
पिआइए एआरटी ४२ एयरक्राफ्ट स्लामावादमा दुर्घटना भएको थियो‚ जसमा ४८ यात्रुको निधन भएको थियो। 

सन् २०२० मे २२
पिआइएको विमान कराची विमानस्थलमा दुर्घटना हुँदा ९० जनाको मृत्यु भएको थियो‚ जसमा ८ जना क्रु मेम्बरसमेत थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ। सन् २०२० को तुलनामा जनसंख्या करिब... बुधबार, असोज १४, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते विद्रोही समूह ‘अराकान आर्मी’ को नियन्त्रणमा रहेको क्षेत्रमा सोमबार भएको उक्त आक्रमणमा ५८ जना घाइते भएका छन् । मंगलबार, असोज १३, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अ... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्