एजेन्सी- कोरोना संक्रमित बिरामीको उपचार गर्दा चिकित्सक र नर्सको जीवन पनि खतरामा परिरहेको हुन्छ। संक्रमित भएको कोठमा बाहिर/भित्र गर्नु, व्यक्तिगत सुरक्षा उपकरण(पिपिई) लगाउनु र उतार्नु उनीहरूको एककिसिमको दिनचार्य नै हुने गर्छ। नर्सले ती रोगीको हेरचार गरिरहेका छन्‚ जो गम्भीर रुपमा बिरामी छन् र कोही मरिरहेका पनि हुन्छन्। उनले धेरै सयम बिरामीसँगै बिताउँछन्।
ती नर्सहरुले रगत लिन्छन्, नमुना प्राप्त गर्छन्, अक्सिजन दिन्छन् र आफ्ना बिरामीको आवश्यकताप्रति समर्पित हुन्छन्। जब बिरामीलाई सघन उपचार कक्षमा पुर्याइन्छ त्यसबेला नर्सहरु नै हुन्छन्, जसले सहज स्वास्थ्यलाभ वा मृत्युलाई साहसपूर्ण तरिकाले आरामदायी पारिदिन्छन्।
केही साहसी महिला र पुरुष नर्स, जो कोरोना भाइरसविरुद्धको लडाइमा अग्रपङ्तिमा छन्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।