• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हिम्मत हार्नु हुँदैन, कोरोनालाई जितिन्छ’

64x64
शेरबहादुर ऐर बुधबार, वैशाख १०, २०७७  १३:५४
1140x725

कैलाली- सुदूरपश्चिमको पहिलो कोरोना संक्रमित अमृत शाही मंगलबार सेती प्रादेशिक अस्पतालबाट फर्केका छन्। पाँचौ पटकसम्म स्वाब परीक्षण गर्दा उनको दुइवटा रिपोर्ट लगातार नेगेटिभ आएपछि साझ घर फर्केका हुन्।

अस्पतालबाट डिस्चार्ज भएपछि उनले भने– ‘मैले हिम्मत हारिनँ। म कोरोनालाई जितेर घर फर्कें। अरु संक्रमितहरुले पनि हिम्मत हार्नु हुदैन।’

उनले आफूलाई केही नभएको बरु कोरोनालाई जितेर फर्किने संकल्प लिएको स्मरण गरे।
 
चैत ११ गते अस्पताल भर्ना भएका उनमा १४ गते कोरोनाको संक्रमण भएको पुष्टि रिपोर्ट आएको थियो।  त्यसपछि लगातारका तीन वटा रिपोर्ट पोजेटिभ नै आइरहेको थियो।

आफ्नो हिम्मतले नै कोरोनालाई जित्न सकेको उनले बताए। ‘अन्य बिरामीहरु पनि हिम्मत राख्नुस्’, उनको सुझाब छ, ‘सबै म जस्तै एक दिन निको भएर घर फर्किनेछन्।’

आफू निको भई घर फर्केपछि अन्य विरामी र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पनि आत्मबल बढेको शाहीले प्रतिक्रिया दिए।

nimb
nimb
Ncell 2
Ncell 2

अस्पतालबाट डिस्चार्ज भए पनि उनलाई चिकित्सकहरुले अझै केही दिन घरभित्रै बस्न सुझाब दिएका छन्। ‘यतिका दिन त अस्पतालको शय्यामा एक्लै बिताएँ। अब परिवारको स्वास्थ्य र सुरक्षाका लागि थप एक हप्ता आफ्नै घरमा एक्लै बस्न मलाई केही गाह्रो छैन, एक हप्तापछि त घरपरिवारसँग हुनेछु’, उनले भने।
 
रिपोर्ट सुन्दा नाँचे
अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका ३४ वर्षीय शाहीलाई चिकित्सकले टेलिफोनबाट मंगलबार दिउसो उनका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको सुनाए।

‘चिकित्सकले रिपोर्ट नेगेटिभ आएको भन्दा मेरो खुसीको सीमा रहेन। म आइसोलेसन वार्डमै उर्फीउर्फी नाच्न थालें’, उनले स्मरण गरे।

अस्पताल भर्ना भएको २८ दिनपछि घर जान पाउने आशाले आफूमा त्यतिबेला निकै उत्साह आएको उनले बताए।

‘म त त्यही आइसोलेसन वार्डमा नाच्न थालें’, शाहीले भने, ‘संक्रमित भएको थाहा पाउँदा चैत १४ गते जति पीडामा थिएँ। र, त्यसयता उपचारका क्रममा जति पीडा खेपे। एउटै खबरले ती सबै बिर्सिएँ’, शाहीले सुनाए।

सुरुमा डराएको थिए
चैत १४ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। उनमा संक्रमण पुष्टि भएपछि सुरुवातमा चिकित्सकहरु पनि नजिक गएनन्। चिकित्सकले उनलाई उपचार गरेन भनेर चैत १५ गते उनी दिनभरी मिडियामा छाइरहे।

‘चैत १५ गते म निकै डराएँ। कसैले भेट्न नआउँदा र चिकित्सकहरु समेत आउन डराएको देख्दा पूरै रात डरले खुम्चिएर नसुतेरै काटे’, उनले भने, ‘भोलिपल्टदेखि स्वास्थ्यकर्मीहरुले उपचार गर्न थालेपछि आत्मबल पनि बिस्तारै बढ्दै गयो।’
 
उनको लगातार तीन पटक रिपोर्ट पोजेटिभ आएको थियो। तर आफू विचलित नभएको उनी बताउँछन्। बरु बिस्तारै आफूमा डर हराउँदै गएको उनको अनुभव छ।

चैत ७ गते दुबईबाट दिल्ली हुँदै काठमाण्डौ आएका शाही ८ गते त्यहाँबाट बुद्ध एयरमा नेपालगञ्ज आएका थिए। र नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुगेका थिए। त्यसको तीन दिनपछि उनी बिसञ्चो भएपछि आफैं सेती प्रादेशिक अस्पताल पुगेका थिए। चिकित्सकले अस्पतालमै भर्ना हुन भनेपछि उनी त्यहीँ बसे। त्यसको तीन दिनपछि उनको थ्रोट स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १३:५४
  • #कोरोना_अपडेट
  • #उपचार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्