• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसको तथ्यांक लुकाएको आरोप किन लाग्छ चीनलाई?

64x64
नेपाल लाइभ बुधबार, चैत २६, २०७६  १९:३७
1140x725

एजेन्सी- कोरोना भाइरस संक्रमण शुरु भएको चीनलाई पटक पटक तथ्यांक लुकाएको आरोप लगाउने गरिन्छ। वुहान शहरबाट शुरु भएको कोरोना संक्रमण सुरु भएदेखि हालसम्मका तथ्यांकमा विश्वास गर्न नसकिने भनी किन प्रश्न उठाइन्छ त? बिबिसीका संवाददाता रोबिन ब्यटले यी र  यस्तै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरेका छन्। 

कयौं महिनादेखि बिहान तीन बजे चीनका अधिकारीले कोरोना भाइरससम्बन्धी आँकडा जारी गर्ने गर्दथे। सबैलाई चीनमा भएका संक्रमितको बारेमा स्पष्ट जानकारी होस् भनी बिहानै उनीहरुले यस्तो तथ्यांक सार्वजनिक गर्ने गरेका थिए। ७ अप्रिलसम्म चीनमा ८१ हजार ७ सय ४० संक्रमित भएका थिए भने ३ हजार ३ सय ३१ को ज्यान गएको छ।

कोरोना जसरी चीनबाट शुरु भयो त्यसैगरी यसलाई नियन्त्रण गर्न उसले गरेको कामको प्रशंसा भइरहेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस ऐडहेनोम गेब्रीयेसोसले चीनको प्रयासको प्रशंसा गर्दै चीनले समयमै यसको पत्ता लगाएर महामारी रोक्न तथा तथ्यांकमा पारदर्शीता कायम गरेको बताए।

डब्लुएचओले यस्तो प्रशंसा गरेपनि लगातार चीनको तथ्यांकमा प्रश्न भने उठिरहेको छ। गत साता बेलायतका वरिष्ठ मन्त्री माइकल गोभले चीनको तथ्यांकमा विश्वास गर्न नसकिने टिप्पणी गरे। 

‘चीनसँग जोडिएको केही रिर्पोटहरु स्पष्ट छैनन्, जस्तो यो कुन स्तरसम्म फैलियो र यसको प्रकृति के हो?’ मन्त्री गोभले प्रश्न उठाए। अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता चीनले सार्वजनिक गरेको संक्रमित र मृतकको तथ्यांकमा शंका व्यक्त गर्दै कमीमात्र बाहिर आएको हुनसक्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकी नेताहरुले यसअघिदेखि नै चीनले संक्रमित र मृतकको संख्या लुकाउँदै आएको आरोप पटक पटक लगाउदै आएका छन्। जब जब विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या वृद्धि हुदै गयो अनि चीनको तथ्यांकमाथि झन् प्रश्न उठाउन थालियो। संक्रमण र मृतकको तथ्यांक हेर्दा पहिले अमेरिकाले चीनलाई उछिन्यो।

त्यस्तै इटाली, स्पेन, फ्रान्स र जर्मनी अहिले चीनभन्दा अगाडि पुगेका छन्। बेलायत र इरान तिनको नजिकै रहेका छन्। जुन जुन देशमा फैलिएको छ त्यहाँ तीव्र रुपमा फैलँदा चीनको तथ्यांकमा उनीहरु विश्वास गर्न सकेको देखिँदैन जसका कारण उसमाथि प्रश्न उठाइरहेका छन्।   

लुकाउने प्रयास 
हालै हुबे प्रान्त जहाँबाट कोरोना भाइरस शुरु भयो त्यहाँका शीर्ष कम्युनिस्ट पार्टी नेता यिंग योङ्गले अधिकारीहरुलाई गल्ती नगर्न र सही तथ्यांक सार्वजनिक गरिराख्न आग्रह गरे। २०१९ डिसेम्बरमा हुबे प्रान्तको वुहानबाट्द कोरोना फैलन शुरु भएको थियो। चीनले शुरुवाती अवस्थामा कोरोना भाइरसको असर, गम्भीरतालाई भने लुकाएको थियो। वुहानका मेयरले नै उक्त शहरमा धेरै पहिला कोरोना भाइरस फैलिएको बताएका थिए।

Xtrem
Xtrem

जनवरीको शुरुवातीमा यहाँ कोरोना भाइरसका १०० बिरामी भएको दाबी उसले गरेको थियो। २३ जनवरीसम्म मेयरले शहरलाई लकडाउन गर्न माग गरेका थिए। यस बीचमा केही सहर लकडाउन भएको थियो। चीनले विश्व स्वास्थ्य संगठनलाई ३१ डिसेम्बरमा मात्र जानकारी दिएको थियो। सोही समयमा वुहानका एक डाक्टरले आफ्ना सहकर्मीलाई सार्सजस्तै एक महामारी फैलिएको बताएका थिए।

उनलाई प्रहरीले पक्राउ गरेर सोधपुछ समेत गरेको थियो। पछि उनी कोरोना भाइरसका कारण नै मृत्यु भएको थियो। केही महिनाअघि राष्ट्रपति सि सिनपिङ वुहान पुगेका थिए। कोरोना संक्रमणपछि उनको यो पहिलो  भ्रमण थियो। कोरोना संक्रमण हुवे प्रान्तभन्दा अर्कोमा फैलिएको थिएन।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको विवादमा प्रेस काउन्सिल र पत्रकार महासंघबीच तनाव मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्