• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

क्युबाली स्वास्थ्य प्रणालीको पाठ

64x64
देवराज पोखरेल आइतबार, चैत २३, २०७६  १०:५१
1140x725

दुनियाँ आज कोरोनाबाट आक्रान्त बनिरहेको छ। उद्गमस्थल चीनको वुहान मानिए पनि यसको संक्रमण मानवमा कसरी भयो भन्ने मतैक्यता पाइँदैन। अध्ययन हुँदै जाला, निष्कर्षहरु बिस्तारै निकालिएलान्।

कोरोना संक्रमणले महामारीको रुप धारण गरिसकेको छ। अधिकाशं देशहरू यसको चपेटामा परिसकेका छन्। उद्गमस्थल चिनले यसलाई नियन्त्रणमा लिइसकेको दाबी गरेको छ भने शक्तिशाली मुलुकहरू यो लडाइँमा अत्यन्त कठिनाई भोगिरहेका छन्। उनिहरुको अत्याधुनिक प्रविधिले समेत निर्णायक भूमिका खेल्न सकिरहेको छैन। शक्तिशाली मुलुकहरू कोरोना विरुद्धको लडाइँमा असफल देखिएपछि विभिन्न स्वास्थ्य प्रणालीका विषयमा बहस सुरू भएको छ।

तुलनात्मक रूपमा सानो तथा करिब आधा शताब्दीभन्दा लामो समय अमेरिकी नाकाबन्दी व्यहोरेर आर्थिक समस्यामा रहेको मुलुक क्युबाले कसरी संसारकै अब्बल स्वास्थ्य प्रणाली विकास गर्न सक्यो? यस आलेखमा क्युबाको स्वास्थ्य प्रणालीलाई खोतल्ने प्रयत्न गरिएको छ।

माथि नै चर्चा गरियो, क्युबा आर्थिक कोणबाट तुलनात्मकरूपले कमजोर मुलुक हो। उसको आर्थिक बृद्धिदर कमजोर हुने प्रक्षेपण भएका छन्। मासिक ज्यालादर करिब २० डलर छ। यो सम्भवत दुनियाँको सबैभन्दा कम हो।

क्युबाको उसका स्वास्थ्य सुचकांक भने अब्बल छन्। सन् २०१९ मा संसारभरको बाल मृत्युदर सरदर ४२.५ प्रतिहजार हुँदा क्युबाको जम्मा ४.३३ थियो। जुन  अमेरिकाको भन्दा कम हो। त्यसैगरी औसत आयु ७८.९ वर्ष छ, जुन विकसित मुलुकहरुको हाराहारी हो। डाक्टरको संख्या १ करोड १० लाख जनसंख्यालाई ९५ हजार छ। अर्थात्, करिब १ सय १५ जना बराबर एक डाक्टर छन्। जुन संसारको सबैभन्दा बढी हो।

यसरी आर्थिक रुपले कमजोर मुलुकले स्वास्थ्य क्षेत्रमा असाधारण प्रगति हासिल गरेको छ। आन्तरिक स्वास्थ्यका साथै क्युबाका डाक्टरहरु अन्तर्राष्ट्रिय जगतमा समेत अब्बल साबित भएका छन्। आज पनि करिब ३० हजारको संख्यामा विभिन्न ६७ देशमा कार्यरत छन्। सरकारी स्तरबाटै पठाइने ती डाक्टरहरु, जसलाई फिडेल क्याष्ट्रोले ’आर्मी अफ ह्वाईट कोट’ को संज्ञा दिएका थिए, उनीहरु क्युवाको अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तार गर्नुको साथै विदेशी मुद्राको आर्जनको प्रमुख स्रोत बनेका छन्।

विभिन्न देशमा आइपर्ने ठूलाठूला प्राकृतिक विपत्ति र महामारी नियन्त्रणमा क्युबाली डाक्टरहरुले सफल भूमिका निर्वाह गरिरहेका छन्।

क्यूबाको स्वास्थ्य प्रणाली अध्ययन गर्दा सन् १९५९ मा पुग्नुपर्छ, जतिबेला फिडेल क्याष्ट्रोको नेतृत्वमा समाजवादी क्रान्ति मात्र सम्पन्न भएन, समाजवादी स्वास्थ्य मोडलको जग बसाल्ने काम समेत सुरु भयो। समुदायमा आधारित स्वास्थ्य प्रणालीमा जोड दिइयो।

Ncell 2
Ncell 2
nimb
nimb

उता अमेरिकाले स्वतन्त्र बजारको नाममा स्वास्थ्य क्षेत्रको निजीकरणमा जोड दियो। पुँजीवादले स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्‍यो। जुन पुँजीवादको स्वभाविक चरित्र हो। पुँजीवाद नाफा केन्द्रित हुने हुँदा उसले ’रोग’लाई पनि नाफा आर्जन गर्ने अवसरको रुपमा लियो। त्यसैले अमेरिकाले रोगको रोकथाममा लगानी गरेन।

तर क्युबाको समाजवादी मोडलमा निजी लगानी बर्जित थियो। जहाँ नाफाको गुञ्जायस थिएन। त्यसैले उसले रोग लागेर उपचारभन्दा, प्रतिरोध मा जोड दियो। स्वास्थ्य सेवालाई समुदायमा आधारित बनाइयो। विद्यालय शिक्षामा अनिवार्य स्वास्थ्य शिक्षा समावेश गरियो। मेडिकल विद्यार्थीहरुलाई निश्चित समय समुदायमा बसेर अध्ययन गर्नुपर्ने व्यवस्था भयो।

पुँजीवादी मुलुकमा जहाँ बढी अवसर देखिन्छ, डाक्टरहरू त्यतै केन्द्रित भए, दूरदराजमा विशेषज्ञ सेवाको सधैं अभाव रह्यो। उनीहरु नाफाको पछाडि दौडिनु स्वाभाविक थियो।
क्युबामा भने निजी स्वास्थ्य सेवाको अन्त्य र सामुदायिक स्वास्थ्य प्रणाली अवलम्बन गरेपछि डाक्टरहरू समुदायमा बस्न थाले। समुदायका हरेक मान्छेको स्वास्थ्य अवस्थाको विषयमा डाक्टरहरू जानकार रहे। उनीहरुको बीचमा भावनात्मक सम्बन्ध स्थापित भयो। हरेक नागरिकको घरघरमा पुगेर सेवा दिन थाले। उपचारभन्दा प्रतिरोधमा जोड दिने प्रणालीका कारण सररफाई, पोषण आदि पनि समुदायका डाक्टरहरूको प्रत्यक्ष निगरानीमा गर्न थालियो। र, क्युबाका जनताको स्वास्थ्य अवस्था गुणात्मक ढंगले सुदृढ़ भयो।

विगत लामो समयदेखि क्युवामा कुनै महामारीको प्रकोप देखिएको छैन। प्रतिरोधी उपचार प्रणालीका साथै क्युवाले केही महत्वपूर्ण रोकथाम गर्ने भ्याक्सिन बनाएर दुनियाँलाई राम्रो गुन लगाएको छ। म्यानेन्जाइटिस ’बी’ विरूद्धको खोप, इबोला बिरुद्धको खोप, क्यान्सरका सेलहरुको बिस्तार रोक्ने खोप आदि बनाउनुका साथै एचआइभी संक्रमित आमाबाट बच्चामा सर्ने प्रकृया रोक्न क्युबा पूर्ण रुपले सफल भएको छ।

अहिले कोरोनाको महामारीका बीच दुनियाँभर नाफामा आधारित पुँजीवादी स्वास्थ्य प्रणालीका विपक्षमा बहसहरु चलिरहेका छन्। स्वभावैले नेपाल पनि यस बहसबाट अछुतो रहन सक्दैन। नेपालको संविधानमा समाजवाद उन्मुख मुलुक लेखिएको र स्वास्थ्यलाई मौलिक हकमा राखिएको छ। अब नेपालको स्वास्थ्य प्रणालीको रुपान्तरणका विषयमा गम्भीर बहस जरुरी छ। क्युवाको समाजवादी मोडल हाम्रो लागि उपयुक्त हुनसक्छ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १०:५१
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
देवराज पोखरेल
लेखकबाट थप
क्युबाली स्वास्थ्य प्रणालीको पाठ
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्