काठमाडाैं- विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ७२ हजार १ सय ९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएकाे छ। विश्वविद्यालयकाे तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २१ हजार ३ सय ८ पुगेको छ।
उपचारपछि निको हुनेको संख्या १ लाख ४ हजार ८ सय ७० रहेको छ। यसरी धेरै संक्रमित हुनेमा चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स र स्वीजरल्याण्ड रहेका छन्।
यस्तो छ तथ्यांक
चीन- संक्रमित ८१,६६७, मृत्यु ३,२८५, निकाे भएका ७३,७७५
इटाली- संक्रमित ७४,३८६, मृत्यु ७,५०३, निकाे भएका ९,३६२
अमेरिका- संक्रमित ६६,१३२, मृत्यु १,०३१ र निकाे भएका ६१६
स्पेन- संक्रमित ४९,५१५, मृत्यु ३,६४७ र निकाे भएका ५,३६७
जर्मनी- संक्रमित ३७,३२३, मृत्यु २०६ र निकाे भएका ३,५४७
इरान- संक्रमित २७,०१७, मृत्यु २,०७७ र निकाे भएका ९,६२५
फ्रान्स- संक्रमित २५,६००, मृत्यु १,३३३ र निकाे भएका ३,९०७
स्वीजरल्याण्ड- संक्रमित १०,८९७, मृत्यु १५३ र निकाे भएका १३१
बेलायत- ९,६४०, मृत्यु ४६६ र निकाे भएका १४०
दक्षिण कोरिया- संक्रमित ९,२४१, मृत्यु १३१ र निकाे भएका भएको ४,१४४
नेदरल्याण्ड- संक्रमित ६,४४०, मृत्यु ३५३ र निकाे भएका ३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।