• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

अहिलेको बजारमा लगानीकर्ताले कमाउन सक्दैनन्

प्रकाश तिवारी बुधबार, फागुन २८, २०७६  ०९:१०
1140x725

आधार बलियो नभई सेयर बजार सुधार हुँदा बजार आशामा रहेका लगानीकर्ताहरू अहिले त्रासमा चलिरहेका छन्। यस अगाडि बजार सुधार हुँदा कुनै पनि बलियो आधारहरू तय भइसकेका थिएनन्। सुधार हुनु अगाडि समग्र अर्थतन्त्रमा सुधार थिएन साथै अर्धवार्षिक समीक्षाले बजार सुधारको नीति ल्याउन सकेको थिएन। 

बजार सकारात्मक हुँदा आशामा र केही नकारात्मक देखिनेबित्तिकै त्रास लगानीकर्तामा देखिन्छ। बजार बढाउन अर्थमन्त्री डा युवराज खतिवडाको संभावित बहिर्गमनलाई कुरालाई प्रमुख कारण बनाइयो। प्रकृतिकरूपमै बजार सुधार हुँदै गएको भए अहिले खासै ठूलो गिरावट हुने सम्भावना थिएन। 

बजार स्थायित्वका लागि नेप्से सूचक १४ सय अंकको हाराहारीमा पुगेर फर्किनुपर्ने थियो। त्यसकै वरिपरि घुमेर सेयर बजार स्थिर भएको भए यसभन्दा अगाडिको न्यूनतम बिन्दु भन्दा तल झर्न सक्ने सम्भावना थिएन। बजार घट्दा पनि १३ सयको हाराहारी भन्दा नझर्दा यस अगाडिको न्यूनतम बिन्दू भन्दा २ सय अंकले माथि हुन्थ्यो। यसले अर्को पटक बजार सुधार हुँदा राम्रो आधार बनाउने पक्का थियो। बजार १४ सय अंककै हाराहारीमा हुँदा पनि ३ सय अंकले सुधार भयो भन्दा राम्रै मान्न सकिन्छ। जसले बजारलाई दिगोरूपमा सुधार गर्थ्यो। 

विगतमा चीनमा मात्रै कोरोनाले प्रभाव पार्‍यो भन्दै गर्दा आज युरोप, अमेरिकामा समेत यसको प्रभाव बढ्दै गएको छ। नेपालमा पनि कोरोनाको प्रभाव पर्छ भन्ने डर पैदा भएको छ। कोरोनालाई ठूलाठूला दैविक प्रकोपसँग दाँजेर हेर्नुपर्ने अवस्था देखिएको छ। एउटा साइकलमा एउटा यस्ता घटना देखिन सक्छ। यस्तो बजारमा  'भी ड्राइभ मुभमेन्ट' बन्ने गर्छ। बढ्दो बजारमा यस्ता घटनाले तल झरेको बजार जस्ताको त्यस्तै चाँडै सुधार हुन सक्छ। भूकम्पको समयमा पनि बजार १२ सयको अंकबाट ९ सय अंकमा झरेर तुरुन्तै सुधार भएको थियो। 

यदि कोरोनाको धेरै नै प्रभाव भयो र बजार अस्वभाविक रूपमा तल झर्‍यो भने तुरून्तै 'भी' सेपमा सुधार हुन सक्ने सम्भावना पनि रहन्छ। तर धेरै नै प्रभाव पर्‍यो भने समय लाग्न सक्छ। २ हप्ता पनि नभई २६८ अंकले बजार तल झरिसकेको छ।  यदि कोरोनाको प्रभाव सकिएको भन्ने कुनै समाचार आयो भने तुरून्तै पहिलाकै अवस्थामा पनि पुग्ने सम्भावना त्यत्तिकै रहन्छ। कोरोनाको प्रभाव अझै कति पर्छ भन्ने अनुमान लगाउन सकिएको छैन। समाचारमा पढिएको आधारमा तापक्रम बढ्दै जाँदा प्रभाव कम हुँदै जाने भनिएको छ। बाहिर भनिएको जस्तै यसको प्रभाव कम हुँदै गयो भने सुधार हुन थाल्नेछ। 

बजार अस्वभाविक रूपमा तल झर्‍यो भने तुरून्तै 'भी' सेपमा सुधार हुन सक्ने सम्भावना पनि रहन्छ।

नेपालमा कोरोनाको प्रभाव सुरु नै भएको छैन। अन्य देशमा भएको कुराले नेपालमा प्रभाव पारिरहेको छ। भारतबाट आउने औषधि नपाउने, चीनबाट समान नपाउने कुराले असर पर्दैछ। नेपालको पर्यटन क्षेत्रमा राम्रै प्रभाव परिसकेको छ। पर्यटन वर्ष २०२० नै प्रभावित हुने देखिए पछि सरकारले पर्यटन दशकको रूपमा मनाउने बहस सुरु भएको छ। 

जबसम्म कोरोनाको प्रभाव सकियो भन्ने समाचार बाहिर आउँदैन यसको असर बजारमा देखिन्छ। यदि बजारमा कोरोनाको औषधि पत्ता लाग्यो, कोरोना नियन्त्रणमा आयो भन्ने समाचार आउन थाल्यो भने तुरुन्तै केही समयमै बजारले नयाँ बाटो लिन थाल्छ। यदि आँकलन गरिएअनुसार नियन्त्रण भयो भने बजारमा विस्तारै सुधार हनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतर्फ नेपाल राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक समिक्षालाई हेर्नुपर्ने हुन्छ। समिक्षामा माइक्रोफाइनान्सले लाभांस वितरण गर्दा लाभांशको ५० प्रतिशत छुट्याउनु पर्ने व्यवस्था गरियो। यसले मूल्य बढ्न केही हदसम्म रोक्यो।

पहिलेपहिले केही लगानीकर्ताले कुनै कम्पनीको सेयर 'कर्नरिङ' गरेर सजिलै मूल्य बढाउने गर्थे अहिले त्यो रोकियो। जबसम्म संस्थाको पुँजी नै सानो हुन्छ उनिहरूले खेलिरहन्छन्। नकारात्मक प्रतिसेयर आम्दानी भएका संस्थाको समेत एक हजार रूपैयाँ भन्दा माथि बजार मूल्य छ। यति हुँदा हुँदै पनि केही हदसम्म मनोवैज्ञानिक असर परेकै हो। 

अर्धवार्षिक समीक्षा अगाडि बैंकरहरूले अगाडि सारेका केही व्यवस्था समेटिने आँकलन गरिएको थियो। साथै समीक्षामा केही राम्रा कुरा आउँछन् भनेर आशा गरिएको थियो। यसले केही समय बजारलाई माथि लैजान मद्दत गर्योए। यसका साथै अर्थमन्त्रीको बहिर्गन भन्ने चर्चाले सुधार भयो। यसै कुरालाई आधार वनाएर बजार अस्वभाविकरूपमा बढाइयो। 

तर समीक्षामा आशा गरिएका कुरा नसमेटिनु र कोरोनाको प्रभाव थप बढ्दै जानु बजार घट्नुको प्रमुख कारण हो। केही समय अगाडिसम्म बजार घट्नुको कारणमा कोरोनाको प्रभाव ३० प्रतिशत र ७० प्रतिशत अन्य कारण थियो। तर अहिले बजार घट्नुको ५० प्रतिशत कोरोना र ५० प्रतिशत अन्य कारणले हो। यस्तो अवस्थामा बजारमा राम्रो कारोबार गर्नेले पनि लगानी गर्दैनन्। तरल पैसा हुनेहरू पनि सेयर किन्दैनन्। यस्ता किसिमका घटना हुँदा लगानी गर्ने भन्दा पनि नगद नै राख्न लगानीकर्ताहरू रूचाँउछन्। 

बजार सुधार हुने संकेत देखियो भने उनिहरू त्यही पैसा बोकेर बजार प्रवेश गर्छन्। यसले 'भी मुभमेन्ट' पूरा हुन्छ। 

बजारमा जब अस्वभाविक सुधार हुन्छ, त्यति बेला लगानीकर्ताले कमाउने भन्दा पनि ब्रोकर, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड र सरकारले मात्रै कमाउँछन्। अहिलेको जस्तो अवस्थामा लगानीकर्ताले कमाउन सक्दैनन्। 

नेप्से ११ सय भएकै बेलामा सेयर किन्नेले पनि १६ सय पुग्दा पनि बेच्दैनन्। होल्ड गरेर बसेकाले पनि बेच्दैनन्। बजार घटेपछि उनिहरूको मूल्य घटिसक्छ। नियमित कारोबार गर्नेले पनि हरेक सूचकमा कारोबार गरिरहेको हुन्छ। उसको लागि झन् जोखिमपूर्ण हुन्छ। अझ बजार सुधार भयो भन्दै माथिल्लो मूल्यमा किन्ने लगानीकर्ता सिधै घाटामा फस्ने हुन्। 

पुँजीगत लाभका लागि सेयर किन्नेहरू धेरै नै घाटामा देखिन्छन्। तर प्रतिफल आउने भन्दै दीर्घकालीन लगानी गरेर बस्नेहरूका लागि यस्तो उछालले खासै प्रभाव पार्दैन। बजार बढेको बेलामा माथिल्लो मूल्यमा सेयर किन्नेहरू धेरै नै घाटामा परेका छन्।

तिवारी सेयर बजार विश्लेषक हुन्। 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह?
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? बुधबार, भदौ ३१, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्