• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जब वरिष्ठ अधिवक्ताले इजलाशमै मुख छाडे...

प्रहरी लगाएर निकाल्ने चेतावनीपछि माफी मागे
64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०७६  १७:२६
1140x725

काठमाडौ- काठमाडौ जिल्ला अदालतको इजलास नम्बर १४ । समय मध्यान्ह १२ बजे। दैनिक बहस हुने जिल्ला अदालतको यो इजलासमा होहल्ला भइरहेको थियो। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई वरिष्ठ अधिवक्ता रामजी बिष्टलाई शान्त हुन आग्रह गरिरहेका थिए।

तर विष्ट  एकपछि अर्को गाली न्यायाधीशलाई गरिरहेका थिए।  एक अंशबण्डा मुद्दामा बहस गर्न उत्रेका उनी विषायान्तर भई न्यायाधीशहरुका बारेमा बहस गर्न थाले। उनी भनिरहेका थिए- न्यायाधीशहरुले मुद्दा नै बुझ्दैनन्, मुद्दाको ग्राभिटी र तथ्य नै नहेरी फैसला सुनाउने गरेका छन्।’

अंशबण्डा मुद्दा तामेलीमा राख्न उनले गरेको माग इजलासले अस्वीकार गरेलगत्तै उनी तथ्यमा बहस गर्नुभन्दा न्यायाधीशलाई गाली बर्साउन थाले। लगत्तै न्यायाधीश भट्टराईले  भने, ‘वरिष्ठज्यू तथ्यमा प्रवेश गरेर बहस गर्नुस्, इजलासमा न्यायाधीशको बारेमा बहस नगरौं।’ 

उनको उत्तर सुनेलगत्तै बिष्ट झन् चर्को स्वरमा अदालत र न्यायाधीशका बारेमा बहस गर्न थाले।  वरिष्ठ अधिवक्ताले यसरी बहस गर्न हुँदैन भनेर न्यायाधीशले फेरि सम्झाए। तर उनी सुन्ने अवस्थामा थिएनन्। उनले भने– ‘कसरी बहस गर्ने म यत्रो वर्षदेखि बहस गर्दै आइरहेको छु मलाई थाहा छ।’  

जिल्लादेखि उच्चसम्म सबै उस्तै न्यायाधीश भएकाले मुद्दाको तथ्यमा प्रवेश नभई आदेश आउने गरेको आरोप उनले लगाए। उनले लगातार यसरी बहस गरेपछि न्यायाधीश भट्टराईले सुरक्षाकर्मीलाई बोलाए। लगत्तै जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठलाई बोलाउन पठाए। इजलासमै वरिष्ठ अधिवक्ता र न्यायाधीशबीच मुद्दाभन्दा बाहिर गएर बहस हुन थालेपछि इजलासको वातावरण तनावपूर्ण देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला अदालतको चौथो तल्लामा  थापाथलीमा घर भएका विभवगोपाल श्रेष्ठविरुद्ध कमलादेवी श्रेष्ठको मुद्दाको बहसका क्रममा यस्तो विवाद भएको हो ।  

विवादको चुरो बाबुले छोराको विद्यालयमा तिर्ने १ लाख शुल्क

यसरी इजलाससम्म विवादमा आउने विषय थियो विभव श्रेष्ठको छोराको विद्यालयको शुल्क। श्रीमती कमलादेवी श्रेष्ठले माना चामल र अंश माग गर्दै २०७६ साउन ९ गते  जिल्ला अदालतमा  मुद्दा दायर गरिन्। उनको मुद्दामा छोराको विद्यालयको शुल्क एक वर्षदेखि नबुझाएको पाएपछि अदालतले उक्त शुल्क बाबु विभवलाई तिराउने आदेश दियो । जिल्ला अदालतको आदेशविरुद्ध बाबु उच्च अदालत पाटन हुदै सर्वोच्चसम्म पुगे।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उच्च र सर्वोच्चले जिल्लाको आदेश नै सदर गरिदियो। जिल्लाको आदेश सदर गरेपछि उनीहरु पुन रिटको क्षेत्राधिकारअन्र्तगत सर्वोच्च पुगे। सर्वोच्च अदालतले पनि अन्तरिम आदेश जारी गरेन। सर्वोच्चवाट आफूअनुकूल आदेश जारी नभएपछि वरिष्ठ अधिवक्ताले आफ्नो पक्षको एक लाख बचाउन जिल्ला अदालतमा इजलासको डेकोरोम नै बेवास्ता गर्दै आइतवार बहस गरे। लगत्तै जिल्ला न्यायाधीशले इजलासबाट प्रहरी लगाएर निकाल्ने धम्की दिएपछि उनले इजलाससमक्ष गल्ती भएको महसुस गर्दै माफी पनि मागे। 

माफी मागेपछि एक पटकका लागि भन्दै जिल्ला न्यायाधीशले उनलाई सम्झाएर पठाए। श्रीमानसँग सम्बन्ध कायम हुन नसक्ने भएपछि आफ्नो अंश माग गर्दै कमलाले जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। अलग्गै बस्ने र छोराको पनि रेखदेख गर्ने भन्दै उनले मुद्दा दायर गरेकी थिइन्। घरमा अलग्गै बस्ने कुरा गरेदेखि नै बाबु विभवले छोराको विद्यालय शुल्क बुझाएनन्। तीन कक्षामा पढ्ने छोराको २०७५ पुस देखि २०७६ माघ महिनासम्मको फि विभवले तिरेका थिएनन्। यसअघि सधै उनलै बुझाउने गरेपनि एक वर्षदेखि फि नआएको जानकारी विद्यालयले जिल्ला अदालतलाई गराएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्