• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

धरानमा किन हार्‍यो नेकपा?

64x64
नेपाल लाइभ बुधबार, मंसिर १८, २०७६  १४:२८
1140x725

धरान- भर्खरै सम्पन्न उपनिर्वाचनमा नेकपाको गढ मानिएको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले ‘सानदार’ जित हासिल गर्‍यो। कांग्रेसका उमेदवार तिलक राईले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गरे। यो जित नेपाली कांग्रेसका लागि ऐतिहासिक बन्न पुग्यो। कांग्रेसबाट विजयी भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मतले चित्त बुझाउनुपर्‍यो। 

उनै तिलक ०७४ सालको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएपछि नेकपाभित्र घात अन्तर्घातको चर्चा उठेको छ। अर्कोतिर कांग्रेस उत्साहित भएको छ। कम्युनिष्टले ‘पकेट क्षेत्र’ मान्दै आएको धरानमा नेकपाको हारभित्र विभिन्न परिघटनाको भूमिका देखिएको छ। 

नेकपाभित्रको गुटबन्दी 

नेकपाका उम्मेदवार प्रकाश राई पराजित हुनुको प्रमुख कारण नेकपाभित्रकै समस्या हो। आन्तरिक गुटबन्दीको खेल तल्लो स्तरसम्म देखिएपछि धरानको उपनिर्वाचनलाई प्रभावित पार्‍यो। नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्यको निर्वाचन क्षेत्रसमेत रहेको धरानमा पार्टीभित्र उनले आफ्नो पक्षको लाभमा काम गरेको चर्चा छ।

आचार्य लामो समयदेखि सुनसरीको पार्टी राजनीतिमा हाबी छन्। धरानको उपनिर्वाचनमा ओलीनिकट प्रकाश राईले टिकट पाए। तर आचार्यले आफ्ना विश्वासपात्र नेकपा सुनसरीका इन्चार्ज रमेश बस्नेतलाई निर्वाचन परिचालन समितिको संयोजक बनाए। बस्नेतले आफ्नै पार्टीका कार्यकर्तादेखि नेतासम्मलाई जिम्मेवारी दिन सकेनन्। प्रदेश सांसददेखि जिल्ला सदस्यसम्म भूमिकाविहीन भए। पूर्व माओवादी केन्द्रका स्थानीय नेताहरु समेत भूमिका नपाएको भन्दै घरमै बसे। प्रदेश सांसद लिलम बस्नेत नेता आचार्यनिकट व्यक्तिहरुले चरम गुटबन्दी गरेको आरोप लगाउँछन्। 

चुनावी सभामा गुट हाबी भएको स्पष्ट देखिएको थियो। चुनावी सभामा आचार्य बोल्दै गर्दा सँगै पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपनेता सुवासचन्द्र नेम्वाङ्गमध्ये प्रचण्डलाई मात्र आसन ग्रहण गराए। नेम्वाङ्गसँगसमेत आचार्यले हात मिलाएनन्। जिल्ला स्तरका नेताहरुको आसनग्रहण हुँदासमेत नेम्वाङ्गलाई आसनग्रहण गराइएन। आचार्यनिकट कार्यकर्ताको मात्र जिम्मेवारी पाएपछि ओलीनिकट कार्यकर्ताहरु भूमिकाविहीन भए। जसले गर्दा अघिल्लो निर्वाचनमा भन्दा कम मत खस्नु र आफ्नै गढ मानिएका वडामा पनि नेकपालाई कम मत आएको देखिन्छ। 

कांग्रेसको एकता 

गुट राजनीतिबाट माथि उठ्न नसकेको कांग्रेस धरानको सन्दर्भमा अभूतपूर्व एकता कायम देखिएको थियो। पार्टीको आन्तरिक किचलोको प्रत्यक्ष लाभ प्रमुख प्रतिपक्षले पायो। उम्मेदवारी सिफारिसदेखि नै कांग्रेस एकढिक्का देखिएको थियो। तिलक राईलाई सर्वसम्मत उम्मदेवार सिफारिस गरियो। सुजेन्द्र तामाङ्ग र किशोर राई पनि उम्मेदवारको आकांक्षी  देखिएका थिए। तर पार्टीभित्र एकताको सन्देश दिन भन्दै दुवैजना पछि हटे। 

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी एक भएर लागेपछि कार्यकतामा छुट्टै उत्साह सञ्चार भयो। जसले गर्दा निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै गयो  कांग्रेसले उम्मेदवारको नाम सिफारिस भएदेखि नै घरदैलो सुरु गर्‍यो। नेकपाभन्दा २० दिन अगाडिदेखि नै घरदैलोमा लागेको कांग्रेसले हरेक जनताको घरमा पुग्यो। जतिबेला नेकपाले नामसमेत सिफारिस गर्न सकेको थिएन। घरदैलोसँगै अन्य सानादलहरुसँगको सहकार्यको रणनीति पनि बनाउँदै गयो, जसले निर्वाचन परिणाममा राम्रो सहयोग पुर्‍यायो। केन्द्रीय स्तरका नेताहरु महेश आचार्य र शेखर कोइरालाले धरानमै बसेर कार्यकर्ता परिचालन गर्ने काम गरे। अघिल्ला निर्वाचनमा दुईधारमा देखिने कांग्रेसी नेता कार्यकर्ताहरु एक हुनुले धरानमा काग्रेसले विजय हासिल गर्न मद्दत पुर्‍यायो। 

 उपमहानगरपालिकाले बढाएको कर 

नेकपाका उम्मेदवार पराजयको अर्को कारण धरान उपमहानगरपालिकाले बढाएको कर थियो। निर्वाचनमा कांग्रेसले सोही मुद्धालाई चुनावी अस्त्र बनायो। घरबहाल करदेखि रिक्सा, टेम्पो नवीकरण गरेबापत बढेको करले धरानबासी नेकपाको स्थानीय सरकारसँग चिढिएका थिए।

नेकपाका उम्मेदवार हार्नुमा सुकुम्वासीको मुद्धा पनि थियो। सुकुम्बासीलाई धनीपुर्जा उपलब्ध गराउने आश्वासनले कांग्रेसको जित सहज भएको थियो। सुकुम्वासी बस्तिबाटै मासिक शुल्क उठाउन थालेपछि कांग्रेसले सुकुम्वासीको साथ लिन सफल भयो। नेकपासँग रुष्ट सुकुम्वासी मतदातालाई अव्यवहारिक कर घटाउने प्रतिबद्धता कांग्रेसले जनायो।

Xtrem

Xtrem

परिवर्तनको नारा 

परिवर्तनको नारा लगाउने कार्यमा धरानमा यसपटक कांग्रेस अगाडि देखियो। यस अघिको निर्वाचनमा दुई कम्युनिस्टको मतको योगले जित्ने दम्भ पालेर बसेको नेकपालाई कांग्रेसले वास्तविक परिवर्तनकारी आफू भएको देखाउने प्रयास गर्‍यो। स्थानीय जनताका समस्या निराकरण नहुनुको जड नै नेकपा भएको मुद्धालाई कांग्रेसले उच्च रुपमा उठायो।


 

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्