कास्की २ अपडेट : विद्याको दोब्बर मतान्तर जारी

नेपाल लाइभ | २०७६ मङ्सिर १५ आइतबार | Sunday, December 01, 2019 १३:३२:०० मा प्रकाशित

पोखरा- प्रतिनिधिसभाको कास्की २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ।

पछिल्लो मत परिणाममा पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलभन्दा झन्डै दोब्बर मतले अघि छिन्।

आइतबार साढे १ बजेसम्म निर्वाचन क्षेत्र अन्तर्गत रहेका वडा नम्बर १७, १७, २०, २१ र ३३ को मतगणना गरिसकिएको छ।

यस्तो छ, पछिल्लो मत परिणामः
विद्या भट्टराई– १५, ५४१ (नेकपा)
खेमराज पौडेल– ७,७९६ (कांग्रेस)

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान