• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कसले खेल्यो प्रमुख सल्लाहकार रिमाल जोगाउने खेल?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २६, २०७६  १७:५४
1140x725

काठमाडौं– प्रदेश ५ का मुख्यमन्त्री तथा प्रधानमन्त्री ओली सन्निकट नेता शंकर पोखरेलले प्रमका प्रमुख सल्लाहकार विष्णु रिमाल परिवर्तनको विषय हल्ला साबित हुने भन्दै फेसबुकमा स्टाटस राखेका छन्। पोखरेलको यो भनाइले राजीनामा गरिसकेका भनिएका प्रमका प्रमुख सल्लाहकार रिमाललाई जोगाउने खेल सतहमा ल्याइदिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मात्रै होइन, पार्टीभित्र पनि प्रमुख सल्लाहकार रिमाल जोगाउन विभिन्न कोण र तप्काबाट प्रयत्नहरु भएको कुरा कहिँकतै छिपेन। हामीले यसबारे प्रधानमन्त्री ओली निकट केही नेता तथा प्रशासनिक व्यक्तिसँग सोधखोज गरेका थियौं।

गएको शुक्रबार मात्रै प्रधानमन्त्री केपी ओलीले सल्लाहकारहरु र उनीहरुको कामप्रति असन्तुष्टि जनाउँदै बाटो खुल्ला गरिदिन आग्रह गरेपछि प्रधानमन्त्री सल्लाहकारहरु अन्योलमा परेका थिए। प्रधानमन्त्री ओलीको यस्तो आग्रहपछि स्वयं प्रमुख सल्लाहकारले अरु सल्लाहकारहरु भेला पार्दै राजीनामा दिएर प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने बताए। र, सोही बमोजिम सल्लाहकारहरुले सामूहिक राजीनामा दिए।

‘सामूहिक राजीनामाका लागि प्रमुख सल्लाहकार नै उत्प्रेरक हो’, प्रधानमन्त्री सचिवालयमा बसेर काम गर्ने अर्का एक सल्लाहकारले नेपाल लाइभसँग भने, ‘प्रधानमन्त्रीको निर्देशनपछि रिमालजीले प्रधानमन्त्री ओली निकट अरु उच्चस्तरीय नेतासँग फोनमार्फत् नै हारगुहार सुरु गरेको थाहा पाएका थियौं, आज शंकरजीको भनाइ बाहिर आएपछि झन् स्पष्ट भयो।’

प्रधानमन्त्री ओलीबाट असन्तुष्टि व्यक्त भएपछि प्रमुख सल्लाहकार रिमालले सबैभन्दा पहिला प्रदेश ५ का मुख्यमन्त्री तथा पार्टीमा ओलीले विश्वास गर्ने नेतामा दरिएका शंकर पोखरेललाई नै फोन गरेर जानकारी दिएका थिए। पोखरेलले रिमाललाई ‘जस्तोसुकै संकटका बेला पनि ओलीलाई साथ दिएको तपाईं जस्तो व्यक्तिलाई अपमान गर्नुहुँदैन। यसबारे म अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग कुरा गर्छु’ भन्दै ढाडस दिएका थिए। 

पोखरेलसँग मात्र होइन, प्रमुख सल्लाहकार रिमालले यसबारे दलभित्र आफूलाई विश्वास र माया गर्ने अरु केही नेताहरुसँग पनि छलफल गरेका थिए। 

शनिबार विभिन्न मिडियामा प्रधानमन्त्रीका सल्लाहकारहरुको सामूहिक राजीनामाबारे समाचारहरु आएपछि प्रदेश प्रमुख तथा नेता शंकर पोखरेलले प्रधामन्त्री केपी ओलीसँग यसबारे छलफल गर्दै ‘विष्णुजीजस्तो संकटको साथीलाई बाहिर राख्न नहुने’ सुझाब दिएको बताइएको छ। जवाफमा प्रधानमन्त्रीले आफूले एउटा सन्देश दिन पनि यस्तको कदम चाल्न लागेको तर सबै सल्लाहकारहरु हटाउन भने नचाहेको कुरा नेता पोखरेललाई बताएका थिए।

खासमा प्रधानमन्त्री ओलीले परराष्ट्र सल्लाहकार राजन भट्टराई र सञ्चार सल्लाहकार कुन्दन अर्याललको ‘पर्फमेन्स’ आफूलाई चित्त नबुझेको कुरा पोखरेललाई बताएका थिए। त्यसैगरी सूचना तथा प्रविधि सल्लाहकार अस्गर अली पनि पटक पटक विवादित भएको भन्दै उनको चित्तदुखाई थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीलाई परराष्ट्रमा भट्टराई, प्रेसमा अर्याल बाहेक जनसम्पर्कमा ईन्द्र भण्डारी, सूचना तथा प्रविधिमा अली तथा प्रेसमा चेतन अधिकारी र रामशरण बजगाईंले सघाउँदै आएका छन्।

‘यो सबै कुरा प्रधानमन्त्रीलाई मन परेका सल्लाहकार राख्ने र मन नपरेकालाई बिदा गर्ने खेल हो कि भन्ने लागेको छ’, नेता माधव नेपाल पक्षका एक नेताले भने, ‘तर कामका हिसाबले रिमालजी नै सबैभन्दा बढी विवादित हुनुभएको छ। पार्टीभित्र पनि उहाँको आलोचना भइरहेको छ।’

मूलघर नुवाकोट भएका तर भूगोलको राजनीतिभन्दा श्रमिकहरुको संस्था जिफन्टको अगुवाइ गर्दै राजनीतिमा सक्रिय रिमाल लामो समयदेखि दलभित्र ओली निकट छन्। पछिल्लो महाधिवेशनमा दलको सचिव पदमा पराजित हुन्। 

इन्जिनियरिङ गरेका रिमालले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार रुपमा काम गर्न थालेदेखि दलभित्रकै कतिपय नेताहरु बालुवाटार प्रवेशमा कडाइ गरेको भन्दै खबरहरु बाहिर आइरहेका थिए। छिटो प्रतिक्रिया दिने र फरक गुटका नेता तथा कार्यकर्ताप्रति उदार हुन नसक्ने भन्दै आलोचित रिमाल सार्वजनिक अभिव्यक्तिका कारण पनि बेला बेलामा विवादित हुने गरेका छन्। (फोटो– काठमाडौंपाटीबाट साभार)

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्ः

प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा, यी हुन् प्रधानमन्त्रीका ४ असन्तुष्टि

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत... शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्