• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सिटको झोला काखमा राखेपछि खुलेको त्यो रहस्य

विप्लवका 'सार्प सुटर' पक्राउ गर्ने प्रहरी जवान पुरस्कृत
64x64
नेपाल लाइभ आइतबार, भदौ १, २०७६  २२:३४
1140x725

काठमाडौं- चन्द्रागिरी नगरपालिका—२ नागढुंगास्थित 'चेक प्वाईन्ट'मा विशेषगरी काठमाडौं बाहिरिनेभन्दा पनि बढी भित्रने गाडीहरुको जाँच हुने गर्छ। यो नियमित जाँच हो। 

सोही मेसोमा शनिबार बिहान प्रहरी जवान विशाल साउदसहितका प्रहरीको ड्युटी परेको थियो।

जवान साउद प्रहरी पहरा गण सामाखुसीमा दरबन्दी भई महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत छन्। बाहिरी जिल्लाबाट काठमाडौं भित्रने गाडीहरू जाँच भइरहकै थियो। जवान साउदले एक दर्जनभन्दा बढी गाडी जाँच गरिसकेपछि बा २ ख १९८० नम्बरको बस पनि जाँच गरे। धादिङबाट काठमाडौं आउँदै गरेको उक्त बसभित्रै प्रवेश गरेर उनले जाँच गरेका थिए। 

नागढुंगा नाकामा लागुऔषध र विस्फोटक पदार्थ भित्रन सक्ने भन्दै प्रहरीले तालिम प्राप्त कुकुरबाट जाँच गर्नका लागि सहयोग लिँदै आएको छ। तर शनिबार भने बिना कुकुर प्रहरीले जाँच गरिरहेको थियो।

जवान साउद सामान्य रुपमा बसभित्रका यात्रु नियाल्दै बसको अन्तिम सिटतर्फ जाँदै थिए। जवान साउदलाई उद्धृत गर्दै उनी निकट स्रोतले नेपाल लाइभलाई भन्यो, ‘सोही बेला एक युवाले नजिकै रहेको आफ्नो पछाडि भिर्ने झोला तानेर आफ्नो काखमा राखे। त्यहीबाट खुल्यो विप्लवका सार्प सुटरको पोल।’

झोला तानेर आफ्नो काखमा राखेपछि जवान साउदलाई शंका लागेपछि उनले झोला खानतलासी गरेका थिए। साउदलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हतियारसहित मान्छे छिरेको भन्ने कुनै सूचना नै थिएन। म सामान्य नियाल्दै अघि बढ्दै थिएँ। सिटको झोला काखमा सारेपछि शंका लागेर जाँच गर्दा यो रहस्य खुलेको हो।’

उक्त झोलाबाट २ थान पेस्तोल, २० राउन्ड गोली, उषा लेखिएको ९० एमएलको तेल २ बोतल, दुरबिन १ थान, मोबाइल ५ थान, विभिन्न कागजात, डायरी, सम्पर्क नम्बर बरामद गरेको छ। 

यी हातहतियार र महत्वपूर्ण दस्तावेजसहित पक्राउ पर्ने व्यक्ति हुन्, ललितपुर कोन्ज्योसम गाउँपालिका—२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामा। उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विप्लव समूहका सार्प सुटर
पक्राउ परेका लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘सार्प सुटर’ भएको अनुसन्धानबाट खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी होबिन्द्र बोगटी भन्छन्, ‘पक्राउ परेका लामा विप्लव समूहका स्पेसल टास्क फोर्सका सदस्य भएको पाइएको छ।’

यो विप्लवको महत्वपूर्ण फोर्स हो। विशेष परिस्थितिमा सुटरको रुपमा यो फोर्सले काम गर्ने बताइएको छ। सोही अनुरुप प्रहरीको विशेष ब्युरोले समेत उनीमाथि अनुसन्धान गरिरहेको छ। 

धादिङको धार्केबाट गाडी चढेर काठमाडौं आएका उनी कुनै मिसनकै लागि आएको हुन सक्ने प्रहरीले आँकलन गरेको छ। पछिल्लो समय जनप्रतिनिधिलक्षित विप्लव नेकपाले कारबाही गर्न थालेकाले ठूलै हत्या योजना पनि हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालिएको बताएको छ। 

यद्यपि पक्राउ परेका लामाले अहिलेसम्म कसैको हत्या योजना नभएको बयान दिएका छन्। उनले आफूलाई हतियार दिने र सो हतियार काठमाडौंमा रहेका अर्का व्यक्तिलाई सुम्पिनु पर्ने जिम्मेवारी मात्रै पाएको भन्दै दुई व्यक्तिको नाम लिएका छन्। प्रहरीले हतियार दिने र  काठमाडौमा रिसिभ गर्न बसेका भनिएका व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाएको छ। 

Xtrem

Xtrem

प्रहरी जवान साउदलाई पुरस्कृत गर्ने तयारी
विशेष सूचना बिनै सानो शंकाकै भरमा अत्याधुनिक हतियार र महत्वपूर्ण दस्तावेजसहित मान्छे पक्राउ गरेको भन्दै प्रहरी जवान साउदलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पुरस्कृत गर्ने भएको छ। 

उनलाई नगद १३ सय रुपैयाँसहित पुरस्कृत गर्न लागिएको परिसरले जनाएको छ। राम्रो काम गर्ने प्रहरीलाई तालुकको कार्यालय प्रमुखबाट पुरस्कृत गर्ने चलन अनुसार जवान साउदलाई पुरस्कृत गर्न लागिएको हो। यो पुरस्कार बढीमा एक हजार रुपैयाँ र प्रमाणपत्र दिइने चलन थियो। अहिले त्यसलाई बढाएर १३ सय रुपैयाँ पुर्‍याइएको छ। 

यो पुरस्कारको राशी सानो भएपनि बढुवा हुने बेला पुरस्कारको समेत अंक जोडिने भएकाले प्रहरीमा निकै महत्वपूर्ण मानिन्छ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  २२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्