• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आईसीसीको नयाँ योजना : के हो विश्व टेस्ट च्याम्पियनसिप ?

64x64
नेपाल लाइभ बिहीबार, साउन १६, २०७६  १८:०६
1140x725

काठमाडौं - अस्ट्रेलिया र इंग्ल्याण्डबीचको टेस्ट क्रिकेट बर्मिङहममा सुरु भएसँगै बिहीबारदेखि आईसीसीको नयाँ योजना विश्व टेस्ट च्याम्पियनसिपले आकार लिएको छ । दुईवर्षसम्म चल्ने यो च्याम्पियनसिपको विजेता २०२१ को जुनमा फाइनल खेलपछि थाहा हुने छ ।

आईसीसीले २०१० मा नै विश्व टेस्ट च्याम्पियनसिपको योजना बनाएको थियो । त्यसपछि २०१३ र २०१७ मा विश्व टेस्ट च्याम्पियनसिप सुरु गर्ने आईसीसीको प्रयास असफल भएको थियो । यो पटक भने योजना लागु भएको छ । 

विश्व टेस्ट च्याम्पियनसिप टेस्ट क्रिकेटको लिग खेल हो । दुई वर्षको अवधिमा टेस्ट मान्यता प्राप्त १२ देशमध्ये शीर्ष ९ देशले तीन/तीन सिरिज गरेर २७ सिरिज खेल्ने छन् । नौ टिममा अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, पाकिस्तान, न्यु जिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज रहेका छन् । 

टी-२० र एकदिवसीय क्रिकेटमा हुने विश्वकपमार्फत चुनिने विश्व विजेता जस्तै दुई वर्षको अवधिमा टेस्ट क्रिकेटमा पनि विश्व विजेता चुन्न विश्व टेस्ट च्याम्पियनसिप सुरु भएको हो ।

एक टिमले यो अवधिमा फरक ६ टिमसँग सिरिज खेल्नु पर्ने छ । जसमा तीन सिरिज होम र तीन सिरिज अवे मैदानमा हुने छन् । सिरिजमा कम्तिमा दुई खेल र बढीमा पाँच खेलसम्म हुने छन् । यसैले हरेक टिमको खेल संख्या बराबर नभए पनि सिरिज संख्या भने बराबर हुने छ । यसरी लिग चरणका सिरिज सकिएपछि शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । 

nimb
nimb
Ncell 2
Ncell 2

अंक दिने तरिकामा पनि आईसीसीको नियमले कम खेल खेल्नेलाई असर नपर्ने गरी सिरिजकै आधारमा अंक दिने व्यवस्था मिलाएको छ । जस्तो कि पाँच खेलको सिरजमा एक खेल जित्दा २४ अंक पाइन्छ भने दुई खेलको सिरिजमा एक खेल जित्दा ६० अंक रहने छ । बराबरी भएमा जित्दा पाइने अंकको एक तिहाई अंक पाइने छ । यस्तै आईसीसीको नयाँ नियम अनुसार खेलमा ‘स्लो ओभर’ भएमा टिमको दुई अंक काटिने छ । 

अहिले चलिरहेको एशेजलाई हेरेर अंक बुझ्ने हो भने एक खेलमा २४ अंक भार रहने छ । जसले पाँच खेलमा १ सय २० अंकभार हुने छ । इंग्ल्याण्ड र अस्ट्रेलियामध्ये एक टिमले पाँच खेल नै जिते भने १ सय २० अंक पाउने छन् । यदि ३-२ ले सिरिज जितेमा जित्ने टिमले ७२ अंक र सिरिज हार्ने टिमले ४८ अंक पाउने छन् । यदि दुई खेल बराबरी भएर तीन खेल एक टिमले जितेमा जित्ने टिमले ८८ अंक र हार्ने टिमले १६ अंक पाउने छन् । 

टी-२० र एकदिवसीय क्रिकेटमा हुने विश्वकपमार्फत चुनिने विश्व विजेता जस्तै दुई वर्षको अवधिमा टेस्ट क्रिकेटमा पनि विश्व विजेता चुन्न विश्व टेस्ट च्याम्पियनसिप सुरु भएको हो । 

एक देशले अर्को देशसँग खेल्ने सिरिजलाई आधार बनाएर उत्कृष्ट टेस्ट टिमको वरियता बनाउनुभन्दा नयाँ शैलीमा ल्याइएको च्याम्पियनसिप उत्कृष्ट हुने क्रिकेट विश्लेषकहरुको अनुमान छ । यसले टेस्ट क्रिकेटमा हराउँदै गएको दर्शकको चासो फर्काउन सकिने उनीहरुको भनाई छ । यो सिरिजको दुई वर्षे अवधिमा सिरिज अन्तर्गत नरहने गरी पनि टिमहरुले टेस्ट खेल्न पाउने छन् । 

यो पनि - एसेज क्रिकेट : अस्ट्रेलिया र इंग्ल्यान्डबीच स्वाभिमानको लडाइँ

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने
मनलाग्दी शुल्क असुली गर्ने विद्यालयलाई कारबाही हुने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
मनलाग्दी शुल्क असुली गर्ने विद्यालयलाई कारबाही हुने बिहीबार, वैशाख १७, २०८३
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्