• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसेज क्रिकेट : अस्ट्रेलिया र इंग्ल्यान्डबीच स्वाभिमानको लडाइँ

64x64
नेपाल लाइभ मंगलबार, साउन १४, २०७६  १८:२५
1140x725

काठमाडौं- क्रिकेटमा दुई देशबीच प्रतिस्पर्धा हुन थालेको १ सय ७५ वर्ष र पहिलो अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेलेको १ सय ४२ वर्षसम्म क्रिकेटमा कुनै रोचक पक्ष छ भने त्यो एसेज नै हो। एसेज अस्ट्रेलिया र इंग्ल्यान्डबीच टेस्ट क्रिकेटको भिडन्त मात्रै होइन, स्वाभिमानको लडाइँ पनि हो। 

यसैले इंग्ल्यान्डका पूर्व कप्तान एन्ड्र्यु स्टौसले भनेका छन्, ‘क्रिकेटमा एउटा टेस्ट क्रिकेट हुन्छ र अर्को एसेज क्रिकेट।’ 

हुन त एसेज हुनुभन्दा वर्षौं अगाडि क्रिकेट नियम बनेको हो, तर त्यसमा सुधार र नयाँ नियमको प्रयोग अन्तर्राष्ट्रिय क्रिकेटमा बर्सेनी भइरहेका छन्। त्यसमा पनि सबैभन्दा रोचक बनिदिन्छ एसेज। 

यसैले आउँदो बिहीबारदेखि इंग्ल्यान्डको बर्मिङहममा हुने एसेजमा विश्व क्रिकेटप्रेमीको ध्यान तानिएको छ। इंग्ल्यान्डका कप्तान जोय रुट र अस्ट्रेलियाका कप्तान टिम पेनिले आफ्नो टिमको जितका लागि भरपुर मेहनत गरिरहेका छन्। 

इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेलमा अम्पायरले २२ यार्डको दुरीमा रहेका स्टम्पमा बेल मिलाएर प्ले भन्दै खेल सुरु गर्ने संकेत गर्दा क्रिकेट इतिहासमा रहेका रोचक पुराना दिनहरूको सम्झना हुनेछ। 

यसरी रह्यो एसेज नाम

सन् १९८२ मा अस्ट्रेलिया र इंग्ल्यान्डबीच ओवलमा टेस्ट क्रिकेट चलिरहेको थियो। जसमा पहिलो पटक इंग्ल्यान्ड घरेलु मैदानमा अस्ट्रेलियासँग पराजित भयो। जुन हार बेलायतीहरूले सहन सकेनन्। त्यसको असर बेलायती सञ्चार माध्यममा पनि देखिएको थियो।

आफैले सुरु गरेको क्रिकेट खेलमा आफ्नै मैदानमा पराजित हुनु इंग्ल्यान्डका लागि दुःखद त थियो नै त्यो भन्दा बढी दुःख हारपछिका प्रश्नले भइरहेको थियो। आफ्नो मैदानमा इंग्ल्यान्ड हार्दैन भन्ने अभिमान अस्ट्रेलियाले नै पहिलो पटक तोडिदिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसैले स्पोर्टिङ टाइम्स पत्रिकाको समाचार शीर्षक थियो, ‘२९ अगस्ट १९८२ मा ओवल मैदानमा इंग्लिस क्रिकेटको मृत्यु ...’ त्यसमा अगाडि लेखिएको थियो, ‘अन्तिम सँस्कार गरेर अस्तु अस्ट्रेलिया टिमले आफूसँगै लिएर जाने छन्।’ जसमा अंग्रजीमा जलाइएपछिको बाँकी खरानीको रुपमा ‘एसेज’ शब्दको प्रयोग गरिएको थियो। 

त्यसपछि लगत्तै १९८२/८३ मा इंग्ल्यान्ड अस्ट्रेलियाको मैदानमा खेल्न पुगेको थियो। त्यतिबेला खेलअघि इंग्ल्यान्ड टिमका कप्तान इभो ब्लिगले भनेका थिए, ‘अस्ट्रेलियाले ल्याएको एसेज फिर्ता लैजानु छ।’ 

१९८२ को स्पोर्टिङ टाइम्स पत्रिकाको एक भाग

त्यसबेला इंग्ल्यान्डले सिरिज जितेपछि केही समर्थकहरूले क्रिकेट बेलको खरानी इंग्ल्यान्ड कप्तान ब्लिगलाई उपहार स्वरुप दिएका थिए भन्नेसमेत बताइन्छ। एउटा कलश जस्तो भाँडोमा हालेर दिइएको उक्त खरानी अहिले पनि इंग्ल्यान्डमा सुरक्षित रहेको छ।

त्यसपछि नै बेलायती सञ्चार माध्यममा ‘एसेज’ शब्दलाई इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको टेस्ट सिरिज बुझाउन प्रयोग गर्न थाले। 

Xtrem

Xtrem

स्वाभिमानको लडाइँ
इंग्ल्यान्ड र अस्ट्रेलियाले पहिलोपटक १८७७ मा टेस्ट म्याच खेलेपछि १९८२ अघि नौ टेस्ट खेलिसकेका थिए। तर १८८२ को घटनापछि भने एसेजको नाममा क्रिकेट खेलभित्रको प्रतिस्पर्धा स्वाभिमानको लडाइँसँग जोडिन पुग्यो। 

१९०२ को टेस्ट दौरान गिलबर्ट जेसोपले ओवल मैदानमा १०४ रन बनाउँदा 

मैदानमा हात हालाहाल नै नभए पनि कतिपय अवस्थामा झगडाको वातावरणसमेत मैदानमा नै देखिन्छ। खेलको माहोल चर्किंदै जाँदा भएका भनाभनहरू निकै पख्र्यातसमेत छन्। खेलाडीलाई जिस्काएर मनोबल गिराउने र बलिङ ब्याटिङका समय केही बोलिदिने चलनसमेत एसेजमा नै सुरु भएको बताइन्छ। 

अहिलेसम्म एसेजमा अस्ट्रेलिया ३३ पटक विजयी भएको छ भने इंग्लाण्ड ३२ पटक विजयी भएको छ। पाँच सिरिज बराबरी भएको छ। यसपटक हुन लागेको एसेज आईसीसीको नयाँ योजना विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत हेरिएकाले पनि थप महत्वपूर्ण बनेको छ। 

एसेज सिरिज अहिलेसम्म ७० पटक (२४६ खेल) खेलिएको छ। जसमा अस्ट्रेलियाले १ सय ४४ खेल जितेको छ भने इंग्ल्यान्डले १ सय ८ खेल जितेको छ। ९४ खेल बराबरी भएको छ। 

बल टेम्पिरिङ काण्डमा फसेर एक वर्षको प्रतिबन्ध सकाएका अस्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरुन बेनक्राफ्ट टेस्ट क्रिकेटमा फर्किएकाले पनि यो पटक विशेष चासो बढेको छ। 

एसेजमा अझै देखिन्छ खेलबाहेकको भिडन्त

यसपटक भिन्न
कुनै समय इंग्ल्यान्डमा एसेज जुनमा सुरु भएर अगस्टमा सकिन्थ्यो। सिरिज २००१ देखि भने जुलाईमा सुरु हुने गरिएको थियो। यसपटक भने इतिहासमै पहिलोपटक एसेज अगस्टमा सुरु हुन लागेको हो। 

यसपटक इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको टेस्टमा टेस्ट क्रिकेटमै पहिलो पटक खेलाडीको जर्सीमा नाम र नम्बर लेख्ने भन्दै इंग्ल्यान्ड क्रिकेटले ट्वीट गरेको छ। जसमा जोय रुट नाम र नम्बरसहितको सेतो जर्सीमा देखिएका छन्। 

यसैगरी यही एसेजमार्फत खेलाडी परिवर्तनबारे पनि नयाँ नियम लागु हुने भएको छ। नियमका अनुसार यदि कोही खेलाडी घाइते भएमा अम्पायरको स्वीकृति लिएर खेलाडी परिवर्तन गर्न सकिनेछ। यसरी परिर्वन गरिएका खेलाडीले यसअघि फिल्डिङ मात्रै गर्न पाउने भए पनि अबदेखि ब्याटिङ, बलिङ र विकेटकिपिङ पनि गर्न सक्ने छन्। 

१९६८ को टेस्टमा डेरेक अन्डरउडले ७ विकेट लिँदा

खेल तालिका 
अगस्ट ०१ देखि अगस्ट ०५ – पहिलो टेस्ट, एड्जबास्टन बर्मिङहम
अगस्ट १४ देखि अगस्ट १८ – दोस्रो टेस्ट, लर्डस लण्डन
अगस्ट २२ देखि अगस्ट २६ – तेस्रो टेस्ट, हिडिङग्ले लिड्स
सेप्टेम्बर ०४ देखि सेप्टेम्बर ०८ – चाथौ टेस्ट, वल्र्ड ट्राफोर्ड म्यानचेस्टर
सेप्टेम्बर १२ देखि सेप्टेम्बर १६ – पाँचौ टेस्ट, ओवल लण्डन

(तस्बिर:- लिफ्ट म्यागजिन, हिस्ट्री एक्स्ट्रा, दि टेलिग्राफ)

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह
कांग्रेसको १५औं महाधिवेशनका लागि खुलामञ्चमा भव्य तयारी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि खुलामञ्चमा भव्य तयारी आइतबार, असोज १८, २०८३
बाढी र पहिरोका कारण पाँच जिल्लाका प्रमुख सडक अवरुद्ध आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्