• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विप्लवका उच्चस्तरका नेता पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक सर्कुलर

64x64
नेपाल लाइभ शुक्रबार, असार २७, २०७६  ०८:३५
1140x725

काठमाडौं– सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उच्चस्तरका नेता पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक सर्कुलर गरेको छ।

सरकारले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई यस्तो सर्कुलर गरेको हो। सरकारको उक्त सर्कुलरबारे नेपाल लाइभलाई जानकारी दिँदै नेपाल प्रहरीका एक एसएसपीले सर्लाही घटनापछि सरकारले प्रहरीलाई अति लचता अपनाउन भन्दै यस्तो सर्कुलर गरेको हो। 

‘सर्लाही घटनापछि विप्लव समूह आक्रमक रुपमा आउनसक्ने आंकलन सरकारको थियो। सो घटनापछि उच्चस्तरका नेता पक्राउ गर्दा विप्लव समूह झनै उत्तेजित हुने भन्दै सरकारले यस्तो सर्कुलर गरेको हुनसक्छ,’ ती अधिकारीले नेपाल लाइभसँग भने।

माथिल्लो स्तरका नेता कार्यकर्ता पक्राउ गर्दा वार्ताको वातावरण बिग्रन सक्ने भन्दै सरकारले त्यसप्रति सचेत रहेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। यद्यपि, उनीहरूमाथिको निगरानी भने कायमै राख्न सरकारले निर्देशन दिएको ती प्रहरी अधिकारीले बताए।

सरकारले माथिल्लोस्तरका नेताभन्दा फिल्डमा खटिने तल्लोस्तरका नेता कार्यकर्ता पक्राउ गरे वार्ताका लागि थप दबाब बढ्ने आंकलन गरेको छ। सोही अनुसार सुरक्षा निकायलाई तल्लोस्तरका नेता कार्यकर्ता पक्राउ गर्न सरकारले निर्देशन दिएको छ।

सरकारकै निर्देशन अनुसार अहिले विप्लव समूहका माथिल्लो स्तरका कुनै पनि नेता पक्राउ परेका छैनन्। छिटपुट रुपमा तल्लो स्तरका स्थानीय नेता कार्यकर्ता मात्रै पक्राउ परेका छन्। 

जसकारण वार्ताको माहोल बन्दै गएको विश्लेषण गरिएको छ। विप्लव समूहले लिखित रुपमा पत्र आए वार्तामा बस्न सक्ने जनाएको कुरा बाहिर आएको छ।

यसको संकेत केही दिनअघि (असार १० गते) भरतपुर महानगरपालिकाको चौथो नगरसभा समुद्घाटन समारोहमा बोल्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले आफूले विप्लवलाई नजिकबाट चिनेको भन्दै भनेका थिए, ‘शान्ति प्रक्रियामा आउँदा दुई वर्ष उहाँ मेरो कार्यालयको मुख्य सचिव भएर बसेको कारणले मैले नजिकबाट चिन्छु।'

आफूले पाएको संकेत अनुसार विप्लव शान्तिपूर्ण बाटोमा आउने र समस्याको पनि शान्तिपूर्ण समाधान हुने प्रचण्डले बताएका थिए। अन्य साथीहरू फर्किएझैं विप्लव पनि फर्किने उनको दाबी थियो। विप्लवको मनमा आफूप्रति घृणा नभएको प्रचण्डको भनाइ थियो। प्रचण्डको उक्त भनाइले त्यसबेलै विप्लव मूलधारमा आउने संकेत गरेको थियो।

गत फागुन २८ गते बसेको मन्त्री परिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो।

आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान जानेगरी भएको बम बिस्फोटलगायतका घटनाले उक्त समूहले कुनै राजनीतिक दल नभई  आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।

Xtrem

Xtrem

सरकारले विप्लव समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, जहाँ भेटियो त्यही पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई समेत दिइसकेको थियो।

प्रतिबन्धपछि विप्लव समूहका ८ जनाको ज्यान गइसकेको छ। ५ जनाको आफैंले राखेको बम बिस्फोट भएर ज्यान गएको थियो। भोजपुरमा तीर्थराज घिमिरे र ओखलढुंगा जिल्ला सेक्रेटरी नीरकुमार राई, सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलेको सर्लाहीमै प्रहरी कारबाहीमा ज्यान गइसकेको छ।

विप्लव पक्षको आक्रमबाट नेकपाको कारबाहीबाट प्रहरी जवान सञ्जिव राईको ज्यान गएको छ। विप्लव नेकपाबाट मारिने राई पहिलो नेपाल प्रहरी हुन्।

यसघटनाबारे विज्ञप्ति निकाल्दै विप्लव नेकपाले तीर्थराज घिमिरेलाई चरम यातना दिएर हत्या गर्ने मध्ये एक प्रहरी सञ्जिव राई भएको र उनीसँग नीरकुमारको जम्काभेट भएकाले प्रतिरोधका क्रममा ज्यान गएको जनाएको छ।

विप्लव नेकपा प्रतिबन्धपछि ५ सय ७९ नेता कार्यकर्ता पक्राउ परिसेका छन् भने ५ सय ३६ वटा मुद्दा दर्ता भएको छ। ५ सय ११ थान हतियार प्रशासनमा बुझाइएको छ भने ९ सय ९३ राउण्ड गोली बरामद भएको छ। १८ ठाउँमा बम बिस्फोट भइसकेको छ। जहाँ एक सर्वसाधारणसहित विप्लवकै ५ कार्यकर्ताको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्