गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२
Wed, May 21, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ विरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय सुनुवाइ समितिले सुनुवाइको प्रक्रिया अघि बढाउँदै उक्त निर्णय गरेको हो।
मंगलबार, साउन २३, २०८०
काठमाडौं उपत्यकामा बाढी पहिरो, १७ जनाको उद्धार
काडमाडौं उपत्यकामा बाढी-पहिरोबाट प्रभावित भएका १७ जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले उपत्यकाको विभिन्न ठाउँबाट १७ जनाको उद्धार गरिएको बताए।
मंगलबार, साउन २३, २०८०
बाढी र डुवानका कारण कैलालीमा ४६३ परिवार प्रभावित
लगातारको वर्षाका कारण बस्ती डुवानमा परेपछि कैलालीमा ४६३ परिवार प्रभावित भएका छन्। बस्ती तथा घरमा बाढी पसेपछि प्रभावितहरुलाई अन्यत्र, सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, जोशीपुर, गोदावरी नगरपालिका, कैलारी तथा चुरे गाउँपालिकाका विभिन्न क्षेत्र डुवानमा परेका छन्।
मंगलबार, साउन २३, २०८०
बालुवाटारमा प्रधानमन्त्री र सभामुखसहित ३ दलका शीर्ष नेताको बैठक
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित ३ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। संघीय संसद्मा जारी अवरोध खुलाएर सदन सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको आह्वानमा बालुवाटारमा बैठक सुरु भएको हो।
मंगलबार, साउन २३, २०८०
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। दुई ठाँउको पहिरो पन्छाएपछि मंगलबार बिहान ९:३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो। मंगलबार बिहान बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो।
मंगलबार, साउन २३, २०८०
न्यायमा सन्देहको अवस्था र विश्वासका आधार
न्यायालयको स्वतन्त्रता, सक्षमता र नागरिकको उच्च भरोसा नै न्यायालयको सर्वोच्चतामा चम्किने पवित्र गजुर हो। समाजरुपी ऐनामा न्यायालयको अनुहार सफा देखिनु पर्छ। यसका लागि न्यायिक निष्ठा भएका, न्यायमा समर्पित निष्पक्ष र निर्भीक न्यायाधीशहरुको दरकार पर्छ, जसको व्यवस्थापनमा संविधानत: स्थापित सम्बन्धित निकाय र राज्यले गम्भीर र पर्याप्त ध्यान दिनै प...
मंगलबार, साउन २३, २०८०
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु हुँदै
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ प्रक्रिया अगाडि बढाउन मंगलबार बिहान ११ बजेका लागि संसदीय सुनुवाइ विशेष समितिको बैठक बोलाइएको छ। मंगलबारको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वानको निर्णय गर्ने सम्भावना छ। समितिले उजुरी आह्वान...
मंगलबार, साउन २३, २०८०
मकवानपुरमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु, ६ जना बेपत्ता
मकवानपुरमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ। पहिरोमा परेर ३ जना बालबालिकासहित ६ जना बेपत्ता भएका छन्।मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो। पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ।
मंगलबार, साउन २३, २०८०
करिडोरका पुल मुनि भरियो पानी, सवारी आवागमन प्रभावित
सोमबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने धेरै नदीमा जलसतह बढेको छ। उपत्यकाका बागमती नदीसहित हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती लगायत नदीमा बाढी आएको छ। जलसतह बढेका कारण नदी किनारका सडक (करिडोर)को आवागमन समेत प्रभावित भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वर्षा कारण उपत्यकाका अधिकांश करिडोर (नदी किना...
मंगलबार, साउन २३, २०८०
डेम्बेलेको डिपार्चर फातीका लागि बन्न सक्छ अवसर
फातीले बाँया फ्ल्यांकमा बललाई उठाउँदै हानेको प्रहार गोलकिपरको काँध छेउबाट जाली चुमेको थियो। यो त्यस्तो प्रकारको गोल थियो, जसले लियोनल मेसीको झल्को दियो। र, यसले फातीलाई बार्सिलोनाको १० नम्बर जर्सीको हकदार रहेको संकेत गर्दै अगाडि बढ्न थप आत्मविश्वास मिल्ने बताइएको छ।
मंगलबार, साउन २३, २०८०
पहिरोका कारण काठमाडौं जोड्ने २ वटा राजमार्ग अवरुद्ध
पहिरोका कारण काठमाडौं उपत्यका जोड्ने २ वटा सडक (राजमार्ग) अवरुद्ध भएका छन्। बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कान्ति लोकपथ र मदन भण्डारी मार्ग पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।सोमबार राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो जाँदा मदन भण्डारीमार्गको हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–क...
मंगलबार, साउन २३, २०८०
कञ्चनपुरमा बाढीमा फसेका २ महिलाको सकुशल उद्धार
कञ्चनपुरको स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका २ महिलाको सकुशल उद्धार गरिएको छ। भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले सोमबार राति उद्धार गरेको हो।
मंगलबार, साउन २३, २०८०
नेपालले म्यानमारसँग २ वटा मैत्रीपूर्ण खेल खेल्ने
नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमारसँग २ वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी सेप्टेम्बर ८ र ११ (भदौ २२ र २५ गते) म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। म्यानमार पनि फिफा विश्वकप छनोटको तयारीमा छ...
मंगलबार, साउन २३, २०८०
कैलालीको कैलारी गाउँपालिकामा डुबान, २५० परिवार विस्थापित
अविरल वर्षासँगैको बाढीका कारण कैलालीमा डुवान भएको छ। जिल्लाको कैलारी गाउँपालिकामा झण्डै २५० घरपरिवार डुवानका कारण विस्थापित भएका छन्। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलारी गाउँपालिकाका धेरै ठाउँमा डुवान भएको छ। घरभित्र पानी पसेपछि स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न थालिएको छ।
मंगलबार, साउन २३, २०८०
भीमदत्त राजमार्ग ठाउँ–ठाउँमा भास्सियो, सुदूरपश्चिमका तराई र पहाडी क्षेत्रबीच सम्पर्क विच्छेद
पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको गोदावरी नगरपालिकाको बुढीतोलामा सोमबार राति पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रबीच सम्पर्क विच्छेद भएको छ। पहिरोले राजमार्ग दुईतर्फ रुपमै अवरुद्ध भएको छ।
मंगलबार, साउन २३, २०८०
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
विभिन्न ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलासहितका ठाउँमा पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।
मंगलबार, साउन २३, २०८०
काठमाडौंमा भारी वर्षा, मनोहरा र धोविखोलामा जलसतह बढ्दो क्रममा
जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। काठमाडौं जिल्लाको बुढानीलकण्ठ, सुन्दरीजल तथा भक्तपुर जिल्लाको नगरकोटसहित आसपासका क्षेत्रमा भारी बर्षा भएको विभागले जनाएको छ। जसका कारण बागमती नदीसहित उपत्यकामा बग्ने अन्य नदी र खोलाहरुमा जलसतह बढ्दै गएको छ।
मंगलबार, साउन २३, २०८०
मंगलबार ५ प्रदेशमा भारी वर्षा हुने, मधेस र बागमतीमा अत्यधिक वर्षाको सम्भावना
मंगलबार दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी (अत्यधिक) वर्षाको पनि सम्भावना रहेको छ। राति मधेस, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना र...
मंगलबार, साउन २३, २०८०
Previous
1372
1373
1374
1375
1376
Next
सर्च गर्नुहोस्
×
Search