२४ घण्टायता कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?
बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २० जनामा कोरोना भेटिएको छ। काभ्रेमा ११, चितवनमा ७४, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ३८, मकवानपुरमा ५४, रामेछापमा १, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।
शुक्रबार, भदौ २६, २०७७