• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

विश्व स्वास्थ्य संगठनले पनि भन्यो– नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ। बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३)को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि डब्लूएचओले यस्तो प्रतिक्रिया जनाएको हो। बिहीबार, जेठ २०, २०७८

स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलको दाबी : पीसीआर परीक्षण घटेको छैन

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले पीसीआर परीक्षण नघटेको दाबी गरेका छन्। उनले संक्रमणका लक्षण भएका... बिहीबार, जेठ २०, २०७८

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नदेखिएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडे... बिहीबार, जेठ २०, २०७८

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई फौजदारी कसूरमा मुद्दा चलाउन सिफारिस

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई फौजदारी मुद्दा लगाउन सिफारिस गरिएको छ। स्वास्थ्यकर्मीमाथि भ... बिहीबार, जेठ २०, २०७८

डा पशुपति रजौरियाको कोरोना संक्रमणबाट निधन

 कोरोना संक्रमणबाट फिजिसियन डा पशुपति रजौरियाको निधन भएको छ। ग्राण्डी इन्टरनेशल अस्पताललमा उपचारका क्रममा डा रजौरियाको निधन भएको हो।... बिहीबार, जेठ २०, २०७८

कैलालीमा कालो ढुसीबाट एक पुरुषको मृत्यु

कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया–६ का ६५ वर... बिहीबार, जेठ २०, २०७८

संक्रमण बढेपछि गाउँ नै सिल 

जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ। कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको... बिहीबार, जेठ २०, २०७८

महोत्तरीमा जारी निषेधाज्ञा जेठ ३१ सम्म

महोत्तरीमा जारी निषेधाज्ञा चौथो पटक थप गरिएको छ। यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक थप गरिएको अवधि नसकिँदै ज... बिहीबार, जेठ २०, २०७८

नेपाल आइपुग्यो फ्रान्स र यूएईले दिएको स्वास्थ्य सामग्री

फ्रान्स सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ। बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५... बिहीबार, जेठ २०, २०७८

भारतमा एक लाख ३४ हजार संक्रमित थपिँदा करिब २९ सयको मृत्यु

भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ १ लाख ३४ ह... बिहीबार, जेठ २०, २०७८

कांग्रेस नेता मोहन बस्नेतले बनाए आफ्नो गाडीलाई एम्बुलेन्स 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आफूले प्रयोग गर्दै आएको निजी सवारी साधनलाई... बिहीबार, जेठ २०, २०७८

कोरोनाविरुद्धको रुसी खोप ‘कोभिभ्याक’ ८० प्रतिशतभन्दा बढी प्रभावकारी 

रुसले बनाएको कोरोना भाइरस विरुद्धको तेस्रो खोप कोभिभ्याक कोभिड–१९  विरुद्ध ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको जनाइएको छ। बिहीबार, जेठ २०, २०७८

विभिन्न जिल्लामा थपियो निषेधाज्ञा

लमजुङमा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ। जिल्लामा संक्रमण दर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालयले सात दिन निषेधाज्ञा थप गर... बिहीबार, जेठ २०, २०७८

यस्ता छन् क्वारेन्टिनस्थलको रुपमा प्रयोग गरिने होटलको १० न्यूनतम मापदण्ड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्वारेन्टिनस्थलको रुपमा प्रयोग गर्ने होटलको न्यूनतम मापदण्ड ताेकेकाे छ। नेपाली तथा वि... बुधबार, जेठ १९, २०७८

नेपाल स्काउटले काठमाडौंमा पनि शुरु गर्‍यो कोरोना संक्रमितको शव व्यवस्थापन

नेपाल स्काउटले काठमाडौंमा पनि कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन सेवा आरम्भ गरेको छ। यसअघि प्रदेश नम्बर १ को विराटनगरमा यो... बुधबार, जेठ १९, २०७८

नेपालमा कोरोना संक्रमण भएका १० जनामा कालो ढुसीको समस्या, कस्ता व्यक्ति बढी जोखिममा?

नेपालमा कोरोना संक्रमण भएका दश जनालाई म्यकुरमाइकोसिस अर्थात कालो ढुसीको संक्रमण भएको पाइएको छ। कोरोनाको नियमित प्रेस ब्रिफिङमा बुधबा... बुधबार, जेठ १९, २०७८

७ हजार २१९ जना कोरोनामुक्त, संक्रमितभन्दा निको हुने धेरै

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३... बुधबार, जेठ १९, २०७८
Previous 112 113 114 115 116 Next
कोरोना अपडेट
ताजा समाचारसबै
साउनमा मात्रै एक खर्ब ८७ अर्बको सामान आयात गर्दा ३८ अर्बको निर्यात शनिबार, भदौ ६, २०८३
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब शनिबार, भदौ ६, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी शनिबार, भदौ ६, २०८३
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ शनिबार, भदौ ६, २०८३
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्