• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

करका दर र वित्तिय संघीयताकाे सकस

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  १३:०८
1140x725

करको विषयमा हामी स्पष्ट हुनुपर्छ – संवैधानिक व्यवस्था अनुसार तीनै तहका सरकारले कर लगाउन पाउने व्यवस्था र अधिकार छ। संविधानका अनुसूचीहरूमा नै कसले कुन कर उठाउने निर्धारण गरिएको छ। साझा सूचीका कर दुई वटा सरकार मिलेर उठाउने र बाँडफाँट गर्ने प्रावधान पनि स्पष्ट छ। 

अहिले कर लगाएको भन्दा पनि करका दरमा विषयमा बढी चर्चा भएको जस्तो लाग्छ । नलगाउनुपर्ने क्षेत्रमा पनि कर लाग्यो अथवा दोहोरो, तेहेरो कर लगाइयो भन्नेजस्ता प्रशंग उठेका छन् । 

विगतमा जन्मदर्ताको प्रमाणमपत्रमा १० रुपैयाँ शूल्क लाग्थ्यो भने अहिले सय रुपैयाँ पुग्यो  भनेर करका दर बढेको विषय उठेका छन् । करका दर धेरै बढेकाले पनि यस्तो गुनासा आएका छन् । 

संवैधानिक व्यवस्थामा प्रत्येक तहका सरकारलाई कानून बनाएर कर लगाउन पाउने व्यवस्था छ । यसमा केन्द्रले केही गर्न सक्दैन । 

दोहोरो कर नलाग्ने, करमाथि कर पनि नलाग्ने र एउटा सरकारले लगाएको करमा समान प्रकृति र नामको कर अर्को तहले नलगाउने जस्ता विषय विषय कानूनमै स्पष्ट छ । 

खासगरी तल्ला तहहरूमा करका विषयमा अन्योल रहेकाले पनि यस्ता समस्या आएका हुन सक्छन् । 

प्रदेश भन्दा पनि स्थानीय तहमा लगाइएको करको बढी चर्चा सुनिएको छ । स्थानीय तहले धेरै क्षेत्रमा प्रवेश ग¥यो, नयाँ क्षेत्रमा प्रवेश गरेर कर लगायो, साविकमा लगाइएको करको दर पनि बढायो लगायतका यावत् विषयहरू आएका छन् । 

केन्द्रले कतिपय क्षेत्रमा कर लगाउन मिल्दैन, यो उपयुक्त होइन भन्यो भने कतिपय अवस्थामा तल्ला तहका सरकारले केन्द्रले निर्देशन दिन नमिल्ने, आफूलाई कर लगाउने कानूनी अधिकार भएको, परिषद्–संसदले पास गरेको, आर्थिक ऐन अनुसार कर लगाइएको जस्ता  तर्क गरेका सुनिन्छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

करका विवादसम्बन्धी यी यावत् विषयमा वित्त परिषद्को बैठक राखेर छलफल गरी समाधान गर्नेतर्फ जानुपर्छ । 

करका यस्ता विषय अलिक राजनीतिक पनि हो । तसर्थ राजनीतिक तहमा पनि केही सुसुचित गर्नु जरुरी छ । आखिर भार पर्ने त जनतालाई नै हो नि ! सबै जनप्रतिनिधि जनताबाटै निर्वाचित भएर आउनु भएको हो । तल्ला तहमा पनि यस्तै जनप्रतिनिधि हुनुहुन्छ । 

यदि हामीले जनताकै लागि कुरा गरेका छौं भने यो बहस प्रशासनीक रुपमा मात्र होइन, राजनीतिक तहमा पनि हुनु जरुरी छ जस्तो लाग्छ । यसले सहजीकरण गर्न सहयोग मिल्छ। 

धेरै कर लगाइयो भने त्यसबाट जनताले विद्रोह गर्ने सम्भावना हुन्छ । धेरै मुलुकहरूमा करकाविरुद्धमा आन्दोलन भएका छन् । चाहे त्यो ‘बोस्टर्न टी पार्टी’ मा चियामा कर लगाइएको विरुद्धमा भएको विद्रोह होस् वा युद्धका समयमा भियतनाममा अमेरिकाले लगाएको करका विरुद्धमा होस् वा रोममा कृषिमा लगाइएका करका विरुद्धमा जनताले गरेका आन्दोलन नै किन नहोस्। 

तसर्थ, कहिलेकाहीँ करको विषय अनपेक्षित रुपमा विष्फोट भएर पनि जान सक्छन् । त्यसकारण यसलाई राजनीतिक तहबाट पनि अलिक सहजीकरण गर्नुपर्छ कि ! प्रशासनीक, कानूनी र संरचनागत रुपमा गर्ने पहलहरू छँदै छन्, जुन हामीले गरि पनि रहेका छौं । 

म यहाँ दुई वटा उदाहरण दिन चाहन्छु ।  इजिप्टमा कर लगाउँदा आर्थिक गतिविधिका आधारमा कर लगाइएको इतिहास छ । नाइल नदी, जुन ११ वटा अफ्रिकी मुलुक हुँदै बग्छ, त्यो नदीले नदी ‘बेसिन’ मा गरेको आर्थिक गतिविधिहरूका आधारमा कर लगाइएको थियो । त्यो कर नदीमा कति पानी आउँछ भन्ने आधारमा निर्धारण हुन्थ्यो, हरेक वर्ष । सुक्खा याममा नदीको बहाव घट्छ र त्यसले कृषिमा दिने उत्पादकत्व पनि घट्छ त्यसकारण किसानलाई कर पनि कम लगाउनुपर्छ भन्ने थियो । नदीको बहाव बढ्यो भने कर पनि बढी लगाइन्थ्यो । त्यहाँ उत्पादनका आधारमा कर निर्धारण गरिन्थ्यो । 

करको विषयलाई सम्बन्धित राजनीतिक दलले पनि आफ्नो तहमा बहसको विषय बनाउने, छलफल गर्नुपर्छ । अन्तत्वगत्वा हाम्रो नियत पनि आम जनतालाई करको भार कम गर्ने हो । 

कर लगाउनुअघि पर्याप्त अध्ययन गर्नुपर्छ । जसबाट कर असुल गर्ने हो उ कर तिर्न सक्षम छ कि छैन भनेर हेर्नुपर्छ । तसर्थ स्थानीय तह, प्रदेश र केन्द्र सबैले हामी कर लगाउन सक्छौं कि सक्दैनौं, कसलाई हामी कर लगाइराखेका छौं, यसको भार कसलाई पर्छ, यो जनताले थेग्न सक्ने खालको छ कि छैन लगायतका विषय पनि हेर्नुपर्छ । यी विषयमा राजनीतिक तहमा पनि छलफल र बहस हुनु आवश्यक छ। 

संघीयताको मामिलामा राजनीतिक तहमा धेरै छलफल र बहस गरेपछि हामीले संविधान बनायौं । त्यहाँ पनि धेरै असहमति र अप्ठेयाराहरू थिए । तर, त्यसलाई एउटा तहमा आएर टुङ्ग्याइयो । 

यिनै विविध अप्ठेयाराकाबीच हामी राजनीतिक तहमा हामी पूर्ण रुपमा संघीयतामा गएका छौं । संघीयताको महत्वपूर्ण र धेरै जटिल विषय वित्तीय पाटो हो । वित्तीय संघीयता पूर्ण नभएसम्म राजनीतिक संघीयताले मात्र पूर्णता पाउँदैन । राजनीतिक संघीयतासँगै वित्तीय संघीयतालाई पनि कसरी सहज रुपमा अवतरण गर्ने भन्नेमा ध्यान दिनु जरुरी छ। 

वित्तीय संघीयतामा जाँदा सुरुवाती चरणमा बहसहरू हुन्छन् । केही अस्पष्टता हुने, अन्योल हुने, यो क्षेत्रमा लगानी बढाउन सकिन्छ कि, यो क्षेत्रमा स्रोत जुटाउन सकिन्छ कि जस्ता कुरा हुन्छ। 
अन्ततः वित्तीय संघीयताको यो बहस प्रशासनीक र सरकारमात्र होइन राजनीतिक तहमा पनि हुनुपर्छ र सरकारलाई उपयुक्त बाटो दिनुपर्छ। 

(अर्थसचिव खनालले मंगलबार संसदको अर्थ समितिको बैठक राखेको विचार)


 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति?
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध
सम्बन्धित सामग्री
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, कुन जिल्लामा कति? शनिबार, भदौ २०, २०८३
पहिरोले कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध शनिबार, भदौ २०, २०८३
बाढीमा बेपत्ता भएका आफ्ना कर्मचारी पहिचानका लागि डीएनए परीक्षण गर्दै प्राधिकरण शनिबार, भदौ २०, २०८३
अक्सिडेन्टल पब्लिक स्कुलद्वारा बाढी प्रभावितका लागि २ लाख ५१ हजार सहयोग शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्