• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

डबली द स्पेस : कफी पिउँदै पुस्तक पढ्दै

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २७, २०७६  १०:५०
1140x725

काठमाडौं- बत्तीसपुतलीस्थित शिल्पी थिएटरको छेवेमै छ, दुईतले भवन। जब तपाईं गेटबाट शिल्पीको आँगन टेक्नुहुन्छ। बाँयातर्फको माहोलले ध्यानाकर्षित गर्न सक्छ।

जहाँ कफीको चुस्की लिँदै पुस्तक पढिरहेका पारखीहरु टुट्दैनन्।

साँझ ढल्नुअगावै हामी यहाँ प्रवेश गर्छौं।

हेर्दा कफी सप जस्तो, यद्यपि र्‍याकका भित्ता नेपाली र विदेशी पुस्तकले सजिएका थिए। लहरै खाली कुर्सीहरू छन्, कसैको पर्खाइमा बसिरहे जस्ता।  

सञ्चालक इन्द्रध्वज क्षेत्रीले मुस्कुराउँदै स्वागत गरे। हातमा पुस्तक लिएर बसेका शारदा क्षेत्री र प्रितम सुवेदीले पनि स्वागतको भाव जनाए।

'भर्खरै उद्घाटन भएको ‘डबली द स्पेस’बारे कमैलाई थाहा हुन सक्छ। प्रचार हुन त बाँकी नै छ। आउनेहरूका क्रम भने जारी छ,’ सञ्चालक क्षेत्रीले भने। उनका अनुसार माथिल्लो तलामा हल बनिरहेको छ। 

पुस्तकप्रेमीहरू अध्ययनका लागि शान्त ठाउँ खोज्छन्। पाठकहरूकै लागि माथिल्लो तलामा शान्त वातावरण निर्माण गर्ने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

कफी नेपाली समाजमा नयाँ संस्कृति बन्दै गएको छ। चिया वा कफी पिउँदै अध्ययन गर्नुले नयाँ अनुभूतिसमेत सिर्जना गर्छ। ‘विदेशमा त प्रचलनमा छ, तर नेपालमा यो नयाँ प्रचलन हो,’ क्षेत्री भन्छन्। 

एउटा लाइब्रेरी जस्तो। जहाँ अध्ययनको माहोल बन्छ। छानीछानी पुस्तक पढ्न सकिन्छ। शब्दसँगै कफीका स्वाद एकैसाथ लिन सकिन्छ।  

‘कफी मात्र हैन,थिएटरभित्र भएकोले कफी, बेकरी, पराठा र स्वस्थ तथा फरक किसिमको स्थानीय खानाहरु पस्कने प्रयासमा छौं,’ उनी सुनाउँछन्। 

यहाँको पुस्तक पढ्नका लागि मात्र होइन, किन्न पनि सकिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

झट्ट हेर्दा व्यवसाय जस्तो!

तर, क्षेत्री यसलाई विशुद्ध व्यवसाय मान्न तयार छैनन्, ‘पैसा कमाउन त अरु नै व्यवसाय गर्न सकिन्छ, यो त आत्मसन्तुष्टिको लागि हो।’ 

जिज्ञासा राख्दै गएपछि ‘डबली द स्पेस’को उद्देश्यबारे प्रस्ट्याउँदै जान्छन् क्षेत्री। मानिसको पठन र बहस संस्कृतिसँग डबलीको ‘थिम’ जोडिएको छ। यस अर्थमा पनि बहस गर्नका लागि यो बलियो ‘स्पेस’ हो। 

विश्वविद्यालयमा छलफल तथा बहस संस्कृति ओरालो लाग्दो छ। भिडभाड र साँघुरिँदै गएको काठमाडौंमा छलफल र बहस गर्ने ठाउँको अभाव छ। सार्वजनिक मञ्च भूमाफियाहरुले हडपिइरहेका छन्। 

त्यसका लागि आफैं पनि मञ्च खोजिरहेका क्षेत्रीले नयाँ उपाय सोचे। उनी आफैं आम सञ्चारका विद्यार्थी। लामो समय मूलधारको मिडियामा समेत काम गरेका। 

बढ्दो हुटहुटीलाई सार्थक बनाउनतिर योजना बनाए। पढ्ने र बहस गर्ने माध्यमबारे साथी सर्कलसँग छलफल गरे। त्यसपछि सुरु गरे, ‘डबली द स्पेस’।

यसको सुरुवात चितवनबाट भयो। अघिल्लो बैसाखमा चितवनमा यसको उद्घाटन गरियो। लगानी थियो ५० लाख। उनीसँगै डा जीवन क्षेत्री, मनोज क्षेत्री र शारदा क्षेत्री यसमा साझेदार बने। 

सुरुका दिनदेखि नै उनीहरूको उद्देश्यले सार्थकता पाउँदै गयो। ६० जना अट्ने हलको क्षमता बनाइयो। डबलीमा युवा तथा विद्यार्थीहरू आउन थाले। पुस्तक पढ्नेहरूको क्रम बढ्दै गयो। विभिन्न बहस तथा कार्यक्रमले निरन्तरता पाइरहे।

कमेडी शो, बुक डिस्कसन, कला प्रदर्शनी, कविता वाचन, समसामयिक बहस जस्ता कार्यक्रमले स्पेस पाउँदै गए। 

‘अनि हाम्रो ऊर्जा पनि बढ्यो,’ क्षेत्रीले भने। 

काठमाडौंको उत्साह
चितवनमा सुरु गरेको डबलीलाई बिस्तार गर्ने क्षेत्रीको सोच थियो। 

करिब तीन महिनाअघि।

एकदिन शिल्पी थिएटरमा नाटक हेर्न गएका थिए उनी। शिल्पीको छेवैमा नयाँ भवन बनिरहेको थियो। भवनले उनलाई आकर्षित गर्‍यो। लगत्तै उनले सोचे, ‘डबली यहीँ बनाउन पाए!’

त्यसपछि उनले समूहमा छलफल गरे। योजना बनाए। 

अन्ततः बैसाख ३ गते ‘डबली द स्पेस’को उद्घाटन भयो।

इन्जिनियरिङका विद्यार्थी प्रितम सुवेदीसमेत डबलीमा सक्रिय छन्।

यहाँ उनीहरूको नयाँ कन्सेप्ट छ। ‘कार्यक्रमको परम्परागत संस्कृति तोड्ने र नयाँ संस्कृतिको निर्माण गर्ने,’ सुवेदी भन्छन्, 'मञ्चमा धेरै अतिथि राखेर कार्यक्रम भद्दा हुन्छ। यसमा हामी अन्यभन्दा फरक छौं।’

डबलीको यो कन्सेप्टलाई बौद्धिक वर्गहरूले प्रोत्साहित गरेका छन्। साथ दिने शुभचिन्तक पनि प्रशस्त छन्। क्षेत्री र सुवेदीसँगै अरु पुस्तक पारखी पनि लागिपरेका छन्।

‘विदेशमा भएका साथीसमेत नेपाल फर्केर यही काम गर्न उत्सुक छन्,’ खुसी हुँदै क्षेत्रीले सुनाए।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्