• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रचण्डको मृत्यु- भय किन राजनीतिक \'स्टन्ट\' बन्यो?

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३०, २०७५  २१:३२
1140x725

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाका लागि मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर ४ दर्जन बढी सुरक्षाकर्मीहरु नियमित रुपमा परिचालित छन्। तर उनै प्रचण्डको सुरक्षामाथि खतरा रहेको चर्चा बारम्बार दोहोरिने गर्छ।

पछिल्लो पटक उनी आफैंले आफ्नो ‘हत्याको षड्यन्त्र’ भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन्। यसअघि पटक उनको सुरक्षाको विषयलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ। 

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धका सुप्रिम कमाण्डर हुन् प्रचण्ड। जनमुक्ति सेनाको नेतृत्वदेखि शान्तिप्रक्रियामार्फत सशस्त्र संघर्षको ‘सेफ ल्याण्डिङ’ हुँदै २ पटकसम्म नेपालको प्रधानमन्त्री बनिसकेका छन् उनी।

समकालीन राजनीतिमा शीर्ष र प्रभावशाली हैसियत राख्ने दाहाललाई साच्चिकै सुरक्षा थ्रेट छ त? 

सुरक्षा चुनौतीको चर्चा बढेपछि २०७१ फागुन ९ मा गृहमन्त्रालयले वक्तव्य नै जारी गरेर प्रचण्डलाई उच्चस्तरको सुरक्षा प्रबन्ध मिलाइएको बताएको थियो । सशस्त्र युद्धका दौरान मृत्युलाई प्रचण्डले नजिकबाट नदेखेका होइनन्। शान्तिप्रक्रियामा आएपछि पनि लामो समय ‘नाफाको जीवन’ को चर्चा प्रचण्डले गर्ने गरेका थिए। तर पछिल्लो कालखण्डमा प्रचण्ड आफ्नो जीवनसंग बढी संवेदनशील देखिन थालेका छन्। आफूलाई सुरक्षा खतरा बढेको, आफू मारिन सक्ने, आफूलाई मार्न षड्यन्त्र भइरहेको जस्ता अभिव्यक्ति दिएर प्रचण्डले निरन्तर मृत्युप्रतिको त्रास व्यक्त गर्दै आएका छन्। मृत्युसंग डर नहुने व्यक्ति कोही हुँदैन, तर सशस्त्र युद्धको नेतृत्व गरेर आएको नेताले बारम्बार आफू मारिन सक्ने बताउनुले उनीभित्र या त जीवनको अति मोह या त मृत्युको अति भय छ भन्ने पुष्टि हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पूर्वप्रधानमन्त्रीका रुपमा प्रचण्डको जीवन रक्षाको दायित्व नेपाल सरकारको हो। नेपाली राजनीतिमा प्रचण्डको भूमिका र उपस्थितिको महत्व अझैं लामो समय रहने देखिन्छ। राजनीतिक जीवनमा धेरै जोखिम मोलेका प्रचण्ड, सत्र हजार नेपालीले प्राण आहुति दिएको सशस्त्र संघर्षका कमाण्डर किन यत्ति गलिरहेका छन्? पछिल्लो समय छोरा प्रकाश दाहालको निधनका समयमा प्रचण्डले व्यक्त गरेको शोकले नै उनमा मृत्युप्रतिको चेत खुल्दै गएको बुझिन्थ्यो।

अहिले विगतका आफ्नै कार्यकर्ता, नेत्रविक्रम चन्दले आफूलाई मार्न खोजेको अभिव्यक्ति दिएर प्रचण्डले राजनीतिक 'स्टन्ट' रचेका छन्। अथवा यो स्टन्ट नभएर प्रचण्डको मृत्युप्रतिको त्रासको अभिव्यक्ति पनि हुनसक्छ। 

माओवादीबाट बारम्बार टुक्रेर फुटेका विभिन्न समूह मध्ये एउटा सानो समूहको नेृतत्व विप्लवले गरेका हुन्। प्रचण्डजत्तिको नेता त्यति सानो समूहको चेतावनी वा तयारीबाट अत्तालिएझैं प्रस्तुत हुनुले उनको ‘कमजोरी’ सतहमा ल्याएको छ। विप्लव समूहले मार्ने धम्की दिएको या षड्यन्त्र गरेको विषय नेपालको सुरक्षा संयन्त्रले अहिलेसम्म पत्ता लगाएको विषय होइन। तर प्रचण्डले नै विप्लवबाट खतरा देखिरहनुले केही न केही समस्या परेको आँकलन गर्न सकिन्छ।

यो समस्याको समाधानका लागि प्रचण्डले सुरक्षा संयन्त्रको सहायता लिनु जरुरी छ। आफ्नो मृत्यु भय जोगाउन विप्लवविरुद्ध प्रतिबन्ध लगाएका प्रचण्डले सम्भवत: त्यो भयभन्दा अघि धेरै क्षय बेहोर्न बाँकी छ। 

विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाउनुका पछाडि प्रचण्डको यही ‘भय’ निर्णायक रहेको तथ्यहरु बताउँछन्। प्रचण्ड स्वयंले आफूलाई मार्न खोजेको भनेपछि विप्लवबाट प्रचण्ड असुरक्षित छन् भन्न गार्हो पर्दैन। तर सशस्त्र युद्धको नेतृत्व गरेर आएको नेताले , आफूलाई ‘जनयुद्ध’को सर्वोच्च कमाण्डर भन्न रुचाउनेले बोल्दैपिच्छे मृत्युको भय पोखेको रत्तिभर स्वभाविक देखिएको छैन। विप्लवलाई त तह लगाउने जिम्मा सरकारले लिएको छ। तर लामो समय ‘मृत्युको खेल’ खेलेका प्रचण्डको ‘मृत्युको डर’ कसरी नामेट पार्ने? यस्तो विधि मार्क्सवाद र माओवादमा कतै उल्लेख छैन।

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्