• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्...

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०८२  ०८:४८
1140x725

काठमाडौं– केही व्यक्तिहरुमा खाना खाएको केही मिनेटमै शौच (ट्वाइलेट) जानुपर्ने समस्या हुन्छ। यो एक यस्तो समस्या हो, जसको सामना हरेक दिन कयौँ मानिसले गरिरहेका हुन्छन्।

यसबाट यो प्रश्न उठ्छ की जुन खाना हामीले खाएका छौँ, के त्यो सही तरिकाले पचेको छ त?

मेडिकल विशेषज्ञका अनुसार यसको पछाडी एउटा कारण हुन सक्छ। त्यो हो, कार्यालयको समयमा कम या सीमित मात्रामा खाना र बिदाको दिनमा खुब धेरै खाना खानु। तर खाना खाने बित्तिकै तुरुन्त शौच आउनु के यो सामान्य हो या कुनै रोग! या एक दिनमा धेरै पटक शौच जानु पनि समस्या हो/होइन?

चेन्नईका ग्याष्ट्रोलोजिस्ट डा महादेवन भन्छन्, ‘खाना खाएपछि तुरुन्त शौच जाने इच्छा हुनुलाई ग्याष्ट्रोकोलिक रिफ्लेक्स भनिन्छ। खाएको खाना तुरुन्त नै मल बन्छ भन्ने भ्रम अधिकांशलाई छ, जुन यस्तो हुँदैन।’

खाएको खाना के तुरुन्तै मल बन्छ ?

सामान्यतया खाएको खाना मल बनेर शरीरबाट बाहिर निस्कन १० देखि ७३ घण्टा लाग्छ। जसलाई गट ट्रान्जिट टाइम भनिन्छ। यद्यपि यो व्यक्तिको उमेर, लिङ्ग, तौल र खानामा पनि निर्भर गर्दछ। 

जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्टम (पाचन प्रणालीको अन्तिम भाग) तर्फ धकेल्दछ। यसले शौच जाने इच्छा तिव्र भएर आउँछ। 

जब मल ठूलो आन्द्रा मार्फत रेक्टमबाट पास हुन्छ, त्यसपछि ठूलो आन्द्रा खाली हुन्छ। जसले पाचनको क्षमता बढ्छ। यस प्रक्रियालाई ग्यास्ट्रोकोलिक रिफ्लेक्स भनिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

डा महादेवन भन्छन्, ‘यो शरीरको एक सामान्य प्रतिक्रिया हो। जुन साना बालबालिकामा धेरै देख्न पाईन्छ। यसै कारण साना बच्चाले दूध पिउने बित्तिकै मल गरिहाल्छन्।’

यो खाना खाएको केही मिनेटदेखि घण्टाभित्र महसुस हुन्छ। साना बालबालिकामा यो प्रक्रिया तिव्र गतिमा हुन्छ भने वयस्क व्यक्तिमा यसको गति कम हुन्छ। यस किसिमको महसुस हुनु सामान्य हो। तर अनियन्त्रित तरिकाले बढीरहेको छ भने यो पेट या आन्द्रासँग जोडिएको रोगको संकेत हुन सक्ने उनी बताउँछन्। इरिटेबल बाउल सिन्ड्रोम एक ग्याष्ट्रोइन्टेस्टाइनलको समस्या हो, जसलाई रोक्न पनि सकिने उनले बताए।

लक्षणहरु के के हुन्छन् ?

ब्रिटेनको नेशनल हेल्स सर्भिसका अनुसार इरिटेबल बाउल सिन्ड्रोम एक स्थिति हो, जसले पाचनतन्त्रलाई प्रभावित गर्दछ। यसका लक्षणहरु निम्न छन् :
- पेटमा दुखाई हुनु, जुन सामान्यतया शौच जाने इच्छा तिव्र हुन्छ।
- धेरै ग्याँस हुनु र पेट फुल्नु
- झाडापखाला, कब्जियत या दुवै पालैपालोसँग हुनु
- शौच गएपछि पनि पेट राम्रोसँग सफा नहुनु।

यदी यी लक्षणहरु चार हप्ताभन्दा पनि बढी समयसम्म रहे चिकित्सकसँग तत्काल परामर्श गर्न नेशनल हेल्थ सर्भिसको सुझाव छ। यस समस्याको यकिन कारण छैन। तर यसलाई मद्यपान, क्याफिन, मसालेदार या चिल्लो खाना, तनाव र चिन्ता, पटक पटक एन्टीबायोटिक्सको प्रयोगका कारण यो समस्या आउन सक्ने सर्भिसले जनाएको छ। 

इरिटेबल बाउल सिन्ड्रोममा खाना खाएपछि तत्काल शौच जानुपर्ने मात्र नभई यसले अन्य समस्याहरु पनि पैदा गर्दछ।
- ग्याँसको समस्या
- थकान हुनु र शक्तिको कमी
- मन आत्तिनु
- ढाडको दुखाई
- बारम्बार पिसाब आउनु
- पिसाब गरेपनि पुरा नभएको जस्तो महसुस हुनु।

विश्वको ५ देखि १० प्रतिशत जनसंख्यालाई इरिटेबल बाउल सिन्ड्रोमको समस्या रहेको एक अध्ययनले देखाएको छ। इरिटेबल बाउल सिन्ड्रोमलाई स्वस्थ जीवनशैली अपनाउँदा र तनावलाई व्यवस्थापन गरी नियन्त्रण गर्न सकिने डा महादेवन बताउँछन्। तर यदी समस्या गम्भीर छ भने उपचार गर्नुपर्ने उनले बताए।

- बीबीसी हिन्दीबाट साभार 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
कस्ता खानेकुराले बिगार्छ कलेजो? कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहि... शनिबार, साउन ३०, २०८३
यस्ता छन् च्याउका खानुका फाइदा च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउने... मंगलबार, साउन २६, २०८३
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’ पहिलो नजरमा उनी कुनै कलाकारजस्तै देखिन्छिन् । सडक किनारमा बसेर उनले ओम लेखिएको कालो धातुको भाँडा अर्थात ह्यान्डप्यान ताल मिलाएर बजाइ... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्