• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चाडपर्वमा कसरी सुरक्षित हुने? प्रहरीका १८ टिप्स

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  ११:५९
1140x725

काठमाडौं– देशभरकै प्रहरी कार्यालयले दसैं, तिहार र छठ पर्वलक्षित गरी विशेष योजना लागू गरिसकेका छन्। 

_x000D_ _x000D_

विशेष सुरक्षा योजना अन्तर्गत ठूलो मात्रामा सादा पोशाक र बर्दीका प्रहरी खटिने प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार दसैंलाई सुरक्षित बनाउन देशभर ३१ हजार ३ सय ७९ जना प्रहरी खटिएका छन्। त्यसैगरी, २ हजार ७ सय १६ जना ट्राफिक खटिएका छन् भने १ सय ५४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

_x000D_ _x000D_

चाडपर्वलाई अपराधीले अवसरका रुपमा लिने गरेकाले अपराध नहोस् भन्दै प्रहरीले निगरानी सुरु गरेको छ। प्रहरीको एकल प्रयास मात्रै अपराध नियन्त्रण गर्न सम्भव नहुने भन्दै प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नारिकलाई सहयोग गर्न अपिल गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

चाडपर्वमा हुने अपराध रोक्न तथा न्यूनीकरण गर्न प्रहरीले उपत्यकाका नागरिकलाई यस्तो आग्रह गरेको छ।

_x000D_ _x000D_

१. आफ्नो घरमा डेरा गरेको व्यक्ति तथा घरमा काम गर्ने व्यक्तिको नाम, थर र वतन र फोटोका साथै स्थाई ठेगाना लिई राख्नुहोस्।
_x000D_ २. रातको समयमा आफ्नो घर, टोलमा हो–हल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरूको गतिविधि देखमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_ ३. जुवा, तास, ढुकुटी खेल्ने र खेलाउनेको जानकारी प्रहरीलाई दिनुहोस्।
_x000D_ ४. टोल छिमेकमा नौलो वा असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्ने बानी बसाल्नुहोस्।
_x000D_ ५. सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गरौं।
_x000D_ ६. लागुऔषध, नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_ ७. जीवन अमूल्य छ, मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔं।
_x000D_ ८. छतमा चढेर यात्रा नगरौ, सडकको दाँयाबाँया जथाभावी पार्किङ नगरौ, ट्राफिक नियमको सधैं पालना गरौं।
_x000D_ ९ं अपरिचित व्यक्तिले दिएको कुनै पनि खानेकुराको सेवन नगर्नुहोस्। आफ्नो बालबच्चालाई पनि सेवन गर्नु हुन्न भनी सिकाउनुहोस् तथा अपरिचित व्यक्तिलाई झट्ट विश्वास नगर्नुहोस्।
_x000D_ १०. रातको समयमा कोही कसैले ढोका ढक्ढकाएमा नचिनी ढोका नखोल्नुहोस्।
_x000D_ ११. आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाईदिनु भई सम्भव भएसम्म आपत्कालीन साईरन राख्नुहोस्।
_x000D_ १२ं. बैंक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा तथा ठूलो नगद कारोबार गर्न जाँदा सुरक्षित तबरले विश्वासिलो मानिसलाई साथमा लिई जानुहोस्। साथै कुनै शंकास्पद गतिविधि खतरापूर्ण लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_ १३. चोरी, डकैती, लुटपाट, डाका र गुन्डागर्दी गर्ने व्यक्तिको सूचना प्राप्त हुनासाथ गोप्य रुपमा प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_ १४. सार्वजनिक स्थानमा हिडडुल गर्दा बढी मात्रामा सुनको गर–गहना प्रयोग नगर्नुहोस् र साथमा बढी नगद पनि नबोक्नुहोस्।
_x000D_ १५. धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बर सहित प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_ १६. कालोबजारी, अवैध मदिरा बिक्रीवितरण, चन्दा आतंक, अपहरण, फिरौती र देह व्यापारमा संलग्न व्यक्ति टोल छिमेकमा भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_ १७. रातिको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसंग बन्द गरी ताल्चा लगाएर मात्र सुत्ने गर्नुहोस्।
_x000D_ १८. गरगहना लगाउँदा सावधानीपूर्वक लगाउनु होस्। गरगहना लगाएर रातको समयमा हिँडडुल नगर्नुहोस्।

Xtrem
Xtrem
_x000D_ _x000D_

उपत्यका छाडेर बाहिर जानेले ध्यान दिनुपर्ने कुरा
_x000D_ –काठा छाडेर घर जाँदै हुनुहुन्छ भने घरबेटीलाई सबै कुरा प्रष्ट पारेर जानुहोस् र घरबेटीलाई फोन गरेर बेला–बेला कोठको बारेमा जानकारी लिने गर्नुहोस्। 
_x000D_ –बहुमुल्य सामान घरमा राखेर नजानुहोस्।
_x000D_ –विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई आफु बाहिर जाने कुरा जानकारी गराउनुहोस्।
_x000D_ –घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसंग बन्द गरी ताल्चा लगाएर मात्र बाहिर जानुहा्स्।
_x000D_ –ग्यास रेगुलेटर, बत्ती जस्ता संवेदनशील वस्तुहरु ‘अफ’ गरेर मात्रै घर जानुहोस्।
_x000D_ –आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाएर रातभर टोल तथा सडकका बत्ती बाल्ने गर्नुहोस्। सम्भव भएसम्म आपत्कालीन साईरन राख्नुहोस्।

_x000D_ _x000D_

यदि कुनै घटना भइहालेमा वा आपराधिक व्यक्तिको कुनै जानकारी भएमा प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ। त्यसैगरी काठमाडौं प्रहरी परिसर प्रमुखको नम्बर ९८५१२०५५५५, ललितपुर प्रहरी प्रमुखको नम्बर ९८५१२२५५५५ र भक्तपुर प्रहरी प्रमुखको नम्बर ९८५१२१५५५५ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
_x000D_  

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्