• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सांसदको माग

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०८१  १७:०२
1140x725

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सुझाव दिँदै नेपाल विद्युत् प्राधिकरणको शेयर वितरण गर्नेदेखि सकल, भूमिहीन सुकुम्बासी, जातीय भेद्भाव, तटबन्धनआदि विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले दैलेखमा जारी पेट्रेलियम पदार्थको अन्वेषणको दोस्रो चरणको काम सुरु भएको र तेस्रो चरणको कामलाई सरकारले तीव्रताका साथ अगाडि बढाउन माग गरे। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ काम भइरहेको छ।

उनले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वितरणमुखी भन्दा उत्पादनमूखी बनाउनेतर्फ सरकारले बेलैमा सोचोस्। अन्तरजातीय विवाहलाई निरुत्साहित होइन प्रोत्साहनको वातावरण बनाउन कानुनी व्यवस्था गर्न माग गरेका छन्।

नेकपा (एमाले) का सांसद अमरबहादुर रायमाझी उदयपुरको कटारी नगरपालिका– १४ घुर्मीस्थित सुनकोशी खानेपानी आयोजना गत असोजको बाडीबाट मुहान र पाइपलाइन ध्वस्त भएको जनाउँदै नगरपालिकाका अन्य स्थानमा पनि बाढीले अलपत्र पारेका आयोजनाको चाँडो निर्माण सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सोही पार्टीका अमृतादेवी अग्रहरिले सीमा नाकामा साना व्यापारीमाथि राजस्व विभागका कर्मचारीले अन्याय गरिरहेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सांसद आश्माकुमारी चौधरीले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बागमती नदीबाट सर्लाहीको बरहथवा नगरपालिकाका १, २ र ३ तथा १३, १४ र १५ वडा हरेक वर्ष कटानले नागरिकलाई घरबारविहीन बनाएको भन्दै नदीकटान रोक्ने दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विद्युत् प्राधिकरणको शेयर वितरण गर्न माग

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरण ऐन बमोजिम सर्वसाधरणलाई शेयर जारी गर्नुपर्ने भए पनि हालसम्म त्यसो हुन नसकेको भन्दै तत्काल कानुन अनुसार २० प्रतिशत शेयर वितरण गर्न ध्यानाकर्षण गराए। कांग्रेसकै उदयशमशेर राणाले गत असोजको बाढीले ललितपुरका विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको र चार महिनाको अवधिमासमेत उद्धार र पुनःनिर्माणको कामले गतिलिन नसकेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका नाममा जनतालाई दुःख दिने काम तत्काल बन्द गर्न र संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। रास्वपाकै अषिम साहले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर जिल्ला जिल्ला घुमाइरहेको र उहाँको सांसद पद निलम्बन गरिनु खेदजनक कार्य भएको भन्दै तत्काल निलम्बित सांसद पद फुकुवा गर्न माग गरेका छन्।

Xtrem
Xtrem

कांग्रेसका सांसद आशा विकले सर्लाही घटनाले दलित समुदायमाथि भइरहेको विभेद्को घटनाको प्रतिनिधित्व गरिरहेको भन्दै पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। एमालेका सांसद ईश्वरबहादुर रिजालले अढाइ महिनाअघि प्रमुख प्रतिपक्षी दलका नेपा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक मञ्चमा ‘कुजातहरुको सम्बन्धले हामी पनि बिग्रियौँ’ भन्ने शब्द बोलेको र उक्त शब्दबारे स्पष्ट पार्नको निम्ति प्रतिपक्षी दलका नेतालाई रुलिङ गर्न सभामुख समक्ष माग गरे।

सांसदहरु ईश्वरी न्यौपाने, उर्मिला थेवे, ऋषिकेश पोखरेल, एकनाथ ढकाल, कल्पना मियाँ कुसारी, किरणकुमार साह, गङ्गाप्रसाद यादव, चन्दा कार्की (भण्डारी), चन्द्रबहादुर विश्वकर्मा, चित्रबहादुर केसी, छविलाल विश्वकर्मा, छिरिङ डम्डुल लामा, छिरिङ ल्हामु लामा (तामाङ), जावेदा खातुन जागा, ज्वालाकुमारी साह, जीवन परियार, कान्तिका सेजुवाललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार साँझ गृहमन्त्रीको सचिवालयले दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरे... शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी प... शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्