तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य। कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन्। तस्बिर : कृष्ण न्यौपाने /रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।