• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सहकारीका सञ्चालकलाई समितिको सम्पर्कमा आएर उपलब्ध सूचना दिन संसदीय समितिको निर्देशन

64x64
नेपाल लाइभ बिहीबार, असार २०, २०८१  १५:३९
1140x725

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको नवौँ  बैठक सम्पन्न भएको छ।

महालेखा परीक्षक तोयम राय, सम्पत्ती शुद्धीकरण विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीहरु छलफलमा सहभागी रहेको संसदीय छानबिन समितिका संयोजक सूर्य थापाले जानकारी दिए।

महालेखाको ६०/६१ औँ प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याका विषयमा उल्लेख भएको छ। २०७५ देखि नै महालेखाका प्रतिवेदनहरुमा सहकारी क्षेत्रमा देखा परेका समस्याका सन्दर्भमा उल्लेख भएको पाइन्छ। यद्यपी महालेखाको सिधै कार्यक्षेत्र सहकारी संस्थासम्म जोडिन्छ। 

सहकारी विभाग, सहकारी मन्त्रालय सहकारी बोर्ड लगायतका कामहरुसँग जोडिन्छ। सहकारी विभागले सहकारी क्षेत्रको सूचना प्रणाली तयार गरेको तर कार्यान्वायन नभएको पाइएको थापाले जानकारी दिए।

महालेखा परीक्षक रायले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा सम्पत्ती सुद्धिकरण गर्नुपर्ने लगायतका सुपरिवेक्षणका सन्दर्भमा देखाइएका कैफियतको सम्बोधन र कार्यान्वायन गर्नुपर्ने सुझाव दिएको थापाले बताए।

‘यस्तै सम्पत्ती सुद्धिकरण विभागले यो क्षेत्रका विभिन्न सहकारी संस्थाको अध्ययन गरेको छ।  हाम्रै अनुसूचीमा रहेका १३,१४,१५,१७, १८ र २० दोस्रो अनूसूचीका २,५,७ र ८ गरेर ११ वटा सहकारी संस्थाको महालेखाले सम्पन्न गरेको बताए। ३९ वटा संस्थाको अनुसन्धान प्रक्रिया सक्रिय रहेको छ,’ उनले भने।

समस्याग्रस्तका २० मध्ये ११  वटा सहकारीको सम्पत्ती सुद्धिकरण महालेखाले थालेको छ। यस अघि ४ वटा सहकारीको अध्ययन पुरा भइसकेको छ।अनुसन्धान  सकिएकामा सरकारी वकिल कार्यालयमा अभियोजनका लागि पठाएको बारे निरीक्षक रायले जानकारी दिएको थापाले बताए।

‘त्यस्तै सहकारी रजिस्टारसँग विशेष समितिका तर्फबाट पत्रचार गरेर मागिएका कागजपत्रका सन्दर्भमा छलफल गरेकाँ छौँ। नियमन सुपरीवेक्षण र अनुगमनको विभागलाकई रविस्टारलाई प्राप्त कानुनी अधिकारको बारेमा कुरा गरेका छौँ र समग्रतामा सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने सन्दर्भमा छलफल भएको छ,’ थापाले भने।

nimb
nimb
Ncell 2
Ncell 2

सहकारीमा देखिएका समस्या व्यवस्थित गर्न आज देखिएका समस्या बचतअपचलन समस्याहरु समाधान गर्न र बचत फीर्ताका सन्दर्भमा पनि सिङगो सहकारीलाई स्वस्थ्य बनाउन के गर्ने भन्ने सन्दर्भमा सुझाव पनि प्राप्त भएको थापाको भनाइ छ।

‘आजको बैठकले विभिन्न क्षेत्रबाट अध्ययनको अनुसन्धानको दायरामा कसरी हेरिएको छ? नियमनको, व्यवस्थापनको हिसाबले नीतिगत हिसाबले कसरी हेरिएको छ भन्ने बारेमा पनि समितिले महत्वपूर्ण जानकारी प्राप्त गरेको छ। कयौँ विषयमा सोचेभन्दा भिन्न तस्बिर पनि प्राप्त भएका छन्। नियमनकारी निकाय छ तर नियमन नभएको यस्तै दक्ष जनशक्तिको अभाव रहेको निष्कर्ष निकालेको छ।  
वित्तीय विषय हेर्नुपर्ने छ तर प्रशासनिक जनशक्ति एकदमै न्यून छ। काननी संयन्त्र बनेका छैनन्। यो खालको अवस्था रहेको पाइएको छ,’ उनले भने। सहकारीका सञ्चालकहरुको यो समितिसँग छानविनको दायरामा जो २९ वटा अनुसूचीमा छन् ती समस्या ग्रस्त र अरु विभिन्न ढङ्गले विवादमा रहेका जसका कारणले सहकारीका बचतकर्ताहरुले पीडाको अनुभूति गरेको उनी बताउँछन्।

‘यी सहकारीका सञ्चालकले समितिको छानबिनको दायरामा समन्वयमा सम्पर्कमा आएर उपलब्ध सूचना दिन आग्रह छ। कानूनवमोजिम यो अपिल गरिरहेका छौँ। यसबारे छलफल गरेका छौँ। अझै विभिन्न क्षेत्रको सहकार्यमा छलफल गर्न बाँकी नै छ,’ उनले भने।

देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको समितिका संयोजक सांसद सूर्य थापाले जानकारी दिए। 

‘सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेका छौं’, उनले भने ।खासगरी आज विशेष कुनै निर्णय नगरेको जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस
सम्बन्धित सामग्री
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारले सोमबार पुन अध्यादेश सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएको उनको सचिवालयले जानकारी दिएको छ । मंगलबार, वैशाख २२, २०८३
सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै काँग्रेस अन्तरिम विवादमा फसेको बेला नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकी... मंगलबार, वैशाख २२, २०८३
विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भिडबाट होइन : प्रधानमन्त्री छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरण... मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी मंगलबार, वैशाख २२, २०८३
वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस मंगलबार, वैशाख २२, २०८३
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य मंगलबार, वैशाख २२, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्