• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

'खजुरे ब्रो' बाट व्यावसायिक सफलताको पर्खाइमा महेश

अशेष अधिकारी आइतबार, वैशाख २३, २०८१  ०९:३८
1140x725

काठमाडौं- अभिनेता महेश त्रिपाठीलाई अब सिनेमाबाट व्यावसायिक सफलता हात पार्नुछ। आफ्नो निकट रिलिज 'खजुरे ब्रो'का बारेमा कुरा गर्दा उनले आफ्नो इच्छा जाहेर गरे।

'करिअरका हिसाबले मास अडियन्समा जानु छ र अलिकति व्यावसायिक सफलता प्राप्त गर्न मन छ, त्यो मलाई आवश्यक छ', उनले भने।

हुन पनि 'हल्कारा- द पोस्टम्यान' फेम महेशलाई कामको कुनै कमी छैन । महेशका चार-पाँच वटा सिनेमा रिलिजका क्रममा छन्  । थप चार-पाँच वटा सिनेमा फ्लोरमा जाने तय भइसकेको छ। यस हिसाबले अभिनयका गुरुसमेत रहेका उनी व्यस्त छन्। 

'खजुरे ब्रो'को प्रचारको देश दौडाहाबाट भर्खरै राजधानी आइपुगेका उनी हाल एउटा सिनेमाको पूर्वतयारीमा समेत व्यस्त छन्। यही सिनेमाको तयारीका लागि ४ वटा सिनेमा छाडेको उनको भनाइ छ।

भन्छन्- कामको हिसाबले मलाई समस्या छैन। छानीछानी गर्नुपर्ने अवस्था अहिले छ। अहिले म अर्को सिनेमाको तयारीमा छु। यो सिनेमाको तयारीका लागि मैले अर्को चार वटा सिनेमा छोड्नुपरेको छ। कामको हिसाबले ठिक छ। क्रिटिकल्ली पनि राम्रो एप्रिसिएसन मिलिरहेको छ। अन्तर्राष्ट्रिय अवार्डदेखि यहाँको माहोलमा कामको तारिफ सब मिलिरहेको छ।

'फुच्चे वैज्ञानिक' बनेर एक समय नेपालका मूल संचारमाध्यम हटकेक बनेका महेशले अभिनय रोजे। 

इन्जिनियरिङ सकेर फिल्मी दुनियाँमा आएका महेश ‘हल्कारा : द पोस्टम्यान’बाट अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनको चर्चा फराकिलो भयो।

यो प्रतिष्पर्धामा ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली महेशसँग प्रतिष्पर्धामा थिए । उनले यी दुबैलाई पन्छाए र आफू उत्कृष्ट घोषित भए ।

Ncell 2
Ncell 2
nimb
nimb

'हल्कारा'बाट क्लासमा चिनिए, अब मासमा जान चाहन्छन्।  'हल्काराले एउटा क्लास अडियन्समा मेरो एउटा प्रभाव बनाएको छ। एउटा राम्रो एक्टरको इमेज बनाएको छ। मैले गर्ने काममा त्यही अनुसारको आशा राख्नुहुन्छ', उनले भने।

'खजुरे ब्रो'मा उनी शीर्ष पात्रको साथीको भूमिकामा छन्। सिनेमाबाट उनी आशावादी छन्। 

महेशका अनुसार यो सिनेमा 'लार्जर देन लाइफ' भन्दा पनि 'रअ' पात्र र कथा खोज्नेहरुका लागि सिनेमा हो। सिनेमाले यी दर्शकहरुको अपेक्षा पूरा गर्दैमा मनोरञ्जन दिन्छ भन्नेमा उनी ढुक्क छन्।  निर्देशकको भिजनमा आफू खरो उत्रने कोशिस गरेको उनी बताउँछन्।

'अभिनेताले गर्नुपर्ने धर्म अनुसार मैले यसमा गर्नसक्ने चिजहरु गरेको छु। निर्देशकले कस्तो चाहनुभएको छ मबाट, त्यो चिज मैले निर्देशकलाई दिने प्रयास गरेको छु', उनले भने, 'अन्तिम कुरा सिनेमा आएपछि थाहा हुन्छ तर निराशचाँहि हुनुपर्दैन। निश्चित रुपमा 'हल्कारा' र 'खजुरे ब्रो'का पात्रहरु फरक प्रकार र भूगोलका पात्रहरु हुन्। म आफूभन्दा पनि भिन्न छन्। त्यो हिसाबले दर्शकलाई नयाँ स्वाद हुन्छ।'

Xtrem

Xtrem

पश्चिम नेपालका महेशलाई पूर्वी नेपालको पात्रमा ढल्न २-३ महिना तयारी गर्नुपर्‍यो। स्वयं अभिनयका गुरु भएकाले तिनका प्रक्रियाहरुसँग जानकार थिए। उनले चरित्रको अध्ययन गरे र त्यसमा आफूलाई ढाले।

यध्यपी व्यक्तिगत हिसाबले यो उनका लागि सहज थिएन। 

'बाह्यरुपमा हेर्दा शारीरिक हाउभाउ र बोल्ने भाषाको कुरा छ। त्यो सिक्ने नै हो। त्यहाँका लवज, स्ल्यांगहरु के-के हो, त्योसँग परिचित नै हुने हो। त्यहीका मान्छेहरुसँग कुराकानी गर्ने । अनि शारीरिक हाउभाउ त त्यो चरित्रलाई अध्ययन गर्दै यसरी-यसरी गर्ने भन्दै जोड्दै बनाउने हो', उनले भने, 'अर्को छ मनोवैज्ञानिक पक्ष, त्यो कथा बुझेर नै हुन्छ। त्यसका लागि लेखक-निर्देशकसँग बसेर उनीहरुले त्यो पात्रलाई कसरी देखेका छन् त्यसमा छलफल गरेर उनीहरुको दृष्टिकोण बुझेर गर्ने हो। यसमा उसको ब्याकस्टोरी, जीवन यात्रा र जीवन उदेश्यका आधारमा बनाइन्छ।'

उनले पूरा सिनेमा हेर्न पाएका छैनन्। त्यसैले सिनेमामा कस्तो काम गरें भन्ने मूल्यांकन अहिल्यै गर्न नसक्ने बताए। महेशका अनुसार सिनेमामा धरानमा हुर्केको एउटा डाइनामिक चरित्रमा उनलाई देख्न सकिनेछ।

सुरज सुनुवार निर्देशित सिनेमाले युवा दर्शकलाई तान्ने उनको बुझाइ छ।  सिनेमामा उनका अलवा रेयर राई, नीति शाह, नविन मानन्धर आदि प्रमुख भूमिकामा छन्।  प्रेम, पैसा र सहकारी ठगीको वरीपरि घुमेको सिनेमाको व्यवसायिक सफलता प्राप्त गर्दै आफूलाई मासमा लैजाओस् भन्ने प्रतिक्षामा महेश रहेका छन्।

सिनेमा बैशाख २८ गते रिलिज हुँदैछ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्