complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गिजामा लेउ लाग्ने समस्या केहो? 

डा अञ्जली भट्टराई बुधबार, माघ ३, २०८०  ११:१२
1140x725

जाडो महिनामा प्राय: बिरामी चिसो पानी खाँदा दाँत सिरिङ-सिरिङ भयो भन्ने गुनासो लिएर आउँछन्।  गिजामा फोहोर जम्मा भएर यस्तो समस्या आएको हो। अर्कोचाहिँ गिजा तल सर्दै जानाले पनि यस्तो हुन्छ। दाँतमा इनामेल र डेन्टिङ भागहरू हुन्छन्। यदि त्यो भन्दा तलको तह बाहिर निस्किँदा सिरिङ-सिरिङ हुने समस्या आउँछ। जाडो महिनामा चिसो पानी खाँदा बिरामीहरूलाई अलि बढी सेन्सेटिभ भएजस्तो महसुस हुन्छ।

गिजामा लेउ लाग्ने समस्या
गिजामा आउने मुख्य समस्या दन्त लेउ जम्दै जानु हो। त्यसले विस्तारै गिजामा असर पार्दै गर्छ। गिजाबाट सर्दै-सर्दै हड्डीमा असर पार्छ। तलको लेउ हड्डीसम्म पुगेर दाँतहरू खिइने खालका समस्या लिएर आउँछन्।

जसरी ढुंगामा लेउ लाग्छ, त्यसरी नै हामीले खाएपछि दाँतमा लेउ बस्छ। यसका लागि दिनमा दुई पटक दाँत माझ्नै पर्छ। दाँत ब्रस गर्न पनि सही तरिका जान्नुपर्छ। नत्र ब्रस गर्दा पनि लेउ लाग्ने समस्या भएको पाइएको छ। राम्रोसँग ब्रस गरेन भने दन्त लेउ जम्मा हुँदै गएर पत्थर जस्तो बन्छ। त्यसलाई हामी क्याल्कुलस भन्छौँ। त्यो जम्मा हुँदै गएर दन्त लेउमा भएका ब्याक्टेरियाहरूका कारण गिजामा असर हुँदै जान्छ। त्यो हड्डीसम्म पुगेर खिइँदै जान्छ। हड्डी कमजोर भएपछि दाँत हल्लिन्छ।बच्चाहरूमा त्यति धेरै लेउ जम्दैन। वयस्क हुँदै जाँदा गिजा सर्दै जाने र खिइने हुन्छ। 

जोगिन के गर्ने ? 
यसबाट बच्न हामीले दिनमा दुईपटक राम्रोसँग ब्रस गर्नुपर्छ। त्यसबाहेक दाँतको बीच बीचको भागमा ब्रसले पनि हुँदैन। त्यसका लागि डेन्टल फ्लस गर्नु जरुरी हुन्छ। त्यसबाहेक सिरिङ-सिरिङ हुने समस्या छ भने डिसेन्सिटाइजिङ पेस्टहरू हुन्छन्। 

कतिसम्म गिजामा असर परेको छ, त्यसअनुसार फरक-फरक किसिमका उपचार छन्। गिजाबाट रगतमात्र आइरहेको छ, हड्डीहरूमा असर परेको छैन भने त्यसलाई सामान्यतया सफा अर्थात् डिपस्केलिङ भन्छौँ। त्यति गर्दा बिरामीहरूलाई राहत हुन्छ। त्यसबाहेक गिजाको पकेट नाप्दा यदि प्रोभ गहिरो छ भने सामान्य स्केलिङ गरेर मात्र हुँदैछ। त्यसमा चाहिँ गिजा पल्टाएर भित्रैबाट सफा गर्नुपर्ने हुन्छ। त्यसलाई फ्ल्याब सर्जरी भनिन्छ। हड्डीहरू खिइएको छ भने फ्ल्याब सर्जरीमा बोन ग्राफ्टहरू हाल्ने, मिमडिनहरू हाल्ने पनि गर्न सक्छौँ। अथवा अहिले लेजहरूको प्रयोग पनि गर्न सकिन्छ। त्यो ट्रिटमेन्ट मोडालिटीमा पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

1140x725

डा अञ्जली भट्टराई

मुख्य ब्रस , फ्लस, माउथ वास प्रयोग गर्नुपर्ने हुन्छ्। त्यसबाहेक ६/६ महिनामा दाँतमा के समस्या छ सोही अनुसार डेन्टल चेकअप गराइराख्नुपर्छ। सामान्य ब्रसिङ र फ्लसिङबाट पनि धेरै समस्याबाट जोगिन सक्छौँ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यदि रोग लागिहालेमा उपचारका विभिन्न तरिकाहरु छन्। सुरुमा केही खानेकुरा टोक्दा गिजामा रगत आउने बितिक्कै मेरो गिजामा समस्या छ भनेर सचेत हुनुपर्छ। परामर्शका लागि जानुपर्छ। कतिपय बिरामी भन्नुहुन्छ– गिजामा समस्या आएको थियो। तर कुल्ला गरेर ठीक भयो। म देखाउन आइनँ। 

एकपटक तपाईंको दाँतमा किरा लागेपछि एकदमै दुखाइ हुन्छ। तर त्यो भन्दा फरक चाहिँ गिजामा वा हड्डीमा समस्या छ भने मन्दमन्द मात्र दुखाइ हुन्छ। त्यही भएर बिरामीलाई कुल्ला गरेर निको भयो भन्ने हुन्छ। तर पहिलो लक्षण भनेकै गिजाहरूबाट रगत आउनु हो। त्यस्तो समस्या आएमा चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्