• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बालकुमारी घटनाबारे प्रहरी महानिरीक्षकको जवाफ– फिल्डमा परिस्थिति फरक हुन्छ 

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०८०  ११:०७
1140x725
प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर (फाइल तस्बिर)

काठमाडौं– २ जनाको ज्यान गएको र मन्त्रीको गाडीसमेत जलेको बालकुमारी घटनाबारे प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले संसद्को राज्यव्यवस्था समितिमा जवाफ दिएका छन्। 

बालकुमारी घटनाबारे सोमबार समितिमा जवाफ दिँदै आईजी कुँवरले फिल्डमा ‘२ प्लस २ चार’ नहुने बताए। ‘कानून र आदेशमा एउटा होला, तर फिल्डको परिस्थिति फरक हुन्छ। फिल्डमा २ प्लस २ चार हुँदैन, परिस्थिति फरक हुन्छ,’ आईजी कुँवरले भने। 

‘माननीय मन्त्री ज्यूको गाडी नै जलेको छ। मन्त्री आफैं त्यही हुनुहुन्छ। त्यो पनि भ्यालीमा भनेपछि फिल्ड कमाण्डर केही संयमता गुमाएको हुनसक्छ। तर फिल्डको परिस्थिति हामीले भनेजस्तो हुँदैन फरक हुन्छ,’ आईजी कुँवरले भने।

आन्दोलनको नेतृत्वकर्ता कोही नभएकाले बल प्रयोग नगरेको भए थप क्षति हुने अवस्था रहेको आईजी कुँवरले उल्लेख गरे। ‘फिल्डको अवस्था अर्कै हुन्छ। जाहेर गर्नुपर्ने अवस्था पनि होला/नहोला पनि। मन्त्रीको गाडी मन्त्रीलाई नै राखेर जलाउन लागे भन्ने भएपछि त्यो भएको देखिन्छ। कुनै लिडरसिपमा त्यो आन्दोलन थिएन आन्दोलन। त्यति रेस्पोन्स नगरको भए अरु थप क्षति हुने अवस्था पनि थियो। कमभन्दा कम बल प्रयोग गर्ने नीति अनुसार नै काम गरेका छौं,’ कुँवरले भने। 
 
ईपीएस शाखामा आन्दोन हुनेबारे प्रहरीलाई पहिल्यै जानकारी भएको र सोअनुसार प्रहरी समेत परिचालन गरिएको कुँवरले बताए।

‘बिहान ७ बजेबाटै युवाहरु जम्मा भएर आन्दोलन सुरु गरेका थिए। ११:३० बजे ईपीएस शाखामा तोडफोड भयो। त्यसपछि अश्रु ग्यास प्रहार भएको देखिन्छ। केही ग्रुपहरु बालकुमारी, केही सातदोबाटोतर्फ गए। यही क्रममा ११:५२ बजे कान्तिपुर पार्टी प्यालेसबाट निस्केर मन्त्रीको गाडी कोटेश्वरतर्फ अघि बढ्यो अनि यो घटना हुन पुग्यो,’ आईजी कुँवरले भने।

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिबेला कोटेश्वर सातदोबाटोको गाडी आउन बन्द गरिएको थियो। त्यस्तो बेलामा हिँड्दा पीएसओले समस्याको बारेमा जानकारी लिनु पर्नेमा नलिएको पाइएको कुँवरले बताए। 

‘जब भिडमा गाडी रोकियो। अनि मन्त्रीसँग विवाद भयो। मन्त्रीलाई नै खुँडा हान भनेकोसम्म भिडियोमै सुनिन्छ। मन्त्रीको जीउ ज्यानको कुरा पनि आयो। गाडी जलाउन लागेको भन्ने आएपछि मास क्लियर गर्न फिल्डमा खटिएका डीएसपी उमेश लम्साल अघि बढे। ११:५४ बजे मन्त्रीलाई हातपात गरेको भन्ने छ। त्यसपछि सेनाको पीएसओले मन्त्रीलाई सुरक्षित ठाउँमा लगे भने प्रहरीको पीएसओले मन्त्रीको गाडी कुरे। ११:५५ बजे मन्त्रीको गाडीको हावा फुस्काइयो। १२:२० बजे आगो लगाइयो। १२:४० मा एक्कासी सुजन राउत घाइते भएको अवस्थमा अस्पताल पठाइएको। उनको  किस्ट अस्पतालमा १:३० मृत्यु भयो। १२: ४२ बजे वीरेन्द्र शाह घाइते भए। उनलाई पाटन लगिएकोमा १:३७ मा डाक्टरले मृत घोषित गरे भने १२:४५ मा आगो नियन्त्रणमा आएको देखिन्छ,’ आईजी कुँवरले भने।

सो क्रममा ८ जना प्रहरी घाइते भएको उनले बताए। अन्य ठाउँका केही घटनाहरुमा प्रहरीले बल प्रयोग नगर्दा क्षति भएको भनेर समेत आलोचना भएका थिए। त्यहाँमाथि भीआईपीको गाडी जलाएको र मन्त्री पनि त्यही रहेको भन्ने अपुष्ट खबरपछि प्रहरीले बल प्रयोग गरेको देखिएको उनले बताए।

Xtrem
Xtrem

‘यसमा बल प्रयोग ठिक हो/होइन छानबिनपछि खुल्ला। प्रहरीले सम्झाइ बुझाइ गरेको पनि देखिन्छ। माइकिङ गरेको छ। त्यतिले नभएपछि १२४ सेल अश्रु ग्यास प्रहार भएको थियो। रबर बुलेट, हवाई फायर गरिएको छ,’ आईजी कुँवरले भने।

आईजी कुँवरले दंगा नियन्त्रण लगायत सुरुक्षा व्यवस्थापनका लागि स्रोत साधनको समेत कमी रहेको बताए। ‘साधन स्रोतको कमी छ। अधिकारको मात्रै कुरा गर्‍यौं। तर स्रोत सधान छैन। हाम्रो ग्राउन्ड रियालिट अर्कै छ। डेट एक्सपायर अश्रु ग्यास चलाउनु परेको छ। साधन स्रोत पुर्‍याउनेतर्फ राज्यको ध्यान जाओस्। दुर्गा प्रसाईको आन्दोलनमा समेत हामीले बुटवल, गण्डकी, भरतपुर तालिम केन्द्रबाट सामान मगाएर सुरक्षामा खटिनु परेको थियो,’ कुँवरले भने। 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने
एमालेले बोलायो संसदीय दलको बैठक
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्